देश

कोरोना त्रासले श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगन

 फागुन ३०, २०७६

काठमाडौँ, फागुन ३० : कोभिड–१९ (कोरोना) भाइसरले विश्वव्यापी रूपमा प्रभाव पार्दै गएपछि सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि स्थगन गरेको छ । नोभल कोरोना रोग रोकथाम…

कोरोना भाइरस संक्रमणबाट बच्ने सामान्य उपायहरु

 फागुन ३०, २०७६

काठमाडौं, फागुन ३० : नोवल कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमलाई मध्यनजर गर्दै चिकित्सकले संक्रमण फैलन नदिन हात मिलाउनुको साटो नमस्कार गर्ने बानी बसाल्न सुझाव दिएका छन् । सरकारले समेत…

खाद्यान्न अभाव छैन तर त्यतिकै अफवाह फैल्याइँदै

 फागुन ३०, २०७६

काठमाडौंँ फागुन ३० : बिहीबार बिहान १०ः३० बजे साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड पुग्दा विगतभन्दा उपभोक्ताको भीडभाड र चहलपहल निकै कम थियो । यद्यपि किनमेल गर्नेको चहलपहल सुरु भइसकेको थियो ।…

सुनसान बन्दै गौतम बुद्ध जन्मस्थल लुम्बिनी

 फागुन ३०, २०७६

भैरहवा, फागुन ३० : विश्वका विभिन्न मुलुकमा फैलिएको कोरोना सङ्क्रमणको त्रासले बुद्ध जन्मस्थल लुम्बिनी सुनसान बनेको छ । पर्यटक आगमनमा ह्वात्तै घटेकाले लुम्बिनी क्षेत्र सुनसान जस्तै बनेको हो । केही…

नर्सिङ अनुमतिपत्रको मोलमोलाइबारे छानबिन : रजिष्ट्रार

 फागुन २९, २०७६

काठमाडौँ, फागुन २९ : नेपाल नर्सिङ परिषद्ले नर्सिङ अनुमतिपत्रका लागि भएको मोलमोलाइबारे आवश्यक छानबिन भइरहेको जनाएको छ । परिषद्का रजिष्ट्रार बिन्दा घिमिरेले आज प्रेस विज्ञप्ति जारी गर्दै परिषद्ले सञ्चालन गर्ने…

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य

 फागुन २९, २०७६

काठमाडौँ, फागुन २९ : प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैला प्रत्यारोपणको नवौँ दिन आज उहाँको स्वास्थ्य परीक्षणका नतिजा सामान्य र सुधारोन्मुख छन् । त्रिवि शिक्षण अस्पतालमा उहाँको प्रत्यारोपणपछि गरिने नियमित परीक्षणलाई…

हुलाकी राजमार्गको पुल विवाद अझै सुल्झिएन

 फागुन २९, २०७६

काठमाडौँ, फागुन २९ : हुलाकी राजमार्गअन्तर्गत रौतहट र सर्लाही जिल्ला जोड्ने वाग्मती नदीमा पुल निर्माण शुरु भएको छ वर्ष बित्दा पनि अझै सम्पन्न भएको छैन । पुल निर्माणमा लामो समय…

कोरोनाको त्रास देखाएर कालोबजारी गर्नेलाई कारवाही गर्न माग

 फागुन २९, २०७६

काठमाडौँ, फागुन २९ : प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्ने सांसदहरूले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणको त्रास देखाएर अतिआवश्यक वस्तुको कृत्रिम अभाव देखाएर कालोबजारी गर्नेलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको…

मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

 फागुन २९, २०७६

काठमाडौँ, फागुन  २९ : पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज देशभर आंशिक बदली रही पश्चिमी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले…

‘स्थानीय तहमा ठूला जमघट नगर’

 फागुन २९, २०७६

काठमाडौँ, फागुन २९ : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुलुकका सबै ७५३ स्थानीय तहलाई ठूला जमघट हुने खालका सामाजिक कार्य भोज, उत्सव एवं पर्वमा सहभागी नहुन सर्वसाधारणलाई आह्वान गर्न…