पर्यटन

पुरानै लयतिर पर्यटन

 मंसिर ०६, २०८०

गण्डकी, ६ मङ्सिर : “यो यामको पर्यटक आगमनले हामी सन्तुष्ट छौँ, पर्यटन क्षेत्र पुनःउत्थान भइरहेको छ”, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले भन्नुभयो, “पर्यटन प्रवर्द्धनलाई यसरी नै निरन्तरता दिनसके छिट्टै…

पर्यटनमा थपिँदै उत्साह, पर्यटकसँगै बढ्यो आम्दानी

 मंसिर ०४, २०८०

काठमाडौँ, ४ मङ्सिर : गत शुक्रबार र शनिबार पदयात्राका लागि घान्द्रुक र सिक्लेस पुगेका पर्यटकको व्यवस्थापन गर्न पर्यटन व्यवसायीलाई हम्मेहम्मे प¥यो । एकैदिन दुई हजारभन्दा बढी आन्तरिक र बाह्य पर्यटक…

चाडपर्वमा आन्तरिक पर्यटकको घुइँचो

 मंसिर ०४, २०८०

चितवन, ४ मङ्सिर : कुनै समय थियो, खैरो कपाल र सेतो छाला भएका मानिसलाई मात्रै पर्यटक मानिन्थ्यो । पहिलेपहिले नेपालीको घुम्ने ‘कल्चर’ नै थिएनभन्दा पनि हुन्छ । पछिल्लो समय नेपालीको…

बझाङको सूर्मा सरोवर हिमालमा युकेका आरोहीले गरे सफल आरोहण 

 मंसिर ०३, २०८०

बझाङ, ३ मंसिर : बझाङको सूर्मा सरोवर हिमालमा युकेका आरोहीले सफल आरोहण गरेका छन्। सूर्मा गाउँपालिकामा पर्ने सूर्मा सरोवर (नर्थ) हिमालको ६ हजार ५२३ मिटर अग्लो पूर्वी मोहडाबाट पहिलो पटक…

कञ्चनजङ्घा क्षेत्रमा दसैँ तिहारको समयमा पर्यटक बढे

 मंसिर ०३, २०८०

फुङ्लिङ, ३ मङ्सिर : विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा दसैँ तिरहारको समय बाह्य पर्यटकको सङ्ख्या बढेको छ । कोरोनाको सङ्क्रमणका कारण करिब चारवर्ष सुनसान जस्तै बनेको कञ्चजङ्घा क्षेत्रमा यस…

टीकापुर उद्यानमा एकै दिन १० हजार पर्यटक

 मंसिर ०३, २०८०

टीकापुर (कैलाली) ३ मङ्सिर : कैलालीको टीकापुरस्थित टीकापुर उद्यानमा एकै दिन १० हजारभन्दा बढी पर्यटक भित्रिएका छन् । शनिबार १० हजार छ सय पर्यटकले उद्यानको अवलोकन गरेका छन् । उद्यानमा…

पर्यटकको रोजाइमा ढोरपाटन सिकार आरक्ष

 मंसिर ०३, २०८०

ढोरपाटन (बागलुङ) ३ मङ्सिर : नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन वर्षौँदेखि चर्चित छ । प्राकृतिक सुन्दरताले भरिए पनि यहाँसम्म पुग्ने सडकको दुरावस्था र अन्य विकासले जोडिन नसक्दा पछाडि परेको…

पर्यटन प्रवद्र्धन गर्न साइकल टोली पोखरामा

 मंसिर ०३, २०८०

गण्डकी, ३ मङ्सिर : ‘सामुदायिक होमस्टे, हाम्रो संस्कार र परम्परा’ नाराका साथ ‘साइकल सिटी भैरहवा’को टोली शनिबार पर्यटकीय नगरी पोखरा आइपुगेको छ । हरेक वर्ष तिहारको भाइटिकाको भोलिपल्ट साइकल यात्राका…

अन्नपूर्ण क्षेत्रमा २४ हजार पर्यटक भित्रिए

 मंसिर ०२, २०८०

गण्डकी, २ मङ्सिर : गत कात्तिकका २४ हजार चार सय नौ पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्र घुमेका छन् । यसरी घुम्न आउनेमा दक्षिण एसियाली मुलुकका सात हजार चार सय ७९ र…

कालापत्थरबाट ‘स्काई डाइभ’ गरेर विश्व कीर्तिमान

 मंसिर ०१, २०८०

काठमाडौँ, १ मङ्सिर : भारतकी व्यावसायिक ‘स्काई डाइभर’ शीतल महाजनले सगरमाथा क्षेत्रको कालापत्थरबाट ‘स्काई डाइभ’ गरेर विश्व कीर्तिमान कायम गर्नुभएको छ । कालापत्थरमा पाँच हजार तीन सय १७ मिटर उचाइबाट…