देश
देशभर मनसुनी वायुको प्रभाव कायम
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको…
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज हर्षाेल्लासका साथ मनाइँदै
काठमाडौँ, ३ असोज : संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षाेल्लासका साथ मनाइँदैछ । नेपाल सरकारद्वारा आज बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने…
देशका अधिकांश भागमा मौसम सफा रहने
काठमाडौँ, २ असोजः देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल गण्डकी,…
नवौँ संविधान दिवस- संविधान पुनरवलोकन सम्पूर्ण कोणबाट आवश्यक छ : संविधानविद्
काठमाडौँ, १ असोजः संविधानविद् एवं वरिष्ठ अधिवक्ताहरूले वर्तमान संविधानको अभ्यास करिब १० वर्ष भएकाले सम्पूर्ण कोणबाट अब पुनरवलोकन नितान्त आवश्यक रहेको बताउनुभएको छ । संविधान दिवस–२०८१ का उपलक्ष्यमा राष्ट्रिय समाचार…
अन्तरराष्ट्रिय जगत्मा नेपाल चिनाउने पुस्तक ‘ट्विलाइट क्रोनिकल्स’ बजारमा
काठमाडौँ, १ असोज : नेपालका लागि रोमानिका गैरआवासीय राजदूत डानिएला सेजोनोभ तानेको पुस्तक ‘ट्विलाइट क्रोनिकल्स’ बजारमा आएको छ । वागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले विमोचन गरेसँगै पुस्तक नेपाली बजारमा आएको…
‘नेपाली भाषाको विकासमा ‘डायस्पोरा’को भूमिका महत्वपूर्ण छ’
वाशिङटन डिसी, ३१ भदौः नेपाली भाषालाई भावी पिँढीका लागि उपयोगी बनाउन अहिलेदेखि नै काम गर्नुपर्ने साहित्यिक क्षेत्रका प्रबुद्ध व्यक्तिले जोड दिएका छन् । यहाँस्थित नेपाली दूतावासले आइतबार मोति जयन्तीका अवसरमा…
यस वर्ष विपद्बाट हुने मानवीय क्षतिका घटनामा बढोत्तरी
काठमाडौँ, ३१ भदौः पछिल्लो मनसुनको ९० दिनमा गत वर्षको भन्दा विपद्बाट हुने मानवीय क्षतिका घटनामा बढोत्तरी भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गतको जेठ २८…
आजको मौसम : कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीको केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ, ३१ भदौ : देशभर मनसुनी वायुको प्रभाव जारीे छ । पश्चिम बङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परेका कारण मनसुनी वायुको प्रभाव जारी रहेको हो ।जल…
‘देश निमार्णको साझा सङ्कल्प गर्ने उद्देश्यले नेपाल युथ समिट’
काठमाडौँ, ३० भदौः राष्ट्र निर्माण मञ्च नेपालद्वारा हालै काठमाडौँमा आयोजित ‘नेपाल युथ समिट’ बृहत् अन्तरक्रिया र छलफलसहित सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । युथ समिटमा विभिन्न क्षेत्रमा सफलता…
प्रधानसेनापति ट्रफी सुरु
काठमाडौँ, ३० भदौः नेपाली सेनाद्वारा वार्षिक रुपमा सञ्चालन हुने यस वर्षको प्रधानसेनापति ट्रफी २०८१ सुरु भएको छ । सैनिक मुख्यालय जङ्गी अड्डा परिसरको खेलमैदानमा आज प्रधानसेनापति अशोकराज सिग्देलले प्रतियोगिताको औपचारिक…
लोकप्रिय
मुस्ताङको छेङ्गुरमा ‘हाइअल्टिच्युड खेल मैदान’
असार ३०, २०८२
निर्वाचन आयोगका पदाधिकारीबाट स्व शर्माको परिवारजनसँग भेट
साउन ०१, २०८२
हवाई उद्धारले दूर दराजका गर्भवतीको जीवनरक्षा
असार ३१, २०८२
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
असार ३१, २०८२
विदेशमा चीनको पहिलो मन्दिर, लुम्बिनीको चोङ्ह्वा
असार ३१, २०८२