पर्यटन
विश्व पर्यटन दिवसका अवसरमा पर्यटकीय गन्तव्य ठमेलमा पदयात्रा
काठमाडौँ, १० असोज : चवालिसौँ विश्व पर्यटन दिवसका अवसरमा राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पदयात्रा गरिएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा आज साँझ ७ बजे विभिन्न बाजागाजासहित पदयात्रा…
सगरमाथाको आठ हजार मिटर उचाइबाट प्याराग्लाइडिङ गरिने
काठमाडौँ, १० असोज : विश्वको सर्वोच्च शिखर सगरमाथा (आठ हजार आठ सय ४८.८६ मिटर) बाट प्याराग्लाइडिङ गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले सगरमाथाको आठ हजार…
विश्व पर्यटन दिवसमा पर्यटकलाई टोलटोलमा स्वागत
मनाङ, १० असोज : हिमाली जिल्ला मनाङ आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यको केन्द्र मानिन्छ । आज विश्व पर्यटन दिवस, २०२३ मनाङ भित्रिने पर्यटकलाई उल्लासका साथ स्वागत गरिएको छ । अन्नपूर्ण…
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : पर्यटकका लागि आकर्षक गन्तव्य
दोधारा चाँदनी (कञ्चनपुर), १० असोज : महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि आकर्षक गन्तव्य हो तर यसको प्रचारप्रसार अभाव र पूर्वाधारमा विकास हुन नसक्दा यहाँ सोचेअनुरूप पर्यटक आउन सकेका छैनन्…
गौरादहको ‘नमुना घरबास’ पर्यटकको रोजाइमा
झापा, १० असोज : गौरादह नगरपालिका–५ मा नमूना एकीकृत कृषि सहकारी खेतीले सञ्चालन गरेको नमुना घरबास (होमस्टे) आन्तरिक तथा बाह्य पयर्टकको रोजाइमा परेको छ । जिल्लामा सहकारी भ्रमणका लागि विभिन्न…
विदेशी पर्यटकलाई नाकामा स्वागत
दोधारा चाँदनी (कञ्चनपुर), १० असोज : कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी हुँदै नेपाल भित्रिने विदेशी पर्यटकलाई नेपाली ढाका टोपी लगाएर स्वागत गर्दै आज कञ्चनपुरमा ४४औँ विश्व पर्यटन दिवस मनाइएको छ ।…
गोठबाट पर्यटकीय बस्तीमा विकास भएको घोडेपानी
म्याग्दी, १० असोज : करिब चार दशक अगाडि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने ‘घोडेपानी’ पोखरा हुँदै मुस्ताङ नून ढुवानी गर्नेहरुका लागि उकालो यात्रा गरेपछिको थकान मेटाउने ठाउँ थियो । बटुवाहरुले…
भक्तपुर प्रवेश गर्ने पर्यटकलाई भादगाउँले टोपीले स्वागत
भादगाउँ (भक्तपुर), १० असोज : विश्व पर्यटन दिवसका अवसरमा आज भक्तपुर नगर प्रवेश गर्ने पहिलो पर्यटकलाई नगरपालिकाले भाँदगाउँले टोपीले स्वागत गरेको छ । नगरपालिकाले नगर प्रवेश गर्ने खौमा ध्वाका (ढोका)मा…
बागलुङका पर्यटकीय क्षेत्रमा छैनन् व्यवस्थित पूर्वाधार
ढोरपाटन (बागलुङ), १० असोज : हरेक वर्ष पर्यटन दिवसका दिन धार्मिक तथा पर्यटकीय क्षेत्रबारे धेरै चर्चा गरिए पनि अन्य दिन सरोकारवालाले त्यति ध्यान दिएको पाइँदैन । बागलुङका थुप्रै धार्मिक तथा…
औपचारिकतामा सीमित ‘पर्यटन दिवस’
महेन्द्रनगर, (कञ्चनपुर), १० असोज : कोरोना कहरपछि सुदूरपश्चिमको पश्चिमीनाका गड्डाचौकीबाट भारतले तेस्रो मुलुकका पर्यटकलाई प्रवेशमा रोक लगाउँदा यहाँ पर्यटकको चहलपहल घटेको छ । भारतबाट गड्डाचौकी हँुदै नेपाल प्रवेश गर्ने बाह्य…
लोकप्रिय
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
पुष २७, २०८२
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२






