खेलकुद
नेपाललाई एक रजत र पाँच कास्य
काठमाडौँ, १६ जेठ : नेपालले दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपमा एक रजत र पाँच कास्य पदक जितेको छ । श्रीलङ्काको क्यान्डीमा आज सम्पन्न प्रतियोगितामा नेपालले उक्त सफलता हात पारेको टिम…
काठमाडौँसँग ललितपुर पराजित
काठमाडौँ, १६ जेठ : एनसिसी एस महिला तथा पुरुष ट्वान्टी-२० क्रिकेट प्रतियोगिता अन्तर्गत महिलातर्फको खेलमा काठमाडौँ ललितपुरलाई पराजित गर्दै विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौँ ललितपुरलाई…
एभरेस्ट म्याराथनको उपाधि कुलुङ र शेर्पालाई
सोलुखुम्बु, १६ जेठ : सगरमाथा दिवसका अवसरमा आयोजित तेन्जिङ–हिलारी एभरेस्ट म्याराथनको उपाधि पुरुषतर्फ अर्जुन कुलुङ र महिलातर्फ ल्हाक्पा ङिमा शेर्पाले जितेका छन् । विश्वकै सबैभन्दा उच्च स्थानमा दौडिदै पुरुषतर्फ सोलुखुम्बु महाकुलुङका…
खेलकुद मन्त्रालयलाई तीन अर्ब ५० करोड विनियोजन
काठमाडौँ, १५ जेठ : सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि रु. तीन अर्ब ५० करोड रकम विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट…
टी–२० विश्वकप क्रिकेट : अभ्यास खेलमा नेपाल पराजित
काठमाडौँ, १५ जेठ : आइसिसी टी–२० विश्वकप क्रिकेट खेल्ने तयारीमा रहेको नेपाल पहिलो अभ्यास खेलमा क्यानडासँग पराजित भएको छ । क्यानडाले नेपाललाई ६३ रनले हराएको हो । अमेरिकाको डालासस्थित ग्रान्ड…
अन्जनीले यिनसँग प्रतिस्पर्धा गर्दै
काठमाडौँ, १४ जेठ : बक्सिङको दोस्रो ओलम्पिक छनौट प्रतियोगितामा नेपालकी अन्जनी तेलीले हङकङी विनी औ यिन यिनसँग प्रतिस्पर्धा गर्ने भएकी छिन् । महिला ५४ केजीको राउन्ड अफ ३२ मा अन्जनी…
नेपाल विश्वकपको ‘वार्मअप’ खेलमा क्यानडाको सामना गर्दै
काठमाडौँ, १४ जेठ : अमेरिका र वेस्ट इन्डिजमा जुन १ तारिख देखि सुरु हुने आइसिसी टी–२० विश्वकपको अन्तिम तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले सोमबार (आज) राति पहिलो ‘वार्मअप’ खेलमा क्यानडाको…
अन्नपूर्ण आरोहण दिवसमा म्याराथन
गण्डकी, १४ जेठ : अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिको आयोजना तथा अन्नपूर्ण गाउँपालिका कास्कीको व्यवस्थापनमा अन्नपूर्ण आरोहण दिवसका अवसरमा अन्नपूर्ण म्याराथन हुँदैछ । यही जेठ २१ गते चार हजार एक सय…
कोलकाता आइपिएल च्याम्पियन
चेन्नई (भारत), १४ जेठ : कोलकाता नाइट राइडर्स आइतबार सनराइजर्स हैदरावादलाई एकपक्षीय फाइनलमा आठ विकेटले हराएर इन्डियन प्रिमियर लिग (आइपिएल) च्याम्पियन बनेको छ । कोलकाताले तेस्रो पटक आइपिएलको उपाधि जितेको हो ।…
अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई आजीवन वृत्तिको व्यवस्था
काठमाडौँ, १३ जेठ : सरकारले ओलम्पिक, एसियाली र दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने दुई सय ५५ खेलाडीलाई आजीवन मासिक जीवन वृत्तिको व्यवस्था गर्ने भएको छ । अर्थमन्त्री वर्षमान…
लोकप्रिय
विश्वकप लिग–२ शृङ्खला : नेपालले आज ओमानविरुद्ध खेल्दै
कार्तिक ०३, २०८३
मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन
कार्तिक ०२, २०८३
जुम्लामा मार्सीधान काट्ने चटारो
कार्तिक ०२, २०८३
दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए
कार्तिक ०२, २०८३






