पर्यटन
सूर्योदय र कुहिरो हेर्न तनहुँको मानुङकोट
दमौली (तनहुँ), ६ कात्तिक : तनहुँको मानुङकोटमा जाडो बढेसँगै पर्यटक पनि बढेका छन् । बिहानको घामको किरणसँगै कुहिरोले सर्लक्क ढाकेको दमौली बजार हेर्नका लागि पर्यटक बढेका हुन् । दमौली बजारलाई…
पर्यटकीय क्षेत्र सुकेटारमा ‘सिसी क्यामेरा’ जडान
फुङ्लिङ,६ कात्तिक : ताप्लेजुङको फुङ्लिङ नगरपालिका–६ स्थित पर्यटकीय क्षेत्र सुकेटार बजारमा सिसी क्यामेराबाट निगरानी गरिने भएको छ । सुकेटार क्षेत्रको शान्तिसुरक्षा समेतलाई दृष्टिगत गरी सिसी क्यामेरा जडान गरिएसँगै सिसी क्यामेराबाट…
कालिका मन्दिरमा पाँच लाख धार्मिक पर्यटक
गलकोट (बागलुङ), ५ कात्तिक : गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका मन्दिरमामा वडादसैँको अवसरमा भक्तजनको भीड लागेको छ । कालिका मन्दिरमा असोजको दसैँ र चैते दसैँमा बढी भीड देख्न सकिन्छ…
बागलुङका पर्यटकीस्थलमा पर्यटकको चहलपहल
ढोरपाटन (बागलुङ), ४ कात्तिक : चाडबाड सुरु भएसँगै बागलुङका धार्मिक तथा पर्यटकीय क्षेत्रमा आन्तरिक एवं बाह्य पर्यटकको चहलपहल सुरु भएको छ । वर्षा याममा सुनसान बनेका पर्यटकीय क्षेत्रमा दसैँ सुरु…
धार्मिक पर्यटक प्रवर्द्धनका लागि गुम्बा निर्माण गरिँदै
मङ्गलबारे, ४ कात्तिक : इलाम नगरपालिका–६ पानीट्याङ्कीमा गुम्बा निर्माण गर्न थालिएको छ । धार्मिक पर्यटन प्रवर्द्धनमा सघाउ पुर्याउने उद्देश्यले गुम्बा निर्माण गर्न लागिएको हो । एक रोपनी क्षेत्रफलमा रु डेढ…
राजदेवी मन्दिरलाई धार्मिक पर्यटकीय सूचीमा समावेश गरिने
सिरहा, ३ कात्तिक : मधेस प्रदेशसभामा आउँदो पर्यटनसम्बन्धी विधेयकमा सिरहाको राजदेवी पञ्चावती मन्दिरलाई धार्मिक पर्यटकीय सूचीमा समावेश गरिने भएको छ । मधेस प्रदेशसभा सचिवालयद्वारा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी)…
दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल
राँझा (बाँके), ३ कात्तिक : दसैँ आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास (होमस्टे) मा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । वर्षायाममा सुनसान रहेका होमस्टेमा अहिले दसैँको आगमनसँगै घुम्न आउने आन्तरिक…
तीन महिनामा पन्ध्र हजार विदेशी पर्यटक पुगे मुस्ताङ
गण्डकी, २ कात्तिक : मुस्ताङमा पर्यटकीय चहलपहल बढ्न थालेको छ । पर्यटकीय याम सुरु भएसँगै पर्यटकको आवागमन बाक्लिएको हो । असोज–मङ्सिर नेपालको मुख्य पर्यटकीय याम हो । जोमसोमस्थित अन्नपूर्ण संरक्षण…
दसैँसँगै बढ्यो पर्यटकको चहलपहल
चितवन, २ कात्तिक : ढिलो चाडपर्व सुरु हुँदा पर्यटकीय याम पनि ढिलो गरी सुरु भएको छ । विगतका वर्षमा असोजबाट पर्यटकको चहलपहल बढ्ने यहाँ यस वर्ष कात्तिक लागेपछि मात्रै बढेका…
सेप्टेम्बरमा ९० हजार बढी पर्यटकले गरे फिजी भ्रमण
सुभ, २ कात्तिक : गत सेप्टेम्बर महिनामा ९० हजारभन्दा बढी पर्यटकहरूले फिजी भ्रमण गरेका छन् । बिहीबार फिजीको तथ्याङ्क ब्युरोले यस बारे सार्वजनिक जानकारी गराएको हो । ब्युरोका प्रमुख कार्यकारी…
लोकप्रिय
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
पुष २७, २०८२
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२






