देश
नेपालीको दोस्रो ठुलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु
काठमाडौँ, कात्तिक ५ : प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठुलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु गरिँदै छ । कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज बेलुकी…
शहरी गरिबी कम गर्ने गरी तीनै तहका सरकारले काम गर्नुपर्ने
काठमाडौँ, कात्तिक १ : तीव्ररूपमा शहरीकरण भएसँगै शहरी गरिबीको सङ्ख्या पनि बढिरहेकाले यो मुद्दालाई सम्बोधन गर्ने गरी तीनै तहका सरकारले काम गर्नुपर्नेमा जोड दिइएको छ । ‘समावेशी शहरबस्तीको आवश्यकता :…
विश्व बसोवास दिवस सोमबार मनाइँदै
काठमाडौँ, असोज ३० : ‘समावेशी शहरबस्तीको आवश्यकता स् सबैको साझा प्रतिबद्धता’ भन्ने नाराका साथ विश्व बसोवास दिवस, २०७९ विविध कार्यक्रम आयोजना गरी सोमबार बनाइनेभएको छ । शहरी विकास मन्त्रालयले गठन…
पुल नबन्दा जोखिमपूर्ण यात्रा गर्दै जनता
दैलेख, असोज २६ : दैलेखको भगवतीमाई गाउँपालिकामा पर्ने बालतडा खोलामा पुल नबन्दा स्थानीय जनता जोखिमपूर्ण यात्रा गर्दै आएका छन् । पुल नहुँदा वर्षात्को समयमा काठको मुढा बिछ्याएर लाप्कोको सहायताले जनताले…
टीकाको चौथो दिन : नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्नेको लर्को
काठमाडौँ, असोज २२ : आश्विनशुक्ल त्रयोदशीका दिन आज नवदुर्गाको प्रसादस्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको लर्को लागेको देखिन्छ । नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी…
झाडापखाला, हैंजा र डेंगुबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौं, असोज २१ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले झाडापखाला, हैजा र डेंगुबाट बच्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले अविरल भइरहेको वर्षाले झाडापखाला, हैजा र डेंगुको खतरा बढेको…
पूर्वमा हल्का र पश्चिममा भारी वर्षा
काठमाडौँ, असोज २० : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पूर्वी भेगमा हल्का र पश्चिममा भारी वर्षा हुने भएको छ । महाशाखाका अनुसार गण्डकी र लुम्बिनीमा भारी वर्षा भइरहेको छ ।…
उत्थानका कुरा कागजमै सीमित महिलाको अवस्था उस्तै
बाजुरा, असोज २० : बाजुराका अधिकांश महिलाहरू गिट्टी कुटेर नै जीविकोपार्जन गर्दै आएका छन् । गाउँमा महिलाहरूका लागि सहज हुने कुनै कामहरू नमिलेपछि उनीहरू खोलाको किनारमा बसेर गिट्टी कुट्न बाध्य…
आज विजया दशमी, टीकाको उत्तम साइत ११ः५१ बजे
काठमाडौँ, असोज १९ : दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा…
निर्वाचन निष्पक्ष र भयरहित सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री
काठमाडौं, असोज १९ : प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको दोहो-याउनुभएको छ…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२
कांग्रेस विशेष महाधिवेशन : कार्यविधि पारित
पुष २८, २०८२






