कला/साहित्य
जसपालाई फकाउन नागरिकता अध्यादेश, राष्ट्रपतिबाट जारी हुन बाँकी
काठमाडौँ, जेठ ७ : प्रतिनिधिसभामा विचाराधीन नागरिकतासम्बन्धी विधेयकलाई बाइपास गरेर मन्त्रिपरिषद्ले राजनीतिक दाउपेच पूरा गर्न ‘नेपाल नागरिकता ऐन २०६३ संशोधनसम्बन्धी अध्यादेश’ स्वीकृत गरेको छ । तर उक्त अध्यादेश राष्ट्रपतिबाट जारी हुन…
हदबन्दीभन्दा पनि बढी जग्गा लिन पाइने सरकारको निर्णय
काठमाडौँ, जेठ ७ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले उद्योग, कृृषि, जलविद्युत्, शिक्षा, स्वास्थ्य तथा घरजग्गाको व्यवसाय गर्ने प्रयोजनका लागि उद्योग, प्रतिष्ठान, कम्पनी, आयोजना वा संस्थालाई आवश्यक पर्ने जग्गा…
एसईई तथा कक्षा १२ को परीक्षा मोडालिटीबारे अध्ययन गरिँदै
काठमाडौँ, जेठ ६ : सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को राष्ट्रिय परीक्षा कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा अध्ययन सुरु गरेको छ । आठ लाखभन्दा विद्यार्थीलाई…
कोरोना संक्रमण नियन्त्रणका लािग वैदेशिक सहयोग आउने क्रम सुरु
काठमाडौँ, जेठ ६ : कोरोना (कोभिड–१९) महामारीसँग लडाइँमा सहयोग गर्दै नेपाललाई विभिन्न मित्रराष्ट्रले पठाएका थप स्वास्थ्य सहयोग आउने क्रम सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वान र परराष्ट्र मन्त्रालयले…
स्थानीय तहका कर्मचारीका लागि नयाँ मापदण्ड ल्याइँदै
काठमाडौँ, जेठ ५ : सरकारले साबिक स्थानीय निकायबाट स्थानीय तहमा आएका कर्मचारीलाई एक तह बढुवा वा ग्रेड वृद्धिको नीति ल्याउने भएको छ । यसका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय…
परीक्षा नहुँदै दोस्रो वर्षको अध्यापन, अनलाइनबाटै कक्षा सञ्चालन
काठमाडौँ, जेठ ४ : त्रिभुवन विश्वविद्यालयले वार्षिक परीक्षा प्रणालीमा अध्ययनरत विद्यार्थीको कक्षासमेत अनलाइन माध्यमबाट सञ्चालन गर्न सुरु गरेको छ । निर्धारित समयमा परीक्षा लिन नसके पनि विद्यार्थीको समय सदुपयोग गर्ने उद्देश्यले…
आयोजनास्थलमै आइसोलेसन सेन्टर : सुरुङ खन्ने काम निरन्तर
काठमाडौँ, जेठ ४ : कोभिड–१९ महामारीबीच थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण नियमित रूपमा अगाडि बढिरहेको छ । सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड र निषेधाज्ञा पालना गर्दै आयोजनास्थलमै ‘आइसोलेसन सेन्टर’ निर्माण गरी सुरुङ…
धमाधम अक्सिजन प्लान्ट स्थापना गर्दै उपत्यकाका स्थानीय तह
काठमाडौँ, जेठ ३ : काठमाडौँ उपत्यकाका नगरपालिकाले अक्सिजन प्लान्ट सञ्चालन गर्न थालेका छन् । अक्सिजनको अभावमा उपत्यकामा कोरोना सङ्क्रमितको मृत्यु हुन थालेपछि उपत्यकाका नगरपालिकाले अक्सिजन उत्पादन गर्ने प्लान्ट स्थापना गर्न थालेका हुन् ।…
काठमाडौँ–तराई द्रुतमार्ग :सुरुङमार्ग र हाइब्रिज निर्माण सम्झौता
काठमाडौँ, जेठ ३ : काठमाडौँ–तराई/मधेस द्रुतमार्गको सुरुङमार्ग र हाइब्रिज (मोटरेबल पुल) निर्माणका लागि ठेक्का सम्झौता भएको छ । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले द्रुतमार्गको ‘माइलस्टोन’को रूपमा लिइएको सुरुङमार्ग तथा हाइब्रिज (मोटरेबल…
अक्सिजन प्लान्टसहितको ५० शैय्याको अस्पताल निर्माण गरिँदै
भक्तपुर, जेठ २ : भक्तपुरको सूर्यविनायक नगरपालिकाले अबको दुई साताभित्र अक्सिजन प्लान्टसहित ५० शैय्याको नगर अस्पताल निर्माण गर्ने भएको छ । दस शैय्याको आईसीयू, १५ शैय्याको हाइकेयर डिपेन्डेन्सी युनिट (एचडीयू), दुई…
लोकप्रिय
एनपिएल : सुदूरपश्चिमको विजयी सुरूआत
मंसिर ०४, २०८२
सलकपुरमा सुन्तला खान पुग्छन् पर्यटक
मंसिर ०२, २०८२
आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
मंसिर ०२, २०८२
बहुप्रतिक्षित एनपिएलको दोस्रो संस्करण आजदेखि
मंसिर ०२, २०८२
क्लाउडफ्लेयर डाउन भएपछि विश्वभरका लोकप्रिय वेबसाइट प्रभावित
मंसिर ०४, २०८२
जीवित देवी श्रीकुमारीको तोरण पुनःस्थापना गरिने
मंसिर ०२, २०८२






