पर्यटन
अदालतको आदेशपछि पर्यटन व्यवसायी उत्साहित
पोखरा, २३ कात्तिक : पर्यटकीय सहर पोखरास्थित लेकसाइडका व्यवसायी उच्च अदालत पोखराको आदेशपछि उत्सुाहित भएका छन् । अदालतले पर्यटकीय नगरी पोखराको मुख्य केन्द्र लेकसाइड चौबीसै घण्टा खोल्न बुधबार आदेश दिएसँगै…
पोखराकाे लेकसाइड २४ सै घण्टा खुला राख्न उच्च अदालतको आदेश
कास्की, २२ कात्तिक : पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा चाैबिसै घण्टा व्यापार व्यवसाय खोल्न दिन उच्च अदालत पोखराले आदेश दिएको छ । व्यापार, व्यवसाय गर्न रोक नलगाउन मागसहित गरिएको रिट निवेदनमा…
पर्यटक तान्दै अस्तामको नौमती बाजा पार्क
गण्डकी,२२ कात्तिक : कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. ६ अस्ताममा रहेको नौमती बाजा पार्क यतिखेर पर्यटकको रोजाईमा पर्ने गरेको छ । समुन्द्री सतहबाट एक हजार पाँच सय पचास मिटरको…
होमस्टेमा बाह्य पर्यटक कोदो टिप्छन्, साग केलाउँछन्
गलकोट (बागलुङ), २२ कात्तिक : यसै साता विश्व भेगन अर्गनाइजेशनमा आबद्ध छ बाह्य पर्यटक पर्यटकीय गाउँ भकुण्डे पुगे । बागलुङको भकुण्डे गाउँको आतिथि सत्कार होमस्टे (घरबास) मा उनीहरु पाँचौँ पटक…
अन्नपूर्णको फेरोमा बढे पर्यटक
गण्डकी, २१ कात्तिक ः गत वर्षको पहिलो छ महिनामा ७५ हजार सात सय २३ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेका थिए । जुन यो वर्षको सोही अवधिमा भएको पर्यटक आगमनको तुलनामा…
सोलुखुम्बु भ्रमणमा आएका एक इटालियन नागरिकको ज्यान गयो
सोलुखुम्बु, २१ कात्तिक : सोलुखुम्बु भ्रमणमा आएका एक इटालियन नागरिकको ज्यान गएको छ । ज्यान गुमाउनेमा इटालीका ७४ वर्षीय मार्टिन्नो बोऋन रहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । कार्यालय प्रमुख प्रहरी…
विदेशी पर्यटकको लागि मनास्लु क्षेत्र रोजाइमा
गोरखा, २० कात्तिक : पछिल्लो समय नेपाल घुम्न आउने विदेशी पर्यटकहरुको लागि मनास्लु क्षेत्र रोजाइमा पर्ने गरेको छ । गोरखा सदरमुकामबाट बूढीगण्डकी नदीको तिरैतिर भई पाँच हजार एक सय पाँच…
गोरखाको मनास्लु क्षेत्र घुम्न जाने पर्यटकको सङ्ख्या बढ्यो
गोरखा, १९ कात्तिक : गोरखाको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको मनास्लु क्षेत्र घुम्न जाने पर्यटकको सङ्ख्या वृद्धि भएको छ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा पर्ने मनास्लु संरक्षण क्षेत्रमा यसवर्षको अक्टोबरसम्म…
जलयातायातलाई यात्रु पाउन मुस्किल
गल्याङ, १९ कात्तिक ः कालीगण्डकीमा सञ्चालित जलयातायात सेवा ‘स्टिमर’ ले यात्रु पाउनै मुस्किल हुन थालेको छ । नेपालको सबैभन्दा ठुुलो जलविद्युुत परियोजना कालीगण्डकी ‘ए’ मा बाँध निर्माण गरेपछि बनेको जलाशयमा…
नेपालको पर्यटनमा नेपालीपन हुनुपर्छ : मन्त्री किराती
धुलिखेल (काभ्रे), १९ कात्तिक : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटन नेपालीपनकै हुनुपर्ने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२ कुशादेवीमा रहेको फुलचोकी एड्भेन्चर प्रालिद्वारा सञ्चालित प्याराग्लाइडिङको व्यावसायिक…






