प्रवास
कतारमा रमादान पर्वको अवसरमा १४ जना नेपाली पाए आममाफी
काठमाडौं, वैशाख २२ : कतार सरकारले यस वर्षको रमादान पर्वको अवसरमा नेपाली कैदी बन्दीलाई आममाफी दिएको छ । कतार स्थित नेपाली राजदूतावासले एक सूचना जारी गर्दै उक्त कुराको जानकारी गराएको…
बेलायती प्रधानमन्त्रीलाई गोर्खा सत्याग्रह अभियानको पत्र
लण्डन, वैशाख २२ : बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई बेलायलतमा रहेका भूतपूर्व गोर्खा सैनिकहरूको सङ्गठन गोर्खा सत्याग्रह अभियानले मङ्गलबार एक ज्ञापनपत्र पठाएको छ । बेलायती सरकार, नेपाल सरकार तथा गोर्खा सङ्गठनका…
गैरआवासीय नेपाली संघका अध्यक्ष पन्तलाई कोरोना संक्रमण
काठमाडौं, वैशाख १९ : गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तलाई कोरोना संक्रमण देखिएको छ । अध्यक्ष पन्तले आफनो सामाजिक सञ्जाल फेसबुक मार्फत कोरोना परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको…
विदेशमा नेपाली संक्रमित बढ्दै, ५४ मुलुकमा ६८ हजार संक्रमित, एक हप्तामा २३ मृत्यु
काठमाडौं, बैशाख १२ : कोरोना संक्रमणका कारण विदेशमा ज्यान गुमाउने नेपालीको संख्या अझै रोकिन सकेको छैन् । यसै बीच यो साता भारतमा २० सहित विदेशमा २३ जनाको नेपालीको ज्यान गुमाएका छन्…
पूर्वाधारमा लगानीका लागि एनआरएनएको कोष
काठमाडौँ, वैशाख १० : गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले रु १० अर्ब पूँजी भएको एनआरएन डेभलपमेन्ट फन्डले पूर्वाधारको क्षेत्रमा लगानी गरिने बताउनुभएको छ । उहाँले उक्त रकमको…
अमेरिकन आइडल प्रतिस्पर्धामा दिवेश पोखरेल
काठमाडौँ, वैशाख ६ : अमेरिकन आइडलको १८ औं सिजनमा उपविजेता बनेका नेपाली गायक दिवेश पोखरेल फेरि आइडलमा प्रतिस्पर्धा गर्ने भएका छन् । आइडलले गत वर्षका १० गायक/गायिकालाई प्रतिस्पर्धाका लागि निम्तो…
नेपाली नारी समाज पोर्चुगलमा शिवानी
पोर्चुगल, वैशाख ६ : नेपाली नारी समाज पोर्चुगल तेस्रो महाअधिवेशनले सीता श्रेष्ठ ‘शिवानी’का अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचन गरेको छ । समाजका उपाध्यक्षमा प्रीतु लामा, ज्योत्स्ना अधिकारी, गीता…
लगानी गर्न विश्वरभरका नेपालीलाई प्रधानमन्त्रीको आग्रह
काठमाडौँ, वैशाख १ : प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वरभरका गैर आवासीय नेपालीलाई नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ । नयाँ वर्ष २०७८ का अवसरमा आज प्रधानमन्त्री निवास बालुवाटारबाट विभिन्न देशमा…
अनेसास कोरियाद्वारा नयाँ वर्षमा बृहत् रचना वाचन कार्यक्रम
सउल, वैशाख १ : अनेसास कोरिया च्याप्टरले नयाँ वर्ष २०७८ को अवसर पारेर शुभकामना आदानप्रदान तथा बृहत् रचना वाचन कार्यक्रम आयोजना गरेको छ । अनेसास कोरियाका अध्यक्ष प्रमोद सारङ्गको सभापतित्वमा…
करोडौँ रकम ठगेर फरार कुँवरको घरजग्गा रोक्का गर्न नेपाल सरकारसँग माग
पोर्चुगल, चैत २७ : अवैतनिक महावाणिज्यदूत मकर हमालको संयोजकत्वमा भएको सर्वपक्षीय भेलाले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलका निलम्बित कोषाध्यक्ष विक्रमजङ्ग कुँवरको घर जग्गा रोक्का गराउन नेपाल सरकार, परराष्ट्र मन्त्रालयलाई अनुरोध…






