पर्यटन

पुम्दीकोटको अर्को आकर्षण सुमेरु पर्वत

 भदौ ०६, २०८०

गण्डकी, ६ भदौ : पोखराको नयाँ धार्मिक पर्यटकीय गन्तव्यका रुपमा चासो र चर्चा कमाएको पोखरा महानगरपालिका–२२ स्थित पुम्दीकोटमा सुमेरु पर्वत आकर्षणका रुपमा देखिएको छ । समुदायको सहयोग एवम् पुम्दीकोट विकास…

पर्यटकहरुको आकर्षण केन्द्र बन्दै झाँगाझोली

 भदौ ०६, २०८०

तनहुँ, ६ भदौ : शुक्लागण्डकी नगरपालिका–६ स्थित पृथ्वी राजमार्गको खैरेनीटार बजारबाट दुई दशमलव पाँच किलोमिटर दूरीमा झाँगाझोली रहेको छ । पर्यटनको प्रचुर सम्भावना रहेको यस झाँगाझोली तीनखोले मोटरमार्ग हुँदै जान…

सफल ‘ट्रेकिङ गाइड’ हीरा

 भदौ ०५, २०८०

अन्नपूर्ण (कास्की), ५ भदौ : बिहे भएको ६ वर्ष नबित्दै पतिले सौता भित्र्यएपछि स्याङ्जा बहाकोटकी हीराकुमारी मल्लको दुःखका दिन सुरु भयो । विसं २०५७ मा विवाह बन्धनमा गाँसिनुभएकी उहाँको एक…

पर्यटकको आकर्षण बन्दै रोला झरना

 भदौ ०५, २०८०

गण्डकी, ५ भदौ : पोखरा महानगरपालिका–२८ स्थित माझठानाको रोला झरनामा यतिखेर आन्तरिक पर्यटकको आकर्षण बढेको छ । जङ्गलकोबीच भागमा रहेको मनोरम झरनामा पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल पनि बढेको छ…

नाग र कमलको फुलले चिनाएको धार्मिक पर्यटकीय गन्तव्य कमलपोखरी

 भदौ ०४, २०८०

गण्डकी, ४ भदौ : तालै तालको सहर पोखराका तालमध्येको एक हो कमलपोखरी । क्षेत्रफलका दृष्टिले सानो भए पनि धार्मिक पर्यटकीयरुपमा यसको विशिष्ट महत्व रहेको छ । पोखरा महानगरपालिका–१३ कुँडहरस्थित कमलपोखरी…

राजारानी धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा युवाको चासो

 भदौ ०३, २०८०

लेटाङ (मोरङ), ३ भदौ : लेटाङ नगरपालिका–१ स्थित राजारानी धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न स्थानीय युवाले चासो देखाएका छन् । लेटाङका युवा अभियानकर्मी राजु गौतमसहितको टोलीले राजारानी धार्मिक तथा…

भरतपुर भ्रमण वर्षमा बाघ देखाइने

 भदौ ०३, २०८०

चितवन, ३ भदौ : भरतपुर भ्रमण वर्ष २०२४ का अवसरमा यहाँ आउने पर्यटकलाई बाघ देखाइने भएको छ । चितवन राष्ट्रिय निकुञ्जमा रहेका बाघलाई प्रत्यक्षरुपमा पर्यटकलाई देखाउने तयारी गरिएको हो ।…

पर्यटक आकर्षित गर्न नारायणीमा डुङ्गा सफारी

 भदौ ०३, २०८०

मध्यविन्दु (नवलपरासी बर्दघाट सुस्तापूर्व), ३ भदौ : नवलपरासी (बर्दघाट सुस्तापूर्व)को शिख्रौलीबाट नारायणीमा पर्यटकका लागि डुङ्गा सफारी सञ्चालन गरिने भएको छ । गैँडाकोट नगरपालिका–११ मा रहेको बगैँचा एडभेन्चर रिसोर्टले नारायणीको शिख्रौली…

मकवानपुरगढीमा अन्तरिक पर्यटकको घुइँचो

 भदौ ०३, २०८०

बागमती, ३ भदौ : वर्षायाममा धेरै मानिस खेतीपातीमा व्यस्त छन् । तर देशकै सबैभन्दा ठूलो ऐतिहासिक मकवानपुरगढी दरवार घुम्नेको सङ्ख्यामा भने कृषिको चटारो अनि झमझम परिरहेको पानीले पनि कमी ल्याउन…

जलविरे झरनाबाट २८ लाख राजस्व संकलन

 भदौ ०३, २०८०

भरतपुर, ३ भदौ : जलविरे झरना (लामो झरना) चितवनको उत्कृष्ट पर्यटकीय गन्तव्यमध्येको एक हो । इच्छाकामना गाउँपालिका–६ जलविरेमा अवस्थित प्राकृतिक छटाले भरिपूर्ण झरनामा पुग्ने जो–कोहीको मन लोभिने गरेको छ ।…