कला/साहित्य

फेरि महँगियो खाने तेल, वाणिज्य विभाग बेखबर

 बैशाख ०६, २०७८

काठमाडौँ, वैशाख ६ : बजारमा खाने तेलको भाउ पुनः बढेको छ । गत माघको मध्यदेखि प्रतिलिटरमा २० रुपियाँसम्म घटेको तेलको भाउ पछिल्ला १५ दिनदेखि लिटरमा १० देखि १५ रुपियाँ पुनः बढेको…

एमसीसी अनुमोदन गराइछाड्ने कसरतमा सरकार

 बैशाख ०५, २०७८

काठमाडौँ, वैशाख ५ : प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार डाक्नुभएको सर्वदलीय बैठकमा कोरोनाको दोस्रो लहर नियन्त्रण, सङ्घ, प्रदेश र स्थानीय तहमा रिक्त रहेका स्थानमा उपनिर्वाचन र करिब दुई वर्षदेखि सदनमा…

कोरोनाको दोस्रो लहर : एचआईभी पीडितलाई चिन्ता

 बैशाख ०५, २०७८

काठमाडौँ, वैशाख ५ : नातीसरा राईलाई दोस्रो चरणको कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको लहरले फेरि चिन्तामा पारेको छ । यस खालको महामारी फैलँदा सबैलाई नै असर पुग्ने भए पनि राईको चिन्ताको विषय…

एमसीसीमै अड्किए कांग्रेस, माओवादी र जसपा

 बैशाख ०५, २०७८

काठमाडौं, वैशाख ५ : नयाँ सत्ता समीकरणमा लगभग सहमतिनजिक पुगेका तीन दल अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौतालाई संसद्बाट अनुमोदन गर्ने या नगर्ने भन्ने विषयमा अड्किएका…

आयल निगममा ईआरपी प्रणाली सुरु, सबै काम अनलाइनमार्फत हुने

 बैशाख ०४, २०७८

काठमाडौँ, वैशाख ४ : नेपाल आयल निगममा इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली सुरु गरिएको छ । जुन प्रणालीबाट निगमका सम्पूर्ण कारोबार तथा कामकारबाही अनलाइनमार्फत हुने जनाइएको छ । एकै ठाउँबाट सबै…

धरहराको मुख्य निर्माण सम्पन्न, ११ गते उद्घाटन गरिने

 बैशाख ०४, २०७८

काठमाडौँ, वैशाख ४ : गत २०७२ सालको भूकम्पबाट पूर्णरूपमा क्षतिग्रस्त धरहरा स्तम्भको मुख्य निर्माण कार्य सम्पन्न भएको छ । मुलुकको इतिहास र सम्पदासँग जोडिएको यो स्तम्भको उद्घाटन यही वैशाख ११ गते…

नेपालले भारतीय ऊर्जा एक्सचेन्ज मार्केटबाट बिजुली किन्न पाउने

 बैशाख ०३, २०७८

काठमाडौँ, वैशाख ३ : नेपाल–भारत विद्युत् व्यापार सहज र प्रतिस्पर्धी मूल्यमा गराउने र बङ्गलादेशसम्म पनि नेपालको बिजुली निर्यातको सम्भावना खोल्ने गरी नेपाल विद्युत् प्राधिकरणले भारतीय इनर्जी एक्सचेन्जको सदस्यता पाएको छ ।…

लगानी बोर्डद्वारा रणनीतिक योजना मस्यौदा तयार

 बैशाख ०२, २०७८

काठमाडौंँ, वैशाख २ : लगानी प्रवद्र्धन, प्रभावकारिता अभिवृद्धि तथा दिगोपना कायम गराउने उद्देश्यले लगानी बोर्डको कार्यालयले रणनीतिक योजनाको मस्यौदा तयार गरेको छ । बोर्डको व्यावसायिक योजनालाई मार्गनिर्देश गर्ने गरी तयार गरिएको मस्यौदामा…

सामाजिक सुरक्षा कोष : योगदानकर्तालाई उपचारमा छुट

 बैशाख ०२, २०७८

काठमाडौँ, वैशाख २ : सामाजिक सुरक्षा कोषका योगदानकर्ताले स्वास्थ्योपचारमा सुविधा पाउने भएका छन् । त्यसका लागि सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनामा आबद्ध योगदानकर्तालाई कार्डका आधारमा स्वास्थ्य उपचारमा लाग्ने खर्चको ८०…

वायु प्रदूषण कायमै, देशका ३७७ स्थानमा डढेलो

 बैशाख ०२, २०७८

काठमाडौँ, वैशाख २ : नेपालका विभिन्न भेगका लागेको डढेलो नियन्त्रण हुन नसक्दा अझै वायु प्रदूषण थामिएको छैन । देशका ३७७ स्थानमा डढेलो लागिरहेको छ । केही दिनअघिको मौसमको बदलीले वायुमण्डलमा रहेका…