देश
आज देशभर मौसम बदली रहने : धेरै स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ, १८ असोज : हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायूको) प्रभाव रहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।…
दसैंको दोस्रो दिन मान्ययजनबाट टीका लगाइँँदै
काठमाडौँ, १७ असोज : बडादसैंको दोस्रो दिन आज काठमाडौँ उपत्यकालगायत देशका अधिकांश भागमा मान्यजनबाट टीका थाप्ने तथा आशीर्वाद लिने क्रम जारी छ । हाम्रा समाचारदाताहरूका अनुसार देशका विभिन्न भागमा अवस्थित…
विजयादशमीमा देखिन थाल्यो दुर्गा देवीको प्रसाद र आशीर्वाद थाप्नेको चहलपहल
काठमाडौँ, १६ असोज : नौ दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरिएको प्रसाद घरमा मान्यजनबाट ग्रहण गरेपछि घरबाहिर टीका लगाउन हिँड्नेको आजैदेखि राजधानीलगायत देशभर चहलपहल देखिन थालेको छ । महानवमीका दिन…
दसैँको मुख्य दिन : विजयादशमी पर्व मनाइँदै
काठमाडौँ, १६ असोज : दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँघर वा पूजा कोठामा नौ…
यस्तो छ विभिन्न देशमा टीका लगाउने साइत
काठमाडौँ, १६ असोज : अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशका लागि विजयादशमीको टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ । समितिका अनुसार विभिन्न देशका लागि शुभ साइत सार्वजनिक गरेको समितिका…
असोज १८-२० सम्म विशेष सतर्कता अपनाउन अनुरोध
काठमाडौं, १५ असोज : जल तथा मौसम बिज्ञान बिभागले असोज १८–२० गतेसम्म विशेष सतर्कता अपनाउन अनुरोध छ । विभागले विशेषगरि वागमती प्रदेशका काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोशी…
नवरात्रको अन्तिम दिन : सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै
काठमाडौँ, १५ असोज : आश्विन शुक्ल नवमीका दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् नवरात्रको…
नवरात्रको नवौँ दिन, विधिपूर्वक गरियो महागौरी देवीको पूजा आराधना
काठमाडौँ, १४ असोज : नवरात्रको नवौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा…
युनिटी कप टी–२० शृङ्खला नेपालले जित्यो
काठमाडौं, १४ असोज : नेपाल वेस्ट इन्डिजलाई पराजित गर्दै युनिटी कप टी–२० शृङ्खलामा एक खेल अगावै विजयी भएको छ । सयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले…
सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह–२०८२’ सम्पन्न
काठमाडौँ, १३ असोज : राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आज अपराह्न ‘फूलपाती बढाइँ समारोह–२०८२’ सम्पन्न गरिएको छ । समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति पौडेलको सम्मानमा नेपाली सेनाले…
लोकप्रिय
सुरक्षा परिषद सुधार्न भारतको माग
भदौ ०४, २०८३
नेप्से परिसूचक सात अङ्कले बढ्यो
भदौ ०४, २०८३
सुनको मूल्य एकैदिन नौ हजार तीन सयले बढ्यो
भदौ ०४, २०८३






