खेलकुद
नेपाल र साउदी अरेबियाबीचको खेलमा टस हुन सकेन
काठमाडौँ, ५ वैशाख : एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज हुने भनिएको नेपाल र साउदी अरेबियाबीचको खेलमा टस हुन सकेको छैन । ओमानको अल अमरात क्रिकेट मैदानमा ११ः४५ बजेदेखि खेल…
एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ
काठमाडौँ, ५ वैशाख : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ गरेको छ । लामालाई काठमाडौँबाट आज पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध…
अन्तरपालिकास्तरीय खुल्ला पुरुष भलिबलको उपाधि बौदीकालीलाई
रामपुर (पाल्पा), ४ वैशाख : अन्तरपालिकास्तरीय खुल्ला पुरुष भलिबल खेलको उपाधि बौदीकाली गाउँपालिका नवलपुरले हात पारेको छ । पाल्पाको निस्दी गाउँपालिकामा आयोजना भएको प्रतियोगिताको फाइनलमा चापाकोट नगरपालिका स्याङ्जालाई ३-० को…
१४औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड सुरु
काठमाडौं, ४ वैशाख : सालको जुनियर राष्ट्रिय कीर्तिमान सुधार गर्दै गण्डकी प्रदेशका गणेश विकले मङ्गलवार १४ औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताअन्तर्गत एथलेटिक्सको पहिलो दिन छात्र हाइजम्पमा स्वर्ण जित्नुभएको छ ।…
एभर्टनको पोस्टमा चेल्सीको गोल वर्षा
काठमाडौँ, ४ वैशाख : इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले एभर्टनको पोस्टमा चेल्सीको गोल वर्षा गरेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा चेल्सीले एभर्टनलाई ६-० गोलले हरायो । चेल्सीको जितमा…
खेलकुद मैदान निर्माणमा भ्रष्टाचार : पाँच जनाविरुद्ध मुद्दा दायर
काठमाडौं, ४ वैशाख : डोल्पा खेलकुद मैदान निर्माणका क्रममा भ्रष्टाचार गरेको अरोपमा पाँच जनाविरुद्ध मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय…
पलेशाले ओलम्पिक दीप प्रज्ज्वलन गर्ने
काठमाडौँ, ३ वैशाख : राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने १४औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा पारा तेक्वान्दो खेलाडी ओलम्पियन पलेशा गोवर्धनले ओलम्पिक दीप प्रज्ज्वलन गर्नुहुने भएको छ…
नेपाललाई हङकङले दियो ११५ रनको लक्ष्य
काठमाडौँ, ३ चैत : एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा हङ्कङले नेपाललाई जितका लागि एक सय १५ रनको लक्ष्य दिएको छ । ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा जारी खेलमा…
अन्तर प्रदेश खेलकुद : महिला फुटबलको उपाधि कोशीलाई
भरतपुर, २ वैशाख : चितवनको भरतपुरमा जारी अन्तर प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबल प्रतियोगिताको उपाधि कोशी प्रदेशले जितेको छ । भरतपुर–१९ स्थित बखान मिनी रङ्गशालामा शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिमलाई…
दीपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनमा नेपाल ३२ रनले विजयी
काठमाडौँ, १ वैशाख : एसिसी मेन्स प्रिमियर कप अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गरेको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा आज भएको खेलमा जितका लागि…






