पर्यटन
म्यान्माले नेपालसहित चार देशका पर्यटकलाई बिनाभिषा प्रवेश दिने
याङ्गुन, ४ असोज : म्यानमाले नेपालसहित थप चार मुलुकका कूटनीतिक तथा विशेष राहदानी भएका पर्यटकका लागि बिनाभिषा प्रवेशको व्यवस्था गरेकोे छ । बिनाभिषा प्रवेशको व्यवस्था पाउने थप चार मुलुकमा नेपाल,बेलारुस,…
आहा मनै लोभ्याउने फुङफुङ्गे झरना
फुङ्लिङ (ताप्लेजुङ), ४ असोज : फुङफुङ्गे झरनाको चारैतर्फ डाँडाकाँडा र हरियाली वनजङ्गल । यहाँको वातावरणले मनै लोभ्याउँछ । पछिल्लो समय ताप्लेजुङको पर्यटकीय गन्तव्य बन्दै गएको छ फुङफुङ्गे झरना । तीन…
धुलिखेल दक्षिण एशियाली ‘हेल्दी सिटी’को सदस्य बन्दै
काभ्रेपलाञ्चोक, ३ असोज : पर्यटकीय धुलिखेल नगर हाल ‘आरोग्य सहर’ अभियानमा छ । यसै महिना धुलिखेललाई विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)द्वारा दक्षिण पूर्वी एशियाको ‘हेल्दी सिटी’को सदस्यता प्रदान गरिने कार्यक्रम छ…
पर्यटकको आकर्षक गन्तव्य बन्दै भोजपुरको महभिर झरना
भोजपुर, २ असोज : भोजपुरको टेम्कमैयुङ गाउँपालिकामा रहेको महभिर झरना पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । गाउँपालिकाले विकास तथा संरक्षणमा ध्यान दिएसँगै यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटक सङ्ख्याको…
मुन्दुम पदमार्गमा पर्यटन सूचना केन्द्र स्थापना
भोजपुर, १ असोज : नेपालको सय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्गमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ । यहाँ आउने पयर्टकलाई पदमार्गका बारेमा आवश्यक जानकारी दिन चखेवामा पर्यटन सूचना केन्द्र…
पूर्वीनाकाबाट पर्यटक आगमन ठप्प
झापा, १ असोज : पूर्वीनाका काँकडभिट्टाबाट पर्यटकको आगमन ठप्प भएको छ । कोभिड–१९ (कोरोना)को महामारी फैलिएपछि विसं २०७६ चैत ११ गतेदेखि काँकडभिट्टालगायत देशभरका नाका बन्द गरिएका थिए । कोरोना महामारी…
पर्यटकको आकर्षण केन्द्र बन्दै मनाङ
मनाङ, ३१ भदौ : नेपालीहरुमा अहिले भ्रमण गर्ने प्रचलन बढ्दै गएको छ । यसले गर्दा पर्यटकीय स्थलको खोज, अनुसन्धान र स्थानीय पर्यटकीय क्षेत्रको पनि प्रवर्द्धन हुने गरेको छ । प्राकृतिक…
धार्मिक पर्यटन प्रवर्द्धन गर्दै खजुरावासी
राँझा (बाँके), ३० भदौ : बाँकेको खजुरा क्षेत्रमा धार्मिक पर्यटन प्रवर्द्धन गर्न खजुरावासी अग्रसर देखिएका छन् । खजुरा क्षेत्रमा रहेका मठमन्दिरको प्रचार गरी धार्मिक पर्यटन प्रवर्द्धन गर्न स्थानीय लक्ष्मीनारायण मन्दिरमा…
निजी क्षेत्रको उच्चस्तरीय चिनियाँ टोलीद्वारा भक्तपुर
भक्तपुर, २९ भदौ : चिनियाँ निजी क्षेत्रको उच्चस्तरीय टोलीले भक्तपुरको पर्यटकीय क्षेत्रको अवलोकन गरेको छ । टोलीलाई भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछेरत्न मानन्धर र उपाध्यक्ष कविदास श्रेष्ठले चिनियाँ टोलीलाई…
हिमताल खोजी गर्दै स्थानीय गाउँपालिका
मनाङ, २९ भदौ : यहाँको केही स्थानीय पालिकाले आफ्नो आन्तरिक आयबाट जिल्लामा भएका हिमतालको खोजी गर्ने योजना बनाएका छन् । चामेस्थित चामे गाउँपालिका–४ लमजुङ हिमालको फेदीमा सिङ्गरखर्क नजिक अवस्थित सिङ्गर…
लोकप्रिय
हिमनदी पतनले निम्त्याएको ‘महाविपत्ति’
भदौ ११, २०८३






