पर्यटन
धार्मिक पर्यटकको रोजाइमा नरसिंह धाम
मलेखु, ११ भदौ : एकातिर बूढीगण्डकी अर्काेतिर नेत्रावती । यही दुई नदीको सङ्गममा छ नरसिंह धाम । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटारको फेदीमा रहेको धाममा हिजोआज दैनिक सयौँ भक्तजन पुग्ने गरेका…
महासङ्घअन्तर्गतको पर्यटन समिति विस्तार
काठमाडौँ, १० भदौ : नेपाल उद्योग वाणिज्य महासङ्घअन्तर्गतको पर्यटन तथा हवाई यातायात समिति विस्तार भएको छ । महासङ्घमा आज एक कार्यक्रमबीच उक्त समिति विस्तार गरिएको हो । देशबन्धु बस्नेत (अजित)…
पदयात्राका लागि अग्रिम बुकिङ सुरु
गण्डकी, १० भदौ : पदयात्राको मुख्य याम सुरु हुनै लाग्दा अग्रिम बुकिङ आउने क्रम सुरु भएको छ । पदयात्रा पर्यटनमा आकर्षक गन्तव्य मानिएको अन्नपूर्ण क्षेत्रमा पदयात्रा गर्न आगामी अक्टोबर, नोभेम्बरका…
पदयात्रामार्फत दृश्यावलोकन गर्न ‘भिरलाखुरी’
गलकोट, १० भदौ : कतिपय सम्भावित पर्यटकीय क्षेत्र सदरमुकाम आसपास भएर पनि ओझेलमा पर्दैआएका छन् । सामाजिक सञ्जाल र समाचार पहुँचका कारण कुनाकाप्चाका पर्यटकीय स्थलसमेत उजागर भइरहेको अबस्थामा कतिपय सम्भावित…
पर्यटन विकासको निम्ति सम्पदा संरक्षणमा जोड
काठमाडौँ, ९ भदौ : सरोकारवालाले पर्यटन विकासको निम्ति सम्पदा संरक्षणमा जोड दिएका छन् । नेपाल सम्पदा सङ्घको ३७औँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सरोकारवालाहरुले समग्र पर्यटनको विकास र…
पर्यटकको आकर्षक गन्तव्य धारागोला
झापा, ८ भदौ : जिल्लाकै अग्लो टाकुराका रुपमा परिचित बुद्धशान्ति गाउँपालिका–७ मा रहेको धारागोला पर्यटकको आकर्षक गन्तव्य बनेको छ । आदिवासी जनजातिको बाक्लो बसोबास रहेको सो स्थानलाई पर्यटकीय स्थानका रुपमा…
पर्यटनमार्फत रु एक करोड आम्दानी
बेनी, ८ भदौ : स् म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटनमार्फत रु एक करोड ३० लाख बढी आन्तरिक आम्दानी गरेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाभित्र रहेका पर्यटकीयस्थललाई आय ठेक्कामा लगाएर गाउँपालिकाले…
पुम्दीकोटको अर्को आकर्षण सुमेरु पर्वत
गण्डकी, ६ भदौ : पोखराको नयाँ धार्मिक पर्यटकीय गन्तव्यका रुपमा चासो र चर्चा कमाएको पोखरा महानगरपालिका–२२ स्थित पुम्दीकोटमा सुमेरु पर्वत आकर्षणका रुपमा देखिएको छ । समुदायको सहयोग एवम् पुम्दीकोट विकास…
पर्यटकहरुको आकर्षण केन्द्र बन्दै झाँगाझोली
तनहुँ, ६ भदौ : शुक्लागण्डकी नगरपालिका–६ स्थित पृथ्वी राजमार्गको खैरेनीटार बजारबाट दुई दशमलव पाँच किलोमिटर दूरीमा झाँगाझोली रहेको छ । पर्यटनको प्रचुर सम्भावना रहेको यस झाँगाझोली तीनखोले मोटरमार्ग हुँदै जान…
सफल ‘ट्रेकिङ गाइड’ हीरा
अन्नपूर्ण (कास्की), ५ भदौ : बिहे भएको ६ वर्ष नबित्दै पतिले सौता भित्र्यएपछि स्याङ्जा बहाकोटकी हीराकुमारी मल्लको दुःखका दिन सुरु भयो । विसं २०५७ मा विवाह बन्धनमा गाँसिनुभएकी उहाँको एक…
लोकप्रिय
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
पुष २७, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२






