कला/साहित्य

राहत, सहुलियत र आर्थिक पुनरुत्थानमा केन्द्रित बजेट

 जेठ १६, २०७८

काठमाडौँ, जेठ १६ : कोभिड–१९ महामारीले उत्पन्न गरेको चुनौतीपूर्ण परिस्थिति सामना गर्दै नागरिकको जीवन रक्षा गर्न र अर्थतन्त्रलाई गतिशील तुल्याउँदै पुनरुत्थान गर्ने गरी आर्थिक वर्ष २०७८÷७९ को बजेट आएको छ ।…

निषेधाज्ञामा काम गरेर मात्र खाने वर्ग समस्यामा

 जेठ १५, २०७८

काठमाडौँ, जेठ १५ : खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट टे«डिङ कर्पोरेसनले उपभोक्ताको मागका आधारमा घर र टोलटोलमा खाद्यान्न सेवा दिएको जनाएका छन् । शुक्रबार देखि एक सातासम्म थपिएको निषेधाज्ञाको…

कोभिसिल्डको विकल्पमा अन्य दुई कम्पनीका खोप सिफारिस

 जेठ १४, २०७८

काठमाडौंँ, जेठ १४ : कोभ्याक्सले कोरोना नियन्त्रणका लागि कोभिसिल्ड खोपको विकल्प दिन पत्राचार गरेसँंगै नेपालले कोभिसिल्डको विकल्पमा अन्य दुई कम्पनीका खोप सिफारिस गरेको छ । केही दिनअघि मात्र कोभ्याक्सले नेपाललाई…

एसईई तथा कक्षा १२ को परीक्षा मोडालिटी बारे कार्यदलले बुझायो प्रतिवेदन

 जेठ १४, २०७८

काठमाडौँ, जेठ १४ : माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को परीक्षाको मोडालिटीको विषयमा अध्ययन गरी सुझाव दिन गठित कार्यदलले बिहीबार आफ्नो प्रतिवेदन बुझाएको छ । कोरोना भाइरस सङ्क्रमणको अवस्थामा परीक्षाका…

कर्णाली करिडोर : चट्टानी भीरपछिको सफलता

 जेठ १४, २०७८

हुम्ला, जेठ १४ : ११ वटा जटिल भीर पार गर्दै पाँच वर्षमा कर्णाली करिडोर हुम्ला पुगेको छ । यो पाँच वर्षको पछिल्लो वर्ष कोरोना महामारी हुँदाहुँदै पनि विकास कामले तीव्रता पाएको…

कोरोना संक्रमण नियन्त्रण तथा उपचारका सामग्री आयातमा अब सहज

 जेठ १३, २०७८

काठमाडौँ, जेठ १३ : कोरोना (कोभिड–१९) नियन्त्रणका सामग्री आयातमा सरकारले सहजीकरण गरी भन्सार प्रक्रिया सरल बनाएको छ । त्यस्ता सामग्रीको आयातमा अब लामो प्रक्रियागत झन्झट व्यहोर्नुपर्ने छैन । त्यस्ता सामान आयातका लागि शीघ्र…

सामाजिक सञ्जालमा भ्रमपूर्ण विधि : ल्वाङ–कपुरले अक्सिजन बढ्दैन

 जेठ १२, २०७८

काठमाडौँ, जेठ १२ : सामाजिक सञ्जालमा अक्सिजन बढाउने भ्रमात्मक विधिका बारेमा सचेत रहनुहोला । फेसबुक, ट्विटर, भाइबर, ह्वाट्सएप, टिकटकजस्ता सामाजिक सञ्जालमा अक्सिजन बढाउने विधिका बारेमा वैज्ञानिक प्रमाणबेगरका अनगन्ती पोस्ट भेटिने गरेका…

स्थगित परीक्षा साउनमा लिने त्रिभुवन विश्वविद्यालयको तयारी

 जेठ १०, २०७८

काठमाडौँ, जेठ १० : त्रिभुवन विश्वविद्यालयले कोरोना (कोभिड–१९)का कारण स्थगित स्नातक तहका परीक्षा आगामी साउन महिनाभित्र सञ्चालन गर्ने भएको छ । लामो समयदेखि रोकिएको र विद्यार्थी १९ महिनाभन्दा बढी एउटै वर्षमा…

जसपालाई फकाउन नागरिकता अध्यादेश, राष्ट्रपतिबाट जारी हुन बाँकी

 जेठ ०७, २०७८

काठमाडौँ, जेठ ७ : प्रतिनिधिसभामा विचाराधीन नागरिकतासम्बन्धी विधेयकलाई बाइपास गरेर मन्त्रिपरिषद्ले राजनीतिक दाउपेच पूरा गर्न ‘नेपाल नागरिकता ऐन २०६३ संशोधनसम्बन्धी अध्यादेश’ स्वीकृत गरेको छ । तर उक्त अध्यादेश राष्ट्रपतिबाट जारी हुन…

हदबन्दीभन्दा पनि बढी जग्गा लिन पाइने सरकारको निर्णय

 जेठ ०७, २०७८

काठमाडौँ, जेठ ७ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले उद्योग, कृृषि, जलविद्युत्, शिक्षा, स्वास्थ्य तथा घरजग्गाको व्यवसाय गर्ने प्रयोजनका लागि उद्योग, प्रतिष्ठान, कम्पनी, आयोजना वा संस्थालाई आवश्यक पर्ने जग्गा…