खेलकुद

गण्डकी प्रदेशस्तरीय फुटबलमा तनहुँको विजयी सुरुआत

 जेठ २५, २०८१

कास्की, २५ जेठ : पोखरा रङ्गशालामा आजदेखि सुरु गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताको उद्घाटन खेलमा तनहुँले ३–० गोलले गोरखालाई पराजित गर्दै विजयी सुरुआत गरेको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको…

बास्केटबल टोली चीन जाने

 जेठ २५, २०८१

काठमाडौँ, २५ जेठ : छैटौँ एसियाली विश्वविद्यालय थ्री एक्स थ्री बास्केटबल प्रतियोगितामा सहभागी हुन चार पुरुष खेलाडीसहित पाँच सदस्यीय नेपाली टोली आज चीनको झौसन प्रस्थान गर्नेभएको छ । यही जेठ…

विश्वकपको पूर्वविजेता पाकिस्तान अमेरिकासँग पराजित

 जेठ २५, २०८१

काठमाडौँ, २५ जेठ : आइसिसी टि–२० विश्वकपको पूर्वविजेता पाकिस्तान सुपरओभरमा अमेरिकासँग पराजित भएको छ । अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रङ्गशालामा गए राति सम्पन्न समूह ‘ए’को खेलमा दुवै टोलीले बराबर…

फिफा विश्वकप छनोट : नेपाल युएईसँग ४-० ले पराजित

 जेठ २५, २०८१

काठमाडौँ, २५ जेठ : फिफा विश्वकप २०२६ छनोटअन्तर्गत दोस्रो चरणको आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई)ले नेपालविरुद्ध शानदार जित हासिल गरेको छ । साउदी अरेबियाको प्रिन्स मोहम्मद विन रङ्गशालामा…

प्रधानमन्त्री कप भलिबलमा एपिएफ विजयी

 जेठ २४, २०८१

काठमाडाैँ, २४ जेठ : प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगअन्तर्गत आज भएको पुरुषतर्फको खेलमा विभागीय टोली नेपाल सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय…

टी–२० विश्वकप क्रिकेट : अष्ट्रेलियाद्वारा ओमान पराजित

 जेठ २४, २०८१

काठमाडौँ, २४ जेठ : आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा अष्ट्रेलियाले पहिलो खेलमा ओमानलाई पराजित गरेको छ । अष्ट्रेलियाले ओमानलाई ३९ रनले पराजित गरेको हो । बारबाडोसको…

फिफा विश्वकप छनोट : नेपाल र युएई भिड्दै

 जेठ २४, २०८१

काठमाडौँ २४ जेठ : फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेल आज नेपाल र संयुक्त अरब इमिरेट्स (युएई)बीच हुँदैछ । साउदी अरबको दमामस्थित प्रिन्स मोहमद विन फहद रङ्गशालामा नेपाली समयअनुसार राति…

विश्वकप क्रिकेट : भारतले आयरल्याण्डलाई हरायो

 जेठ २४, २०८१

काठमाडौँ, २४ जेठ : भारतले आइसिसी ट्वान्टी–२० विश्वकप क्रिकेटमा आयरल्यान्डलाई पराजित गरेको छ । अमेरिकाको न्युयोर्कस्थित नसाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा गए राति सम्पन्न खेलमा भारतले आयरल्यान्डलाई आठ विकेटले पराजित…

प्रधानमन्त्री कप भलिबलमा नेपाल पुलिसद्वारा त्रिभुवन आर्मी पराजित

 जेठ २३, २०८१

काठमाडौँ, २३ जेठ : विभागीय टोली नेपाल पुलिस क्लबले जारी प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगको पुरुषतर्फको आज भएको खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको…

रायडेन थापा मगरलाई स्वर्ण

 जेठ २३, २०८१

काठमाडौँ, २३ जेठ : बोस्टन ओपन कराते च्याम्पियनसिपमा रायडेन थापा मगरले स्वर्ण जितेका छन् । उनले पाँच वर्षमुनिको बिगिनर्समा स्वर्ण जितेको टोलीका व्यवस्थापक सिद्धार्थ लामाले जानकारी दिनुभयो । अमेरिकाको बोस्टनमा…