देश
महाशिवरात्रिमा पशुपति दर्शन गर्नेको भीड (फोटो फिचर)
काठमाडौं, फागुन ६ : आज (शनिबार) महाशिवरात्रि पर्व देशभर आराध्यदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । महादेवको पूजा आराधनाका लागि काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । आज…
देशका लागि गम्भीर भएर सोच्ने बेला आएको छ : अध्यक्ष बिजुक्छे
भक्तपुर,फागुन ४ : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले विदेशी चलखेलबाट देशलाई बचाउन आवश्यक रहेको बताउनुभएको छ । सत्ताधारी दलले कुर्सीका लागि मात्रै नभई देशका लागि गम्भीर भएर सोच्ने…
देश बनाउने जिम्मा मेरो पनि हो भनेर लाग्नुहोस्– मन्त्री मोदी
पाटन,फागुन ३ : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले यो देश बनाउने जिम्मा मेरो पनि हो भन्ने सोचेर काम गर्न निर्देशन दिनुभएको छ । आज ललितपुरमा निजामती सेवामा नवप्रवेशी…
सेनाको पेशागत दक्षता तथा कार्यकुशलता प्रशंसायोग्य : रक्षामन्त्री उप्रेती
काठमाडौँ, माघ २९ : रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाली सेनाले राष्ट्रिय सुरक्षासम्बन्धी प्राथमिक जिम्मेवारी र अन्य विविध दायित्व प्रभावकारी तथा अनुकरणीय रुपमा सम्पादन गर्दै आईरहेको बताउनुभएको छ । उहाँले नेपाली सेनाको…
जनताका समस्या समाधान गर्न सरकारले विशेष कार्यक्रम ल्याउँछ : सञ्चारमन्त्री शर्मा
देउखुरी, माघ २८ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनताले भोग्दै आएका समस्या समाधान गर्न सरकारले विशेष कार्यक्रम घोषणा गर्ने तयारी गरेको बताउनुभएको छ । उहाँले आगामी वर्षको बजेटमा…
१० देशका कलाकार बागलुङ आउँदै
ढोरपाटन,माघ २८ : बागलुङमा आगामी फागुन २ गते महाशिवरात्रीका दिन अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ बागलुङले विदेशी कलाकार ल्याउने भएको छ । महाशिवरात्रीमा धार्मिक सांस्कृतिक कार्यक्रम प्रस्तुुत गर्नका लागि १० देशबाट…
बढुवा भएका सैनिकलाई दर्ज्यानी चिह्न प्रदान
काठमाडौँ,माघ २६ : प्रधानसेनापति प्रभुराम शर्माले सहायकरथीबाट बढुवा हुनुभएका कृष्णदेव भट्टलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा उहाँलाई बढुवा भएको पदको दर्ज्यानी…
सङ्खुवासभामा राष्ट्रिय परिचयपत्रका लागि सतासी हजारको विवरण सङ्कलन
किमाथाङ्का, माघ २३ : सङ्खुवासभामा राष्ट्रिय परिचयपत्रका लागि ८६ हजारभन्दा बढीको विवरण सङ्कलन भएको छ । राष्ट्रिय परिचयपत्र वितरणका लागि सङ्खुवासभामा ८६ हजार नौ सय ६० जनाको विवरण सङ्कलन भइसकेको…
पवित्र देवभूमि हो नेपाल : मन्त्री पाण्डे
नवलपुर, माघ २३ : सहरी विकासमन्त्री विक्रम पाण्डेले नेपाल पवित्र देवभूमि भएको बताउनुभएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१० स्थित श्रीसिद्धिदात्री दुर्गा मन्दिर कोटिहोम आश्रममा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञको आज उद्घाटन…
राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा देशाई नियुक्त
काठमाडौँ, माघ २३ : नेपाल क्रिकेट सङ्घ (क्यान) अन्तर्गतको मुख्य प्रशिक्षक छनोट समितिले राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतीय प्रशिक्षक मोन्टी देशाईलाई नियुक्त गरेको छ । देशाई एक साताअघि नै…
लोकप्रिय
हिमनदी पतनले निम्त्याएको ‘महाविपत्ति’
भदौ ११, २०८३
मुस्ताङमा स्याउ टिप्न कार्यतालिका
भदौ ११, २०८३
उमेरले छेक्न नसकेको युक्तिको तरकारी खेतीको जाँगर
भदौ ११, २०८३
बडीमालिका मुख्य पूजासहित मेला
भदौ ११, २०८३
रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा
भदौ १२, २०८३






