प्रवास

क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम

 जेठ ०९, २०८१

काठमाडौँ, ९ जेठ : आर्थिक कूटनीति सञ्चालनको सिलसिलामा क्यानडाको एडमन्टन सहरमा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरियो । ओटावास्थित नेपाली राजदूतावासले आयोजना गरेको उक्त कार्यक्रममा अलबेर्टाको प्रान्तीय सरकारका प्रमुख सचेतक एवं…

बेलायती प्रधानमन्त्रीद्वारा स्वागत समारोह आयोजना

 जेठ ०८, २०८१

काठमाडौँ, ८ जेठ : नेपाल र संयुक्त अधिराज्यबीच मैत्रीसन्धिमा हस्ताक्षर भएको एकसय वर्ष पूरा भएको अवसरमा बेलायती प्रधानमन्त्री ऋषि सुनकले लन्डनमा स्वागत समारोहको आयोजना गर्नुभएको छ । सोमबार बेलायती सहर…

भारतको कर्नाटकमा दाजुबहिनीको शङ्कास्पद मृत्यु

 जेठ ०८, २०८१

महेन्द्रनगर (कञ्चनपुर), ८ जेठ : बैतडीको पुच्र्यौडी नगरपालिका–४ भोडरका दुई दाजुबहिनीको भारतको कर्नाटकमा शङ्कास्पद मृत्यु भएको छ । बुबा-आमासँग कर्नाटकस्थित गाउँबस्तीमा मजुदरी गरिरहेका नन्दसिंह धानुकको १७ वर्षीय छोरा विक्रम र…

पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै

 जेठ ०६, २०८१

लिस्वन (पोर्चुगल), ६ जेठ : शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६८औँ जन्मजयन्ती यहाँ विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइने भएको छ । लिस्वनस्थित नेपालको अवैतनिक वाणिज्यदूतावासको आयोजना तथा गैरआवासीय नेपाली सङ्गठनका…

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

 जेठ ०६, २०८१

काठमाडौँ, ६ जेठ : सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गत शुक्रबार त्यहाँ भएको हिंसात्मक आक्रमणको सन्दर्भमा सरकारले त्यस्तो आग्रह…

मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन

 जेठ ०३, २०८१

काठमाडौँ, ३ जेठ : मानवसेवा आश्रम सहयोगार्थ एक करोड ५० लाख रकम जुटाएर वरिष्ठ समाजसेवी तथा गायिका आनी छोइङ डोल्मा नेपाल फर्किनुभएको छ । सङ्गीतको माध्यमबाट विश्वभर शान्तिको सन्देश छर्दै आउनुभएकी…

मातृभूमिको विकास गर्न योगदान गर्न आह्वान

 बैशाख ३०, २०८१

काठमाडौँ, ३० वैशाख : सङ्घीय गणतन्त्र जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्काले आफ्नो मातृभूमिको सामाजिक, आर्थिक विकासका निम्ति योगदान गर्न जर्मनीमा रहेका नेपालीलाई आह्वान गर्नुभएको छ । शनिबार बर्लनीमा सम्पन्न…

आश्रम सहयोगार्थ आनीको कन्सर्ट

 बैशाख २५, २०८१

लन्डन, २५ वैशाख : नवसेवा आश्रमको सहयोगार्थ आनी छोइङ डोल्माले संयुक्त अधिराज्य (बेलायत) मा आयोजित एक कन्सर्टमा गीत प्रस्तुत गर्नुभएको छ । मानव सेवा आश्रम युके च्याप्टरद्वारा आइतबार साँझ लन्डनमा आयोजित…

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

 बैशाख २१, २०८१

वासिङ्टन, डिसी, २१ वैशाख : यहाँस्थित नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल पठाएको छ । अमेरिकी नागरिक सुसन व्राडफोर्डले सङ्कलन गर्नुभएको ती सामग्री हालै हवाइ टापुमा हस्तान्तरण गरिएको…

बेलायतमा नेपाली लाइभ कन्सर्ट हुँदै

 बैशाख १९, २०८१

काठमाडौँ, १९ वैशाख : मानवसेवा आश्रम सहयोगार्थ लोकप्रिय गायिका तथा समाजसेवी आनी छोइङ डोल्माको लाइभ कन्सर्ट बेलायतमा आयोजना हुँदैछ । यही वैशाख २३ गते बेलायतको क्यामवर्लीस्थित लेकसाइड कन्ट्री क्लवको हलमा आयोजना…