चीन विशेष

पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

 पुष ०५, २०८२

काठमाडौँ, ५ पुस : नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवका सन्दर्भमा नेपाल पर्यटन बोर्ड र यहाँस्थित चिनियाँ राजदूतावासको सहयोगमा नेपालका पर्यटन व्यवसायीलाई चिनियाँ भाषा प्रशिक्षण दिइएको छ । छ महिने…

चौथो चीन–नेपाल मिडिया शिखर सम्मेलन सम्पन्न

 पुष ०४, २०८२

काठमाडौँ, ३ पुस : दक्षिण एसिया नेटवर्क टेलिभिजनको आयोजनामा काठमाडौँमा ट्रान्स–हिमालयन मिडिया कोअर्डिनेसन एन एलायन्स फर पब्लिक बेनिफिटको पहलमा चौथो चीन–नेपाल मिडिया शिखर सम्मेलन सम्पन्न भएको छ । बिहीबार आयोजित…

नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० वर्षः सम्झना र समीक्षा

 पुष ०४, २०८२

काठमाडौँ, ३ पुस : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले चीन नेपालका लागि एक असल छिमेकीमात्र नभई महत्त्वपूर्ण व्यापारिक साझेदार, लगानीकर्ता तथा विश्वसनीय विकास साझेदारका रूपमा उभिएको बताउनुभएको छ । ‘नेपाल–चीन कूटनीतिक…

क्यान्सर अस्पताललाई चिनियाँ सहयोग

 पुष ०२, २०८२

काठमाडौँ, २ पुस : यहाँस्थित चिनियाँ दूतावासले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई विद्युतीय सवारीसाधन प्रदान गरेको छ । मङ्गलबार अस्पताल परिसरमा आयोजित एक कार्यक्रममा दूतावासका प्रतिनिधिले चीनमा निर्मित एउटा…

नेपाल–चीन आर्थिक सहकार्यमा जोड

 पुष ०२, २०८२

काठमाडौँ, २ पुस : अर्थमन्त्री रामेश्वर खनालले नेपाल–चीन आर्थिक सहकार्य र लगानी वृद्धिमा जोड दिनुभएको छ । मङ्गलबार आयोजित नेपाल–चीन आर्थिक सहकार्य र लगानीसम्बन्धी कार्यशालामा मन्त्री खनालले वैदेशिक लगानी भित्र्याउन…

चीनको छोङछिङमा नेपाल पेभेलियन (मण्डप)

 मंसिर ३०, २०८२

साझाखबर अनलाइन डिसेम्बर १२ तारिख "हिमालय पार: सभ्यताका खजानाहरूको भेला" चीन र नेपाल बीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सव र नेपाल राष्ट्रिय मण्डपको उद्घाटन र हस्ताक्षर समारोह - छोङछिङ नगरपालिकाको युचोङ जिल्लामा…

चीनको अन्तरिक्ष योजना : नयाँ उपग्रह समूहले इन्टरनेट सेवा सुदृढ पार्ने

 मंसिर २७, २०८२

वेनचाङ, हेनान, २६ मङ्सिर : चीनले हेनान प्रान्तको वेनचाङमा रहेको व्यावसायिक प्रक्षेपण केन्द्रबाट लङ मार्च–१२ रकेटमार्फत नयाँ इन्टरनेट उपग्रह समूह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ । बिहान ७ बजे प्रक्षेपण भएको…

अन्तर्राष्ट्रिय ध्यान दिवसको झल्को बेइजिङमा, योगध्यान शिविर

 मंसिर २७, २०८२

९ डिसेम्बर मंगलबारका दिन दूतावास प्राङ्गणमा आयोजित कार्यक्रममा नेपालबाट आएका गुरु अमर (योगी रमेश सिटौला) ले ध्यान, सिङ्गिङ बाउल र योगका माध्यमबाट सहभागीहरूलाई आरोग्य प्रदान गर्नुभएको छ । अन्तर्राष्ट्रिय ध्यान दिवसको सन्दर्भमा चीनको…

नेपाली गुरुको ध्वनिमा ध्यानमग्न भए चिनियाँ र नेपाली

 मंसिर २४, २०८२

साझाखबर, बेइजिङ चीनका लागि नेपाली राजदूतावासले विश्व ध्यान दिवस डिसेम्बर २१ लक्षित आध्यात्मिक पर्यटन सम्बन्धी योग तथा ध्यानमूलक कार्यक्रमको आयोजना गरेको छ । ९ तारिख मङ्गलबार बेइजिङस्थित नेपाली दूतावासको प्राङ्गणमा नेपालबाट आएका योगी रमेश…

नेपाल र चिनियाँ ताइपेइबीच प्रतिस्पर्धा हुँदै

 मंसिर १७, २०८२

योग्यकर्ता (इन्डोनेसिया), १६ मङ्सिरः यहाँ जारी त्रिदेशीय अन्तरराष्ट्रिय मैत्रिपूर्ण महिला फुटबल प्रतियोगिताअन्तर्गत आज नेपाल चिनियाँ ताइपेइबीच प्रतिस्पर्धा हुँदैछ । स्थानीय समयअनुसार खेल साँझ ७ः३० बजे हुनेछ । नेपालभन्दा बलियो मानिएको…

लोकप्रिय