पर्यटन

पोखराको प्याराग्लाइडिङ : पुन : तोरीपानी क्षेत्रबाट सञ्चालनको तयारी

 असोज २५, २०८०

कास्की, २५ असोज : पोखराको साहसिक पर्यटनको गन्तव्य बनेको प्याराग्लाइडिङ सराङकोटस्थित पुरानै स्थान तोरीपानी क्षेत्रबाट सञ्चालनको तयारी गरिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै वर्षौंदेखि ‘टेकअफ’ हुँदै आएको स्थानबाट विस्थापित…

ढोरपाटनमा निजी लगानी आउने आशा

 असोज २४, २०८०

गलकोट (बागलुङ), २४ असोज : नेपालको एकमात्र सिकार आरक्षसमेत रहेको ढोरपाटन सिकार आरक्ष क्षेत्रमा ठूला पूर्वाधारहरु नहुँदा आरक्ष स्थापनाको ४० वर्षसम्म ढोरपाटनको मुहार फेरिएको छैन । “ढोरपाटनमा धेरै विशिष्ट व्यक्तिहरु…

कञ्चनजङ्घामा पर्यटक आगमनले व्यवसायी उत्साहित

 असोज २४, २०८०

फुङ्लिङ (ताप्लेजुङ), २४ असोज : मौसम खुलेसँगै ताप्लेजुङको कञ्चनजङ्घा क्षेत्रमा पर्यटकहरुको आगमन सुरु भएको छ । पर्यटकहरुको आगमन सुरु भएसँगै कञ्चनजङ्घा क्षेत्रका पर्यटन व्यवसायी उत्साहित भएका छन् । विश्वको तेस्रो…

रामारोशनमा पर्यटकको आगमन बढ्यो

 असोज २४, २०८०

अछाम, २४ असोज : रामारोशन अछामको मात्रै नभई सुदूरपश्मिकै पर्यटकीय तथा धार्मीक क्षेत्र हो । रामारोशन लाई रामे र रोशन नाम गरेका दुई दाजुभाइको नामबाट नाम रामारोशन रहेको किम्बदन्ती रहीआएको…

पर्यटनमन्त्री किरातीको अगुवाइमा मनकामना मन्दिर परिसरमा सफाइ

 असोज २४, २०८०

गोरखा, २४ असोज : संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीको अगुवाइमा आज बिहान गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर परिसरमा सफाइ गरिएको छ । त्यस कार्यका लागि उहाँ मङ्गलबार साँझ…

पर्यटक कुरिरहेको बेगनास

 असोज २२, २०८०

गण्डकी, २२ असोज : शनिबार अपराह्नपख डुङ्गा व्यवसायी शिवप्रसाद पाण्डे बेगनास ताल किनारमा टहलिरहेको भेटिनुभयो । चाडपर्वको याम त्यहीँमाथि बिदाको दिन । ताल छेउछाउ फाट्टफुट्ट मात्र पर्यटक देखेर उहाँ निराश…

पर्यटकीयस्थल सोवाङ धुरीमा ‘दृश्यावलोकन केन्द्र’ स्थापना

 असोज २२, २०८०

बेनी (म्याग्दी), २२ असोज : म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा अवस्थित पर्यटकीयस्थल सोवाङ धुरीको पर्यटन प्रवर्द्धनमा स्थानीय मण्डली युवा क्लबले सक्रियता बढाएको छ । धौलागिरि आइसफल पदमार्गअन्तर्गत पर्ने पर्यटकीयस्थल सोवाङ धुरीको…

लयमा फर्किँदै ठमेलको पर्यटन व्यवसाय

 असोज २२, २०८०

काठमाडौँ, २२ असोज : शरद ऋतुको आगमनसँगै प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । योसँगै व्यवसायीमा खुसी छाएको छ । विनाशकारी गोरखा भूकम्प, नाकाबन्दी, कोरोना महामारीका कारण…

हिमाली पदयात्रामा पर्यटक बढ्दै

 असोज २२, २०८०

रसुवा, २२ असोज : हिमाली पदयात्राको लागि यहाँ पर्यटकको आगमन बढ्न थालेको छ । गोसाइँकुण्ड तथा लाङटाङलगायत तामाङ सम्पदा क्षेत्रको पदमार्गमा पर्यटकको आगमन बढेसँगै हिमाली भेकको रौनकता समेत बढेको हो…

मनाङका होटलमा पर्यटक भरिभराउ

 असोज २१, २०८०

मनाङ, २१ असोज : हिमाली जिल्ला मनाङमा भ्रमण गर्न अनुकूल मौसम बनेसँगै पर्यटक आगमन बढे्को छ । विश्वकै जोखिमयुक्त मानिएको अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै गएको हो । पर्यटक आगमन…