प्रवास

ब्याडमिन्टनका पूर्वराष्ट्रिय च्याम्पियन पनेरुद्वारा खेल सामग्री सहयोग

 असोज ०४, २०७७

काठमाडौँ, असोज ३ : ब्याडमिन्टनका पूर्व राष्ट्रिय च्याम्पियन पशुपति पनेरुले खेल सामग्री सहयोग गर्नुभएको छ । नेपाली ब्याडमिन्टनका पूर्व शीर्ष खेलाडी पनेरुले रु ६० हजार बराबरको ब्याडमिन्टनको खेल सामग्री उपलब्ध…

बहराइनका राजदूत सुन्दासद्वारा संविधान दिवसको शुभकामना व्यक्त

 असोज ०३, २०७७

काठमाडौं,असोज ३ : बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले छैटौँ संबिधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले नेपाली जनताको लामो बलिदान र संघर्षपछि संबिधान सभाद्धारा जारी भएको नेपालको संबिधान…

बहराइनका राजकुमार परिवारसहित नेपाल घुम्न काठमाडौंमा

 भदौ ३१, २०७७

काठमाडौं, भदौ ३१ : बहराइनका राजकुमार नासिर बिन हमाद अल खालिफा परिवार सहितको टोली नेपालको पर्यटकीय स्थल घुम्नको लागि आज नेपाल आउनु भएको छ । पूर्व निधारित समय अनुसार उहाँहरु…

वैदेशिक सहयोगका अधिकांश सडक आयोजना ठप्प

 भदौ ३१, २०७७

काठमाडौँ, भदौ ३१ : वैदेशिक सहयोगमा निर्माणाधीन अधिकांश सडक आयोजना ठप्प छन् । कोभिड–१९ को विश्वव्यापी महामारीका कारण देशभरमा सञ्चालित अधिकांश आयोजना अघि बढ्न नसकेका हुन् । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गबाहेकका अरु…

विदेशमा रहेका नेपालीलाई छिटो स्वदेश फर्काउन सांसद सङ्ग्रौलाको माग

 भदौ ३१, २०७७

काठमाडौँ, भदौ ३१ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा डिला सङ्ग्रौलाले कोरोनाको कहरले देशभित्रै जनजीवन अस्तव्यस्त बन्न पुगेको बेला नेपाल फर्कन पर्खिरहेका लाखौँ नेपालीलाई छिटोभन्दा छिटो स्वदेश…

असोज २३ देखि दोस्रो विश्व ज्ञान सम्मेलन

 भदौ ३०, २०७७

काठमाडौं, भदौ ३० : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले दोस्रो विश्व ज्ञान सम्मेलन आगामी असोज २३–२५ गतेसम्म आयोजना गर्ने भएको छ । एनआरएनए अध्यक्ष कुमार पन्तका अनुसार सो भर्चुअल सम्मेलनमा संयुक्त राष्ट्र…

विदेशमा अहिलेसम्म कोरोनाका कारण २४३ नेपालीको मृत्यु

 भदौ २८, २०७७

काठमाडौँ, भदौ २८ :  विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट शनिबार साँझसम्म नेपालबाहिर विभिन्न १६ मुलुकमा मृत्यु भएका नेपालीको सङ्ख्या २४३ पुगेको छ । यो साता मात्रै थप ४३ नेपालीको निधन…

विदेशमा अहिलेसम्म कोरोनाका कारण २४३ नेपालीको मृत्यु

 भदौ २८, २०७७

काठमाडौँ, भदौ २८ : विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट शनिबार साँझसम्म नेपालबाहिर विभिन्न १६ मुलुकमा मृत्यु भएका नेपालीको सङ्ख्या २४३ पुगेको छ । यो साता मात्रै थप ४३ नेपालीको निधन…

विदेशमा रहेका नेपालीको उद्धार जारी, ६१ हजार फर्किए

 भदौ २७, २०७७

काठमाडौँ, भदौ २७ : सरकारले विदेशमा कोरोनाका कारण समस्यामा परी फर्कनै पर्ने अवस्थामा रहेका हालसम्म ६० हजार ९२६ जना नेपालीलाई उद्धार गरेको छ । कोभिड १९ संकट व्यबस्थापन केन्द्र (सिसिएमसी)ले जारी…

बहराइनबाट विमान चार्टर गरी नेपाली स्वदेश फिर्ता

 भदौ २७, २०७७

काठमाडौँ, भदौ २७ : विश्वभरि फैलिएको कोभिड–१९ का कारण उत्पन्न विषम परिस्थितिमा बहराइनका लागि नेपाली राजदूतावासले नेपाल फर्कन चाहने १४६ जना नेपालीलाई विमान चार्टर गरेर बिहीबार नेपाल ल्याएको छ ।…