देश

अलपत्र कर्णालीबासीलाई प्रजिअको निगरानीमा जिल्ला पठाइँदै

 जेठ ०३, २०७७

जुम्ला, जेठ ३ : भारतबाट आएका कर्णाली र ५ नम्बर प्रदेशका नागरिकलाई -यापिड परीक्षणपछि जिल्ला प्रशासन कार्यालयको निगरानीमा जिल्ला जिल्ला पठाउन शुरु गरिएको छ । बाँके प्रशासनले उनीहरूलाई सम्बन्धित प्रमुख जिल्ला…

दार्चुलाको गागामा सशस्त्र प्रहरीको गुल्म नै राख्ने सरकारको तयारी

 जेठ ०३, २०७७

गागा (दार्चुला), जेठ ३ : दार्चुला जिल्लाको व्यास गाउँपालिका–१ स्थित त्रिदेशीय नाकाकारूपमा रहेको सामरिक महत्वको छाङ्रु (गागा) मा सरकारले सशस्त्र प्रहरीको गुल्म नै राख्ने तयारी थालेको छ । बुधबार सशस्त्र प्रहरीको…

पार्टी एकीकरणको दोस्रो वर्षगाँठ : दुई प्रतिनिधि पार्टीको एकता सामान्य घटना हाेइन

 जेठ ०३, २०७७

काठमाडौँ, जेठ २ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट आन्दोलनका दुई प्रतिनिधि पार्टीहरुको एकता नेपालको राजनीतिमा सामान्य घटना नभएको बताउनुभएको…

२७औँ मदन–आश्रित स्मृति दिवस : नेकपालाई थप सशक्त बनाउने प्रतिबद्धता

 जेठ ०३, २०७७

काठमाडौँ, जेठ ३ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनका दुई प्रतिनिधि पार्टीको एकता नेपालको राजनीतिमा सामान्य घटना नभएको बताउनुभएको छ । मदन–आश्रितको २७औँ…

विद्युतीय रेलमार्ग निर्माण सुरु हुने

 जेठ ०३, २०७७

काठमाडौँ, जेठ ३ : सरकारले आर्थिक वर्ष २०७७-७८ मा सडक, सुरुङमार्ग, रेलमार्ग, जलमार्ग निर्माण तथा अध्ययनको कार्यलाई प्राथमिकता दिने भएको छ । त्यसैगरी तीन सय सडक पुलको निर्माण गर्ने भएको छ…

भारतद्वारा अतिक्रमित सीमा सुरक्षार्थ छाङरु पुग्यो नेपाली सेना

 जेठ ०२, २०७७

काठमाडौं, जेठ २ : भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेपछि चर्चामा आएको दार्चुलाको छाङरुमा नेपाली सेनाले पनि टोली पठाएको छ । कालापानी, लिपुलेक क्षेत्रलाई भारतले अतिक्रमण गरेका बेला जंगीअड्डा…

सरकारको आगामी कार्यदिशा : स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थान

 जेठ ०२, २०७७

काठमाडौं, जेठ २ : सरकारले आगामी कार्यदिशा स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थान हुने जनाएको छ । नीति तथा कार्यक्रममा सरकारले यी क्षेत्रलाई प्राथमिकतामा राख्ने जनाएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले…

उपत्यका छिर्न थप कडाइ, अनुगमन गर्दै नगरपालिका

 जेठ ०२, २०७७

काठमाडौँ, जेठ २ : बिहीबार महालक्ष्मी नगरपालिकाले सिद्धिपुरस्थित तीन घरमा तालाबन्दी ग-यो । उपत्यका बाहिरको कोरोना सङ्क्रमित जिल्लाबाट आएकालाई नगरपालिकासँगको समन्वयमा प्रहरीले ती घरमा तालाबन्दी गरेको हो । ती व्यक्तिको…

नेपाललाई ‘कोभिड १९’ मुक्त बनाउने सरकारको पहिलो प्राथमिकता

 जेठ ०२, २०७७

काठमाडौं, जेठ २ : सरकारले नेपाललाई कोभिड महामारी मुक्त देश बनाउने कार्यक्रम पहिलो प्राथमिकतामा रहने घोषणा गरेको छ । शुक्रबार सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक…

भारतबाट आएका थिए बाँकेका आठै जना संक्रमित

 जेठ ०२, २०७७

राँझा, जेठ २ : बाँकेको नरैनापुरमा आज भेटिएका कोरोना सङ्क्रमित आठै जना तीन दिनअघि अवैध नाकाबाट नेपाल भित्रिएको पाइएको छ । जिल्लाको राप्तीपारि दक्षिणपूर्व भारतसँग सीमा जोडिएको नरैनापुरको सीमामा भारतका…