पर्यटन

चार महिनामा साढे पाँच हजारभन्दा बढी विदेशी पर्यटक हुम्ला आए

 भदौ २५, २०८२

सिमकोट, (हुम्ला) २५ भदौ : हुम्ला हुँदै हिन्दूहरुको पवित्र तीर्थस्थल मानसरोवर र कैलाश दर्शन गर्न जाने विदेशी तीर्थयात्री बढेका छन् । नेपाल र चीनबीचमा पर्ने हुम्लाको हिल्सा नाका गत वैशाख…

गुणस्तरीय पर्यटकीय सेवाको सुनिश्चित गरिनुपर्छ : उपसभामुख राना

 भदौ २३, २०८२

काठमाडौँ, २३ भदौ : उपसभामुख इन्दिरा रानाले मुलुकको अर्थतन्त्रको दरिलो आधारका रूपमा रहेको पर्यटन क्षेत्रको विकास प्रवद्र्धनका लागि सबै सरोकारवाला एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभएको छ । रेष्टुरेन्ट तथा बार…

होटल व्यवसायमा भारतीय पर्यटक मुख्य आधार बन्दै

 भदौ २२, २०८२

राँझा (बाँके), २२ भदौ : बाँकेमा अर्बौं लगानी भएको होटल व्यवसायका लागि भारतीय पर्यटक मुख्य आधार बन्दै गएका छन् । पछिल्लो पटक यहाँ सञ्चालनमा आएका क्यासिनोमा आउने भारतीय पर्यटकले होटल…

पर्यटकीय गन्तव्य बन्दै गाईखुरे झरना

 भदौ २२, २०८२

लमजुङ, २२ भदौ : झर्झराउँदो झरना । पहाडको बीच भागबाट झर्दै गरेको पानी । वरिपरि हरियाली साथै फेदमा सुन्दर पोखरी । सत्तरी मिटरभन्दा माथिबाट झरेको झरना हेर्न पर्यटकको घुइँचो लाग्छ…

सगरमाथाको फोहर सङ्कलनमा ड्रोनको प्रयोग

 भदौ १८, २०८२

काठमाडौँ, १८ भदौ : विश्वको सर्वोच्च शिखर सगरमाथा नेपाललाई विश्वमा चिनाउन बारम्बार प्रयोग भइरहन्छ । नेपालको पर्यटनमा सबैभन्दा महत्वपूर्ण योगदान दिएको सगरमाथा हाम्रा लागि धार्मिक, पर्यटन र आर्थिक सबै हिसाबले…

पाण्डवले चिनाएको पचभैयामा बढ्दै पर्यटक

 भदौ १८, २०८२

गण्डकी, १८ भदौ : सात तालको बगैँचा सहरका रुपमा चर्चा कमाएको लेखनाथमा अवस्थित बेगनास र रुपा तालका बीचमा अवस्थित रमणीय ठाउँ हो, पचभैया । प्राकृतिक रुपमा मात्र यसको महत्व धार्मिक…

हिले–जलजलेमा कृत्रिम ताल निर्माण

 भदौ १७, २०८२

धुलिखेल (काभ्रेपलाञ्चोक), १७ भदौ : यहाँको हिले जलजले सामुदायिक वन क्षेत्रभित्र कृत्रिम ताल निर्माण गरिएको छ । बनेपा नगरपालिका–२ घिमिरेगाउँ नजिकैको थुम्कीखोला र ओख्रेखोलाको सङ्गमस्थलमा बहुउद्देश्यीय पर्यटकीय कृत्रिम ताल निर्माण…

हिमाल आरोहणबाट ६४ करोड बढी राजस्व सङ्कलन

 भदौ १७, २०८२

फुङ्लिङ (ताप्लेजुङ), १७ भदौ : पछिल्लो समयमा हिमाल आरोहण गर्नेहरू सङ्ख्या बढ्दै गएको छ । पर्यटन विभागका अनुसार गत वर्ष नेपालका विभिन्न हिमाल तथा पिक आरोहणबाट रु ६३ करोड ८२…

ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

 भदौ १७, २०८२

ढोरपाटन (बागलुङ), १७ भदौ : एकदशक अघिसम्म ढोरपाटनवासीले बजारबाट सामान ढुवानी गर्न र यात्रा गर्न घोडा खच्चडको प्रयोग गर्दथे । ढोरपाटनमा सडक विस्तार भएर मोटर गुड्न थालेपछि घोडा खच्चड कामविहीन…

‘बन्दीपुर इन काठमाडौँ’ कार्यक्रम आयोजना

 भदौ १६, २०८२

काठमाडौँ, १६ भदौ : तनहुँ जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुरलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा थप प्रवर्द्धन गर्ने उद्देश्यले ‘बन्दीपुर इन काठमाडौँ’ कार्यक्रम आयोजना गरिएको छ । बन्दीपुर गाउँपालिका र नेपाल पर्यटन…