पर्यटन

भारतीय पर्यटकको रोजाइमा पोखरा

 असोज २१, २०८०

पोखरा, २१ असोज : पर्यटकीय मौसम सुरु भएसँगै यतिबेला पोखरा लेकसाइडको सडकमा भारतीय पर्यटकको चहलपहल बढ्दै गएको छ । पोखराका विभिन्न पर्यटकीय गन्तव्यसँगै मुक्तिनाथको यात्रामा आएका भारतीय पर्यटकहरुको चहलपहलले अहिले…

घरबासमा विदेशी पर्यटकको आकर्षण

 असोज १८, २०८०

चितवन, १८ असोज : पछिल्लो सयम घरबास (होमस्टे) प्रति विदेशी पर्यटकको आकर्षण बढ्न थालेको छ । होमस्टे सञ्चालनको समयमा आन्तरिक पर्यटकमात्रै आउने गरेको भए पनि अहिले विस्तारै विदेशी पर्यटकहरुको पनि…

पर्यटक आकर्षित गर्न जङ्गलमा कृत्रिम ताल

 असोज १८, २०८०

काभ्रेपलाञ्चोक, १८ असोज : काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–२ मा रहेको हिले जलजले सामुदायिक वनमा पर्यटक आकर्षित गर्ने उद्देश्यले ताल निर्माण गरिने भएको छ । पर्यटकीयस्थल नगरकोटसँगै जोडिएको उक्त वन क्षेत्रलाई पर्यटकीय गन्तव्यका…

पर्यटकलाई सधैँ बैसरी पहिरोको चुनौती

 असोज १८, २०८०

गण्डकी, १८ असोज : सोह्र श्राद्धका कारण केही दिनयता हिमालपारिको जिल्ला मुस्ताङ धार्मिक पर्यटकले खचाखच छ । दिनहुँजसो मुुस्ताङ जाने र फर्कने पर्यटकका कारण जोमसोम–बेनी सडकखण्डमा गाडी लस्करै गुडेका देखिन्छन्…

नेपाली पर्यटकलाई ‘अन अराइभल भिसा’ सुविधा दिन अनुरोध

 असोज १७, २०८०

काठमाडौँ, १७ असोज : नेपाल उद्योग वाणिज्य महासङ्घले नेपाली पर्यटकलाई दिइँदै आएको ‘अन अराइभल भिसा’ सुविधा पुनः प्रदान गर्न इन्डोनेसिया सरकारलाई अनुरोध गरेको छ । नेपालका लागि इन्डोनेसियाका गैरआवासीय राजदूत…

भरतपुर भ्रमण वर्षमा विदेशी पर्यटक भित्र्याउन पहल

 असोज १७, २०८०

चितवन, १७ असोज : भरतपुर भ्रमण वर्षमा विदेशी पर्यटक भित्र्याउन पहल गरिएको छ । सन् २०२४ लाई भरतपुर महानगरपालिकाले भ्रमण वर्ष मनाउन लागेको हो । महानगरपालिकाले अन्तरराष्ट्रिय गैरआवासीय नेपाली सङ्घका…

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी खुला

 असोज १६, २०८०

चितवन, १६ असोज : चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत सौराहा क्षेत्रमा जीप सफारी खुला गरिएको छ । सौराहा क्षेत्रबाट ३२ वटा जीपले सफारीका लागि अनुमति पाएका छन् । निकुञ्जका सूचना अधिकारी…

गुरुयोजना बनाएर पर्यटन प्रवर्द्धन गरिँदै

 असोज १५, २०८०

भोजपुर, १५ असोज : ऐतिहासिक हतुवागढी गाउँपालिकाले गुरुयोजना बनाएर पर्यटन प्रवर्द्धनको काम अगाडि बढाएको छ । गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि विभिन्न आधार तथा सम्भावना खोजी विकासमा जुटेको हो । पर्यटकीय…

पर्यटक आगमनमा वृद्धि : नौ महिनामा भित्रिए आठ लाख पर्यटक

 असोज १४, २०८०

काठमाडौँ, १४ असोज : अङ्ग्रेजी वर्ष सन् २०२३ को नौ महिनामा करिब आठ लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार…

पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती

 असोज १४, २०८०

काठमाडौँ, १४ असोज : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटन क्षेत्रलाई नयाँ ढङ्गले प्रवर्द्धन गर्नुपर्ने बताउनुभएको छ । पर्वतीय पर्यटन व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ…