पर्यटन

खेल पर्यटनको विकास गर्न सरकारले कुनै कसर बाँकी राख्दैन: प्रधानमन्त्री

 पुष १०, २०८०

काठमाडौँ, १० पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल पर्यटनको विकास गर्न सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । वर्तमान सरकारले एक वर्ष पूरा गरेको अवसरमा आज…

यो वर्षको पर्यटक सङ्ख्या वृद्धि रेकर्डकै रुपमा : प्रधानमन्त्री

 पुष १०, २०८०

काठमाडौं, १० पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो वर्ष पर्यटकको सङ्ख्या लगभग रेकर्डकै रूपमा वृद्धि भएको बताउनुभएको छ । सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री…

सुदूरपश्चिमको पर्यटन क्षेत्रमा लगानी गर्न आह्वान

 पुष ०९, २०८०

काठमाडौँ, ९ पुस : सुदूरपश्चिम सरकारले प्रदेशमा पर्यटनका प्रचुर सम्भावना भएकाले लगानी गर्न आह्वान गरेको छ । काठमाडौँमा आज सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन र पर्यटन व्यवसायीको भूमिका विषयक अन्तरक्रियामा…

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन हुँदै

 पुष ०९, २०८०

गण्डकी, ९ पुस : पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने विषय लामो समयदेखि बहसमा छ । गण्डकी प्रदेश सरकारले आफ्नो राजधानी सहरलाई पर्यटकीय राजधानी घोषणाका लागि गत महिना अध्ययन समिति…

पर्यटकको सहजताका लागि झापामा ‘ट्रस ब्रिज’ निर्माण

 पुष ०८, २०८०

बनियानी (झापा), ८ पुस : झापाको शिवसताक्षी नगरपालिकास्थित पर्यटकीय क्षेत्र दोमुखामा ‘ट्रस ब्रिज’ निर्माण गरिएको छ । यहाँ आउने पर्यटकको सहजताका लागि दोमुखास्थित नुनमाटी खोलामा ट्रस ब्रिज निर्माण गरिएको हो…

सन् २०२३ मा श्रीलङ्कामा १४ लाख पर्यटक पुगे

 पुष ०७, २०८०

कोलम्बो, ७ पुस : डिसेम्बरको तेस्रो साताको अन्त्यसम्ममा १४ लाखभन्दा बढी बाह्य पर्यटकले श्रीलङ्का भ्रमण गरेका छन् । श्रीलङ्का पर्यटन विकास प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार शनिबारसम्म १४ लाख…

खप्तड पर्यटकीय सडकको ‘ट्र्याक’ नखोलेरै म्याद सकियो

 पुष ०७, २०८०

छान्ना (बझाङ), ७ पुस : बझाङको एउटा पर्यटकीय सडकको निर्माणको म्याद सकिएको डेढ वर्षसम्म पनि ‘ट्र्याक’ खुलेको छैन । निर्माण व्यवसायीको लापरबाहीका लागि सडक निर्माण गर्ने योजना अधुरै छ ।…

वीरगञ्ज नाकाबाट एक वर्षमा एक हजार नौ सय ६३ विदेशी पर्यटक भित्रिए

 पुष ०५, २०८०

वीरगञ्ज (पर्सा), ५ पुस : पर्साको वीरगञ्ज भन्सार नाकाबाट एक वर्षको अवधिमा एक हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । वीरगञ्जस्थित पर्यटक प्रहरी कार्यालयका अनुसार गत २०७९ पुस १ गतेदेखि…

चितवनमा हात्ती महोत्सव पुस १० देखि

 पुष ०३, २०८०

काठमाडौँ, ३ पुस : पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले चितवनमा ‘चितवन पर्यटन तथा हात्ती महोत्सव’ आयोजना हुने भएको छ । कोभिड–१९ का कारण रोकिएको महोत्सव यही पुस १० देखि १४ गतेसम्म…

चितवन राष्ट्रिय निकुञ्जमा अब सहजै बाघ देख्न पाइने !

 पुष ०१, २०८०

चितवन, १ पुस : चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउनेको पहिलो चाहना बाघ हेर्ने हुन्छ । भनिन्छ भाग्यमानीले मात्रै बाघ देख्न पाउँछन् । अब भने यहाँ घुम्न आउनेलाई बाघ हेर्न भाग्य…