प्रवास

नेपाललाई खोप उपलब्ध गराउन बेलायतको उपल्लो सदनमा बहस

 जेठ ०८, २०७८

काठमाडौं, जेठ ८ : बेलायतको हाउस अफ लर्ड अर्थात् उपल्लो सदनमा नेपालमा बढ्दै गईरहेको कोभिड–१९ सङ्क्रमण विरुद्धको लडाइँमा बेलायतको सहभागिता हुनुपर्ने बहसले प्रवेश पाएको छ । नियमित रूपमा बस्ने गरेको…

नेपालको कोरोना संकटबारे बेलायती संसदमा छलफल

 जेठ ०७, २०७८

लण्डन, जेठ ७ : बेलायत (संयुक्त अधिराज्य)को माथिल्लो सदन हाउस अफ लर्डसमा नेपालको वर्तमान स्वास्थ्य सङ्कट र बेलायतले गर्ने सहयोगबारे छलफल भएको छ । हाउस अफ लर्डसमा बिहीबार भएको बैठकमा सांसदहरूको…

खाडी मुलुकबाट नेपालीले पठाएको ५६० अक्सिजन सिलिन्डर नेपाल आइपुग्यो

 जेठ ०२, २०७८

काठमाडौं, जेठ १ : ओमानबाट ५६० थान अक्सिजन सिलिन्डर बोकेर नेपाल वायुसेवा निगमको वाइडबडी जहाज नेपाल आइपुगेको छ । आज ओमानको राजधानी मस्कटबाट मध्यपूर्वमा रहेका गैरआवासीय नेपालीले सहयोग जुटाइ उक्त…

मध्यपूर्वमा रहेका नेपालीले ५५० अक्सिजन सिलिन्डर नेपाल पठाउँदै

 जेठ ०१, २०७८

काठमाडौं, जेठ १ : ओमानबाट ५५० अक्सिजन सिलिन्डर नेपाल आउने भएका छन् । मध्यपूर्वमा रहेका गैरआवासीय नेपालीले सहयोग जुटाइ ओमानबाट उक्त सिलिन्डर नेपाल पठाउन थालेका हुन् । ओमानबाट ४० लिटर…

खाडी मुलुकमा रहेका नेपालीले अक्सिजन सिलिन्डर नेपाल पठाउने

 बैशाख ३०, २०७८

काठमाडौँ, वैशाख ३० : खाडी मुलुकमा रहेका नेपालीको समन्वयमा छ सय अक्सिजन सिलिन्डर खरिद गरेर नेपाल पठाउने तयार गरिएको छ । नेपालमा नयाँ भेरिएन्टसहितको कोरोनाका कारण सङ्क्रमण हुने दर निकै बढेपछि…

ईजरायल र प्यालेष्टाइन बीच तनाव बढ्दै,नेपालीलाई समस्या परे दूतावासमा सम्पर्क गर्न आग्रह

 बैशाख २९, २०७८

काठमाडौं, वैशाख २९ : इजरायलमा रहेका नेपालीहरुलाई कुनै समस्या परे दूतावासमा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ । ईजरायल स्थित नेपाली राजदूतावासले आज एक सूचना जारी गर्दै ईजरायल र प्यालेष्टाइन…

नेपाललाई सघाउन जापानमा कोभिड–१९ प्रतिकार्य समिति

 बैशाख २८, २०७८

टोकियो, वैशाख २८ : जापानस्थित नेपाली दूतावासले नेपालमा कोभिड–१९ को नियन्त्रण र रोकथाममा सघाउन पहल शुरु गरेको छ । दूतावासले ‘मातृभूमिका लागि कोभिड–१९ सङ्क्रमण प्रतिकार्य तथा उपचार व्यवस्थापन समिति जापान’…

एनआरएन अमेरिकाको निर्वाचन

 बैशाख २७, २०७८

नर्थ क्यारोलिना (अमेरिका), वैशाख २७ : गैरआवासीय नेपाली सङ्घ, अमेरिकाको निर्वाचनका लागि शनिबार राति उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ । मे महिनाको २८ र २९ तारिखमा अनलाइनमार्फत मतदान गरिने छ…

अमेरीकामा भएकाे गोली काण्डमा एक नेपालीको मृत्यु

 बैशाख २७, २०७८

नर्थ क्यारोलिना (अमेरिका), वैशाख २७ : बाल्टिमोरको उडलनमा भएको गोलीकाण्डमा परि २५ वर्षीय एक नेपाली युवाको मृत्यु भएको छ । उनीसँगै अर्का एक नेपाली युवा श्याम अधिकारीलाई पनि गोली लागेको छ…

बेल्वासे र थापा बेलायतमा काउन्सिलरमा विजयी

 बैशाख २५, २०७८

लन्डन, वैशाख २५ : बेलायतको रश्मोर वरो काउन्सिलका दुई छुट्टाछुट्टै ठाउँबाट नेपाली मूलका दुई बेलायती काउन्सिलरका रुपमा विजयी हुनुभएको छ । अल्डरसटस्थित वेलिङटन वार्डबाट सामाजिक अभियानकर्मी जीव बेल्वासे र चेरीउडबाट…

लोकप्रिय