कला/साहित्य
नेपालको कुल अन्तर्राष्ट्रिय व्यापार १५ खर्ब नाघ्यो
काठमाडौँ, असार ११ : आयात र निर्यात निरन्तर उकालो लाग्दा नेपालको कुल अन्तर्राष्ट्रिय व्यापार १५ खर्ब नाघेको छ । यो चालू आर्थिक वर्ष २०७७/७८ को कुल बजेटको आकारभन्दा पनि ठूलो हो…
काठमाडौँ–तराई/मधेस द्रुतमार्गको सुरुङ डिजाइन टोली काठमाडौंमा
काठमाडौँ, असार ११ : निर्माणाधीन काठमाडौँ–तराई/मधेस द्रुतमार्गको सुरुङमार्ग र मोटरेबल पुल (हाइब्रिज)को डिजाइन तयार गर्न चिनियाँ निर्माण कम्पनीको प्राविधिक टोली नेपाल आइपुगेको छ । द्रुतमार्ग निर्माण व्यवस्थापनको जिम्मा पाएका नेपाली सेनाका…
स्विस नेसनल बैंकमा नेपालीको पैसा वर्षमै दोब्बर बचत
काठमाडौं, असार ५ : गम्भीर अपराध तथा गैरकानुनी कार्यबाट आर्जित रकम बचत गरिदिने र उच्चस्तरीय गोपनीयता राख्ने स्विस बैंकमा नेपालीको मौज्दात रकम बढेको छ । स्विस नेसनल बैंकले सार्वजनिक गरेको पछिल्लो…
सक्रिय मनसुन केही मत्थर हुँदै, उद्धार र राहत वितरण तीव्र
काठमाडौँ, असार ५ : अबको केही दिन मुलुकभर घामपानीको अवस्था कायम रहने भएको छ । सक्रिय रहेको मनसुन केही मत्थर भएसँगै आकाशमा घाम देखिने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान…
प्रदेश बजेटमा कृषि : उत्पादनमा आधारित अनुदान र आधुनिकीकरणमा जोड
काठमाडौँ, असार ५ : सातवटै प्रदेशले असार १ गते नै बजेट सार्वजनिक गरिसकेका छन् । सबै बजेटमा कृषिको दिगो विकासका लागि आधुनिकीकरण र यान्त्रिकीकरणमा जोड दिइएको छ । कृषि, पशुपन्छी तथा…
कक्षा १२ को परीक्षा भदौमा, कक्षा ११ को मूल्याङ्कन असारभित्र
काठमाडौँ, असार ५ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम परीक्षा भदौ महिनासम्ममा फरक मोडालिटीमा गर्ने भएको छ । तर कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा आई नसकेका कारण अबको केही समय…
दार्चुलास्थित महाकाली नदी क्षेत्रमा भारतद्वारा बारम्बार बलमिच्याइँ
दार्चुला, काठमाडौं, असार १ : लिपुलेक, कालापानी र लिम्पियाधुरासम्मको नेपाली भूभाग वर्षौंदेखि अतिक्रमण गरेको भारतले दार्चुलास्थित महाकाली नदी क्षेत्रमा बारम्बार हेपाहा प्रवृत्ति र बलमिच्याइँका घटना दोहोर्याएको दोहोर्यायै छ । खासगरी महाकालीको…
लोक सेवा आयोगका रोकिएका सबै परीक्षा दशैँअघि लिइने
काठमाडौँ, असार १ : लोक सेवा आयोगले रोकिएका सम्पूर्ण परीक्षा दशैँअघि गरिसक्ने गरी आन्तरिक तयारी गरिरहेको छ । आयोगमा पदाधिकारी सिफारिस भए पनि नियुक्ति भइनसकेको तथा कोरोना (कोभिड–१९) महामारीका कारण लोक…
प्रदेश बजेट : कोरोना महामारी नियन्त्रण, पूर्वाधार विकास र रोजगारी प्राथमिकतामा
काठमाडौँ, असार १ : सातै प्रदेशले आज आगामी आर्थिक वर्ष २०७८-८९ को बजेट ल्याउँदै छन् । नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा छलफल भई पारितसमेत भइसकेका छन् । संवैधानिक…
काठमाडौँ उपत्यकाका तीन जिल्लासहित १७ जिल्लामा निषेधाज्ञा थपियो
काठमाडौँ, असार १ : कोरोना (कोभिड–१९) नियन्त्रणका लागि काठमाडौँ उपत्यकाका तीन जिल्लासमेत देशका १७ वटा जिल्लामा जारी निषेधाज्ञा असार ७ गतेसम्मका लागि विस्तार गरिएको छ । कतिपय जिल्लामा उपत्यकाको तुलनामा…
लोकप्रिय
एनपिएल : सुदूरपश्चिमको विजयी सुरूआत
मंसिर ०४, २०८२
सलकपुरमा सुन्तला खान पुग्छन् पर्यटक
मंसिर ०२, २०८२
आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
मंसिर ०२, २०८२
बहुप्रतिक्षित एनपिएलको दोस्रो संस्करण आजदेखि
मंसिर ०२, २०८२
क्लाउडफ्लेयर डाउन भएपछि विश्वभरका लोकप्रिय वेबसाइट प्रभावित
मंसिर ०४, २०८२
जीवित देवी श्रीकुमारीको तोरण पुनःस्थापना गरिने
मंसिर ०२, २०८२






