प्रवास

कोरियामा २५ लाखले रोजगारी गुमाए, नेपाली पनि प्रभावित

 भदौ २६, २०७७

सउल, भदौ २६ : नेपालीहरूको रोजगारीका लागि आर्कषक गन्तव्य मुलुक दक्षिण कोरियाको श्रम बजार कोरोना माहामारीका कारण नराम्रोसँग प्रभावित बनेको छ । कोरोना माहामारीपश्चात झण्डै २५ लाखको रोजगारी गुमेको छ…

बागलुङको बाढीपहिरोपीडितलाई एनआरएनएद्वारा पाँच लाख सहयोग

 भदौ २५, २०७७

काठमाडौं, भदौ २५ : बागलुङको ढोरपाटन नगरपालिकामा केही दिनअघि गएको बाढीपहिरोका पीडितलाई गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पाँच लाख रूपैयाँ सहयोग गर्ने भएको छ । विश्वभर छरिएका बागलुङेहरुको बिहीबार साँझ आयोजना…

नियमित अन्तर्राष्ट्रिय उडान संख्या बढाउने सरकारको निर्णय

 भदौ २५, २०७७

काठमाडौँ, भदौ २५ : सरकारले नियमित अन्तर्राष्ट्रिय उडान शुरु गरिएका मुलुकबाट थप उडान अनुमति दिने भएको छ । यसअघि दैनिक ८०० यात्रु मात्र ल्याउने गरी निर्धारण गरिएको कोटा हटाएर पिसीआर नेगेटिभ भएका…

अमेरिकामा ‘बृहत नेपाली रचना वाचन’ कार्यक्रम सम्पन्न

 भदौ २३, २०७७

काठमाडौं, भदौ २३ : राष्ट्रकवि स्वर्गीय माधवप्रसाद घिमिरेको सम्झनामा अमेरिकाको न्यूयोर्क सिटी फरेष्टपार्कस्थित खुलामञ्चमा ‘बृहत नेपाली रचना वाचन’ कार्यक्रम सम्पन्न भएको छ । कोभिड–१९ महामारीका कारण खुम्चीएर बसेका प्रवासी साहित्यकार तथा…

एम्बुलेन्स किन्न प्रवासीबाट ११ लाख सहयोग

 भदौ २२, २०७७

बागलुङ, भदौ २२ : गलकोट समाज जापानले ताराखोला गाउँपालिकालाई एम्बुलेन्स किन्नका लागि रु ११ लाख उपलब्ध गराएको छ । ग्रामीण भेगका सर्वसाधारणलाई स्वास्थ्य सेवामा सहजता होस् भनेर एम्बुलेन्स सहयोग गरिएको…

श्रम गन्तव्यमा लकडाउन खुलेसँगै कामदारको माग आउन थाल्यो

 भदौ २२, २०७७

काठमाडौँ, भदौ २१ : नेपालीको रोजगारीको गन्तव्य मुलुकहरूमा लकडाउनका कारण बन्द भएका उद्योग, व्यवसाय सुचारु भए संगै नेपाली कामदारको माग आउन थालेको व्यवसायीहरुले बताउन थालेका छन् । रोजगारीको गन्तव्य मलेसिया…

महामारीमा एनआरएनएको भूमिका प्रशंसनीय : मन्त्री ज्ञवाली

 भदौ २१, २०७७

काठमाडौँ, भदौ २१ : मध्यपूर्वका चार देशमा लागू हुने आइएलओको परियोजनाका लागि गैरआवासीय नेपाली सङ्घले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग छलफल गरेको छ । मध्यपूर्वका देशमा रहेका नेपालीको समस्याका बारेमा केन्द्रित भर्चुअल छलफललाई…

कोरोनाबाट विदेशमा थप पाँच नेपालीको मृत्यु, कुल संख्या २ सय पुग्यो

 भदौ २१, २०७७

लन्डन, भदौ २१ : विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा थप ५ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता मृत्यु…

विदेशमा रहेका नेपालीलाई विदेशबाटै मतदान गर्न पाउने व्यवस्था मिलाइनेछ : कृषिमन्त्री

 भदौ २१, २०७७

टेक्सस, भदौ २१ : कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले देशबाहिर रहेका मतदान गर्न योग्य नेपालीले विदेशबाटै नेपालको मतदान प्रक्रियामा भाग लिन पाउने व्यवस्था मिलाउन लागिएको बताउनुभएको छ । उहाँले…

देशबाहिर रहेका नेपालीलाई दलगत रुपमा विभाजित नहुन परराष्ट्र मन्त्रीको आग्रह

 भदौ २०, २०७७

अमेरिका (टेक्सस), भदौ २० : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले देशबाहिर रहने नेपालीलाई नेपालको दलगत राजनीतिक विषयमा रहेर विभाजित नहुन आग्रह गर्नुभएको छ । उहाँले देशबाहिर रहनुहुने नेपालीले नेपालीपन मात्र लिएर एकताबद्ध भई…