प्रवास
विभिन्न मुलुकमा अलपत्र नेपाली स्वदेश फर्किए
काठमाडौं, साउन २० : विभिन्न मुलुकमा अलपत्र एक हजार ११५ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीलाई विभिन्न एयरलाइन्सको उद्धार चार्टर्ड उडानमार्फत स्वदेश फर्काएको हो…
कामदारप्रति जिम्मेवार हुन बैदेशिक रोजगार कम्पनीलाई दूतावासको आग्रह
काठमाडौं, साउन २० : अधिकांश वैदेशिक रोजगार कम्पनी आफूले वैदेशिक रोजगारमा पठाएका कामदार प्रति गैर जिम्मेवार भएको पाइएको छ । साउदीस्थित नेपाली राजदूतावासले प्रेस विज्ञप्ति जारी गर्दै केही इजाजत म्यानपावर…
मलेसियामा नेपाली सेक्यूरिटी गार्ड कुट्ने नेपालीद्वारा आत्मसमर्पण
काठमाडौं,साउन १९ : मलेसियामा एक नेपाली सेक्यूरिटी गार्ड कुटपिट गर्ने व्यक्ति नेपाली नै भएको र उनले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । कुटपिट गर्ने व्यक्ति कपिलबस्तु जिल्लाका रामगोपाल मुराउ भएको मलेसियास्थित नेपाली…
ओमानबाट नेपाली श्रमिकलाई सरकारी खर्चमा ल्याइँदै
काठममाडौँ, साउन १९ : ओमानमा रहेको नेपाली दूतावासले नेपाल सरकारको कार्यविधिअनुसार प्राथमिकतामा परेका नागरिकलाई सरकारी खर्चमा पठाउने तयारी गरेको छ । दूतावासले विज्ञप्तिमार्फत ओमानमा समस्यामा परी पैसा नभएकै कारण स्वदेश फर्किन…
कोभिड–१९ : विदेशमा १८९ नेपालीको मृत्यु
काठमाडौँ, साउन १८ : विश्वभर महामारीका रुपमा फैलिएको कोभिड– १९ को सङ्क्रमणबाट बितेका सात दिनमा विदेशमा २८ नेपालीको मृत्यु भएको छ । भारतमा २५, र साउदी अरेबियामा दुई र दक्षिण…
विभिन्न मुलुकमा अलपत्र नेपाली स्वदेश फर्किने क्रम जारी
काठमाडौं, साउन १७ : विभिन्न मुलुकमा अलपत्र एक हजार १४ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ को जोखिमका कारण विदेशमा अलपत्र परेका उनीहरु विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत स्वदेश फर्किएका…
आजदेखि सुरु भयो चौथो चरणको अन्तराष्ट्रिय हवाई उद्धार
काठमाडौँ, साउन १६ : विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आजदेखि चौथो चरणको उद्धार उडान शुरु भएको छ । कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काउन आजदेखि यही साउन…
३५ हजार नेपालीको उद्धार
काठमाडौँ, साउन १३ : भारतबाहेक अन्य मुलुकमा आपत्मा परेका झन्डै ३५ हजार नेपालीको उद्धार गरिएको छ । साउन १० गतेसम्मको तथ्याङ्कअनुसार ३५ हजार नेपालीको उद्धार गरी स्वदेश फर्काइएको जनाइएको छ ।…
गोर्खाको तस्वीरअङ्कित स्टर्लिङ पाउण्ड निकाल्ने तयारी
लण्डन, साउन १३ : बेलायती सेनामा गोरखा सैनिकले पु-याएको योगदानको कदर गर्दै बेलायत सरकारले पाउण्डको सिक्कामा गोरखाहरूको तस्विर अङ्कित मुद्रा निकाल्ने तयारी गरिरहेको छ । ट्रेजरी मन्त्री जोन ग्लेनका अनुसार…
विदेशमा कोरोना सङ्क्रमित नेपालीमध्ये ९३ प्रतिशत सङ्क्रमणमुक्त
काठमाडौँ, साउन ११ : विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणका कारण विदेशमा यस साता थप एक नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ, स्वास्थ्य समितिका अनुसार यस हप्ता संयुक्त…
लोकप्रिय
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै
पुष २६, २०८२
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२






