कला/साहित्य
विद्यालय आउने अभिभावकलाई पुरस्कार
काभ्रे, वैशाख २ : सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति बढाई सिकाइ अभिवृद्धि गर्ने उद्देश्यले अभिभावकलाई विद्यालय आउन प्रेरित गर्ने तथा पुरस्कृत गर्ने अभियान सुरु गरिएको छ । स्थानीय अभिभावकको क्रियाशीलता बढाउन सके…
सामाजिक सुरक्षा भत्ता : व्यवस्थित नहुँदा थपिँदै आर्थिक दायित्व
काठमाडौँ, वैशाख २ : सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई वैज्ञानिक र व्यवस्थित बनाउन नसक्दा सामाजिक सुरक्षा बजेट बढेर नयाँ आर्थिक वर्षमा करिब ७२ अर्ब रुपियाँ पुग्ने अनुमान गरिएको छ । सरकारले…
‘सुरक्षा खतराबाट मुलुक जोगाउनुपर्छ’
काठमाडौँ, वैशाख १ : प्रधानमन्त्री केपी शर्मा ओलीले खुला अन्तर्राष्ट्रिय सिमानामा कुनै न कुनै रूपको निगरानी गर्नुपर्ने बताउनुभएको छ । राजधानीको शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजमा सम्पन्न छैटौँ राष्ट्रिय…
गरिबका लागि आएन ठोस कार्यक्रम
काठमाडौँ, चैत २८ : सरकारले गरिब घरपरिवार पहिचान सुरु गरेको पाँच वर्ष पुगे पनि अहिलेसम्म पहिचान भएकाका लागि ठोस कार्यक्रम सञ्चालन भएको छैन । पहिचान भएर परिचय पत्र प्राप्त गरिसकेका गरिब…
मेलम्चीको पानी वितरण : सडक मर्मतमा सहमति
काठमाडौँ, चैत २८ : राजधानीमा मेलम्चीको पानी वितरणका क्रममा हुनसक्ने चुहावट नियन्त्रण तथा मर्मत गर्ने क्रममा सडक खन्नका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) र सडक विभागबीच सहमति भएको छ ।…
भारतमा संक्रमण बढेपछि नेपाल फर्कनेको लर्को, संक्रमण फैलने त्रासमा स्थानीय
काठमाडौँ, चैत २७ : भारतमा कोरोना संक्रमण तीव्र रूपमा फैलिएसँगै नेपालका सीमावर्ती सहरमा त्यसको असर देखिन थालेको छ । भारत आउजाउ गर्नेको चाप व्यवस्थापन हुन नसक्दा, क्वारेन्टाइनहरू नबन्दा र स्वास्थ्य सुरक्षाका…
बेलायती भेरिएन्टसँग मिल्दोजुल्दो भाइरसबाट संक्रमित हुनेको संख्या बढ्दो
काठमाडौँ, चैत २७ : कोरोनाको बेलायती भेरिएन्ट (प्रजाति) सँग मिल्दोजुल्दो भाइरसबाट संक्रमित हुनेको संख्या मुलुकभर बढिरहेको छ । संकलित नमुनाको विश्लेषण गर्दा सुरुमा बेलायतमा देखिएको प्रजाति (बी.१.१.७) सँग मिल्दोजुल्दो भाइरस बढी…
स्वास्थ्य सतर्कतासँगै पूर्वनिर्धारित कार्यतालिकाअनुसार परीक्षाको तयारी
काठमाडौँ, चैत २७ : आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर जेठभित्र विद्यालय तहको परीक्षा सक्ने तयारी सरकारले थालेको छ । पछिल्लो समय कोरोना भाइरसको नयाँ सङ्क्रमण बढेको र यसले विद्यालय तहको पठनपाठन र परीक्षालाई…
एएफसी कप २०२१ छनोट : महामारी छिचोल्दै आर्मी
काठमाडौं, चैत २६ : फिफा वरीयतामा श्रीलंकाभन्दा माथि नेपाल भएकाले त्रिभुवन आर्मी क्लबले एएफसी कप २०२१ छनोटको पहिलो चरणमा घरेलु मैदानमै खेल्ने अवसर पायो । पाँच महिना बढी तयारीले पनि आर्मी…
१६ कम्पनीको ६ अर्ब रुपैयाँको आईपीओ आउँदै
काठमाडौं, चैत २६ : सेयर बजारले हरेक दिन नयाँ रेकर्ड बनाइरहेका बेला थप १६ कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न लागेका छन् । सेयर निष्कासन अनुमतिका लागि ती कम्पनीले नियामक निकाय…
लोकप्रिय
विजया दशमी २०८२ को हार्दिक मंगलमय शुभकामना
असोज १७, २०८२
विज्ञ भन्छन्– विपद्मा मनोबल उच्च बनाउनुहोस्
असोज १९, २०८२
हेटौँडा–काठमाडौँ सडकमा सवारीसाधन सञ्चालन गर्न नपाइने
असोज १८, २०८२
आज साँझदेखि आइतबार बिहानसम्म भारी वर्षाको सम्भावना
असोज १८, २०८२