देश

विश्वविद्यालयलाई आविष्कार र अनुसन्धान केन्द्रका रुपमा विकास गर्न जरुरी छ : प्रधानमन्त्री

 जेठ १४, २०८०

काठमाडौँ, १४ जेठ : प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयलाई आविष्कार र अनुसन्धान केन्द्रका रुपमा विकास गर्न जरुरी रहेको बताउनुभएको छ । नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनको आज यहाँ…

५४औं लगानी बोर्डको बैठक सम्पन्न

 जेठ १४, २०८०

काठमाडौं, जेठ १४ : सम्माननीय प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सोमबार लगानी बोर्डको ५४औं बैठक सम्पन्न भएको छ । बैठकले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत…

नक्कली शरणार्थी प्रकरणको अनुसन्धान जरासम्म पुग्नुपर्छ : सभापति लामिछाने

 जेठ १३, २०८०

काठमाडौँ, १३ जेठ :  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली शरणार्थी प्रकरणको अनुसन्धान जरासम्म पुग्न नसकेको बताएका छन् । शनिबार ललितपुरमा रास्वपा ललितपुर महानगर भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले…

नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा सरकार पछि हट्न हुँदैन : झलनाथ खनाल

 जेठ १३, २०८०

काठमाडौँ, १३ जेठ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा सरकार पछि हट्न नहुने बताएका छन् । शनिबार संवाद डवलीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा…

मुलुकमा सुशासनको यात्रा आरम्भ भएको छ : प्रधानमन्त्री

 जेठ १३, २०८०

काठमाडौँ, १३ जेठ : प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा सुशासनको यात्रा आरम्भ भएको बताउनुभएको छ । काठमाडौँको शङ्खरापुरमा आज आयोजित प्रेस सेन्टर नेपालको १९औँ…

दिगो विकासका लक्ष्य अनुसार कार्यक्रम तय गर्न स्थानीय तहलाई परिपत्र

 जेठ १२, २०८०

काठमाडौँ, १२ जेठ : सन् २०३० सम्ममा दिगो विकास लक्ष्यका सबै सूचक हासिल गरिसक्ने गरी आफ्ना वार्षिक योजना र बजेट कार्यक्रम तयार पार्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय…

पश्चिमी वायुको प्रभावले उपत्यकासहित देशभर वर्षा

 जेठ ११, २०८०

काठमाडौं, ११ जेठ : हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । उक्त वायुका कारण अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको जल तथा…

अब हरेक असोज २ गते राष्ट्रिय शिक्षा दिवस

 जेठ ०९, २०८०

काठमाडौँ, ९ जेठ : नेपाल सरकारले ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५’ प्रमाणीकरण भएको मितिलाई आधारमानी अबदेखि हरेक असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने भएको छ । मन्त्रिपरिषद्को आजको…

सरकारी संरचनामा स्वदेशी काठ प्रयोग गर्नुपर्ने

 जेठ ०९, २०८०

  बलेवा, ९ जेठ : सरकारी संरचनामा स्वदेशी काठ प्रयोग गर्नुपर्ने गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्र थापाले वन क्षेत्रमा कुहिने काठहरूलाई प्रयोगमा ल्याउनुपर्ने बताउनुभएको छ । वनको…

काठको आयात प्रतिस्थापन गर्दै निर्यातमा जोड दिनुपर्छ : प्रधानमन्त्री दाहाल

 जेठ ०९, २०८०

काठमाडौँ, ९ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वन क्षेत्रको दिगो व्यवस्थापन गरी हाल विभिन्न मुलुकबाट भइरहेको काठको आयातलाई प्रतिस्थापन गरेर देशलाई काठ निर्यातको दिशामा अगाडि बढाउन सकिने बताउनुभएको छ…