पर्यटन
म्यान्माले नेपालसहित चार देशका पर्यटकलाई बिनाभिषा प्रवेश दिने
याङ्गुन, ४ असोज : म्यानमाले नेपालसहित थप चार मुलुकका कूटनीतिक तथा विशेष राहदानी भएका पर्यटकका लागि बिनाभिषा प्रवेशको व्यवस्था गरेकोे छ । बिनाभिषा प्रवेशको व्यवस्था पाउने थप चार मुलुकमा नेपाल,बेलारुस,…
आहा मनै लोभ्याउने फुङफुङ्गे झरना
फुङ्लिङ (ताप्लेजुङ), ४ असोज : फुङफुङ्गे झरनाको चारैतर्फ डाँडाकाँडा र हरियाली वनजङ्गल । यहाँको वातावरणले मनै लोभ्याउँछ । पछिल्लो समय ताप्लेजुङको पर्यटकीय गन्तव्य बन्दै गएको छ फुङफुङ्गे झरना । तीन…
धुलिखेल दक्षिण एशियाली ‘हेल्दी सिटी’को सदस्य बन्दै
काभ्रेपलाञ्चोक, ३ असोज : पर्यटकीय धुलिखेल नगर हाल ‘आरोग्य सहर’ अभियानमा छ । यसै महिना धुलिखेललाई विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)द्वारा दक्षिण पूर्वी एशियाको ‘हेल्दी सिटी’को सदस्यता प्रदान गरिने कार्यक्रम छ…
पर्यटकको आकर्षक गन्तव्य बन्दै भोजपुरको महभिर झरना
भोजपुर, २ असोज : भोजपुरको टेम्कमैयुङ गाउँपालिकामा रहेको महभिर झरना पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । गाउँपालिकाले विकास तथा संरक्षणमा ध्यान दिएसँगै यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटक सङ्ख्याको…
मुन्दुम पदमार्गमा पर्यटन सूचना केन्द्र स्थापना
भोजपुर, १ असोज : नेपालको सय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्गमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ । यहाँ आउने पयर्टकलाई पदमार्गका बारेमा आवश्यक जानकारी दिन चखेवामा पर्यटन सूचना केन्द्र…
पूर्वीनाकाबाट पर्यटक आगमन ठप्प
झापा, १ असोज : पूर्वीनाका काँकडभिट्टाबाट पर्यटकको आगमन ठप्प भएको छ । कोभिड–१९ (कोरोना)को महामारी फैलिएपछि विसं २०७६ चैत ११ गतेदेखि काँकडभिट्टालगायत देशभरका नाका बन्द गरिएका थिए । कोरोना महामारी…
पर्यटकको आकर्षण केन्द्र बन्दै मनाङ
मनाङ, ३१ भदौ : नेपालीहरुमा अहिले भ्रमण गर्ने प्रचलन बढ्दै गएको छ । यसले गर्दा पर्यटकीय स्थलको खोज, अनुसन्धान र स्थानीय पर्यटकीय क्षेत्रको पनि प्रवर्द्धन हुने गरेको छ । प्राकृतिक…
धार्मिक पर्यटन प्रवर्द्धन गर्दै खजुरावासी
राँझा (बाँके), ३० भदौ : बाँकेको खजुरा क्षेत्रमा धार्मिक पर्यटन प्रवर्द्धन गर्न खजुरावासी अग्रसर देखिएका छन् । खजुरा क्षेत्रमा रहेका मठमन्दिरको प्रचार गरी धार्मिक पर्यटन प्रवर्द्धन गर्न स्थानीय लक्ष्मीनारायण मन्दिरमा…
निजी क्षेत्रको उच्चस्तरीय चिनियाँ टोलीद्वारा भक्तपुर
भक्तपुर, २९ भदौ : चिनियाँ निजी क्षेत्रको उच्चस्तरीय टोलीले भक्तपुरको पर्यटकीय क्षेत्रको अवलोकन गरेको छ । टोलीलाई भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछेरत्न मानन्धर र उपाध्यक्ष कविदास श्रेष्ठले चिनियाँ टोलीलाई…
हिमताल खोजी गर्दै स्थानीय गाउँपालिका
मनाङ, २९ भदौ : यहाँको केही स्थानीय पालिकाले आफ्नो आन्तरिक आयबाट जिल्लामा भएका हिमतालको खोजी गर्ने योजना बनाएका छन् । चामेस्थित चामे गाउँपालिका–४ लमजुङ हिमालको फेदीमा सिङ्गरखर्क नजिक अवस्थित सिङ्गर…
लोकप्रिय
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
पुष २७, २०८२
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२






