प्रवास
लुइँटेलको नेतृत्वमा इञ्जाको नयाँ कार्यसमिति चयन
टोकियो (जापान), १८ फागुन : नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)ले गुणराज लुइँटेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । इञ्जाको अन्तर्राष्ट्रिय टोकियो सम्मेलन लुइँटेलको नेतृत्वमा आगामी चार वर्षका लागि नयाँ…
कीर्तिमानी पर्वतारोहीद्वारा इजिप्टमा नेपालको पर्यटन प्रवर्द्धन
कायरो (इजिप्ट), १८ फागुन : नेपाली राजदूतावास कायरोको आयोजनामा फेब्रुअरी २८ तारिखका दिन हिमालमा प्रकृति र साहसी यात्राको खोज नामक नेपालको पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रमको आयोजना गरियो । उक्त कार्यक्रममा प्रसिद्ध सगरमाथा…
इन्जाको अन्तर्राष्टिय सम्मेलन टोकियोमा सुरु
टोकियो (जापान), १७ फागुन : नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)को अन्तर्राष्टिय सम्मेलन २०२४ आज यहाँ सुरु भएको छ । जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले सम्मेलनको उद्घाटन गर्दै नेपाल र…
राहदानी बनाउन नपाउँदा पोर्चुगलका नेपाली समस्यामा
लिस्बन, ५ फागुन : वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका नेपालीले राहदानी नवीकरण तथा नयाँ राहदानी बनाउन नपाउँदा समस्यामा परेका छन् । विभिन्न मुलुक हुँदै पोर्चुगल आएका नेपालीले नयाँ राहदानी बनाउन…
नेपाली चिकित्सक र विद्यार्थीबारे अमेरिकी अदालतको आदेश
काठमाडौँ, २ फागुन : नेपाली चिकित्सक परीक्षार्थीहरुमाथि अमेरिकाको युनाइटेड स्टेट मेडिकल लाइसेन्सिङ् एक्जामिनेसन (युएसएमएलइ) ले गरेको निर्णयका विरुद्धमा वासिङ्टन डिसीस्थित सङ्घीय अदालतले प्रश्न उठाउँदै बयानका लागि बोलाएको छ । अदालतले…
रुसी सेनामा नेपाली भर्ना : १४० जनाले दिए उद्धारका लागि आवेदन
काठमाडौँ, २७ माघ : पछिल्लो समय रुसी सेनामा भर्ना भएका नेपाली नागरिकको मृत्यु र घाइते भएको सूचना सार्वजनिक हुन् थालेपछि आफन्तले उद्धारका लागि आग्रह गर्ने गरेका छन् । परराष्ट्र मन्त्रालयको…
विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न आयोगको चासो
काठमाडौं, २६ माघ : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सर्वोच्च अदालतको निर्देशात्मक आदेशबमोजिम विदेशमा रहेका नेपाली मतदाताको मताधिकार सुनिश्चित गर्न आयोग तत्पर रहेकोे बताउनुभएको छ । संसदमा रहेका राजनीतिक दलसँग…
नेपाल र अष्ट्रेलियाबीच व्यापार तथा लगानी सम्झौता
काठमाडौँ, २६ माघ : नेपाल र अष्ट्रेलियाबीच व्यापार तथा लगानीसम्बन्धी सम्झौता भएको छ । परराष्ट्रमन्त्री एनपी साउदको अष्ट्रेलिया भ्रमणका क्रममा उक्त सम्झौता भएको उहाँको सचिवालयले जनाएको छ । अष्ट्रेलियाका लागि…
अमेरिकामा बसेर गीत लेखिरहेका नवराज
गण्डकी, २५ माघ : सिर्जनाको न सीमा हुन्छ, न भूगोल । गीतकार नवराज पन्तमा पनि यही कुरा लागू हुन्छ । उहाँ भन्नुहुन्छ, “आफ्नो देश र गाउँघर सम्झेर गीत लेख्छु, मेरो…
रुसमा नेपाली बेपत्ता, परिवारजन पीडामा
काठमाडौँ, २० माघ : मनग्य अर्थोपार्जन गर्ने, परिवारलाई सुखमा राख्नेलगायतका सपना बोकेर रुसी सेनामा भर्ना भएका उदयपुरका पदम घिमिरे सम्पर्कविहीन बनेपछि श्रीमती टिना घिमिरेको आँखा ओभानो छैन । रुस–युक्रेन युद्धमा बाँच्ने आशा…
लोकप्रिय
नेपालबाट आएको स्वयंभू स्तुप बेइजिङको श्वेतचैत्यमा सुरक्षित
१८ घण्टा अगाडि
प्रदेश अस्पतालमा एकैपटक बाह्र वटा प्रयोगशाला
साउन २०, २०८२
सप्तकोशी नदीमा पानीको वहाव उच्च
साउन २०, २०८२