पर्यटन
सलकपुरमा सुन्तला खान पुग्छन् पर्यटक
झापा, १ मङ्सिर : पूर्वीनाका काँकरभिट्टाबाट ३० किलोमिटर उत्तर प्राकृतिक रूपमा सुन्दर सलकपुरमा यतिबेला सुन्तला पाकेर पहेँलपुर भएका छन् । सुन्तला पाकेसँगै यहाँ पर्यटकको आगमन ह्वात्तै बढेको छ । इलामको…
प्रत्येक उडानमा बिरामीलाई दुई टिकट अनिवार्य
अदानचुली (हुम्ला), ३० कात्तिक : सिमकोट–नेपालगन्जको हवाई टिकट वितरणलाई सहज र पारदर्शी बनाउनुपर्ने भन्दै हुम्लामा रहेका तीन निजी एयरलाइन्सको कार्यालयमा लगाइएको ताला खुलाइएको छ । सदरमुकाम सिमकोट गाउँपालिका–५ का युवाले…
हिउँदभरि सुनसान हुन्छ बुकीपाटन
ढोरपाटन (बागलुङ), २६ कात्तिक : वर्खामा आन्तरिक पर्यटकले गुल्जार बनेको बुकीपाटन चिसो बढेपछि सुनसान भएको छ । सयौँ गोठाला र हजारौँ वस्तुभाउसँगै पर्यटकले चहलपहल हुने बुकीपाटन कात्तिक पहिलो सातादेखि सुनसान…
हिमपात हुँदा किसान र पर्यटन व्यवसायी उत्साहित
मुस्ताङ, ११ कात्तिक : जलवायु परिवर्तनका कारण लगातार तीन वर्षसम्म राम्ररी हिउँ पर्न नसकेको हिमाली जिल्ला मुस्ताङमा यस वर्ष कात्तिकमै हिउँ परेको छ । आज बिहानदेखि परेको हिउँ निरन्तर परिरहेको…
अन्नपूर्ण आधार शिविर क्षेत्रमा सुरक्षाकर्मीको टोली परिचालन
म्याग्दी (बेनी), ११ कात्तिक : मौसममा आएको खराबी र हिमपातका कारण अन्नपूर्ण प्रथम आधार शिविर क्षेत्रमा भ्रमणमा गएका पर्यटकको सहजीकरणका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४…
पोखरा भरिभराउः लामो बिदाले बढायो आन्तरिक पर्यटन
पोखरा, ९ कात्तिक : केही समयदेखि सुस्ताएको पोखराको पर्यटन क्षेत्रमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ । दसैँतिहारको लामो बिदा, खुला हिमाल र अनुकूल मौसमले गर्दा पोखराका होटल,…
पर्यटकको पर्खाइमा नदैगुफा
जुम्ला, ९ कात्तिक : तिला गाउँपालिका– ९ माथिल्लो खोप्री गाउँमा रहेको नदैगुफा पर्यटकीय तथा धार्मिक दृष्टिले महत्त्वपूर्ण स्थान हो । पर्याप्त प्रचारप्रसार र पूर्वाधार अभावका कारण उक्त गुफा अहिले पर्यटकको…
अलौकिक ‘पञ्चकुण्ड हिमताल’
म्याग्दी, ५ कात्तिक : उत्तर, पूर्व र पश्चिम तीनतिर उभिएका हिमाल । हिउँ नहुँदा वरपर सुक्खा र उजाड पहाड । हिमालका फेदीमा ताल । तालको रङ निलो । आकाश खुल्दा…
आलेखः पर्यटकको पर्खाइमा गण्डकीका पर्यटकीयस्थल
गण्डकी, २८ असोज : दसैँलगत्तै बसातका कारण दुई–तीन दिन मौसम प्रतिकूल भए पनि त्यसयता गण्डकी प्रदेशभित्रका पदमार्गहरूमा चहलपहल बढिसकेको छ । बर्सातले केही ‘बुकिङ’हरू रद्द भए पनि यतिखेर अधिकांश पदमार्गहरूमा…
आर्थिक समृद्धिको मूल आधार पर्यटनः पर्यटन सचिव
काठमाडौँ, २४ असोज : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले पर्यटन क्षेत्र नेपालको आर्थिक समृद्धिको मूल आधार रहेको बताउनुभएको छ । नेपाल पर्वतारोहण सङ्घको ३५औँ वार्षिक साधारणसभामा…
लोकप्रिय
सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने
असोज १७, २०८३
कांग्रेस १५औँ महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
असोज १८, २०८३
पुरुष डबल्स ब्याडमिन्टनको उपाधि किरन र कमलको जोडीलाई
असोज १८, २०८३
कांग्रेस महाधिवेशनमा उम्मेदवारको मनोनयन सोमबार हुने
असोज १८, २०८३
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान बस्ने
असोज १८, २०८३






