खेलकुद
आयुषलाई बङ्गलादेशमा स्वर्ण
काठमाडौँ, ३१ जेठ : नेपालका आयुष ढुङ्गेलले प्रथम विकेएसपी अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा आज स्वर्णपदक जित्नुभएको छ । बङ्गलादेशको ढाकामा भएको उक्त प्रतियोगितामा आयुषले पुरुष ६३ केजी तौल समूहको उपाधि भिडन्तमा…
एसियन कप फुटबल छनोट: नेपाल समूह ‘एफ’मा
काठमाडौँ, ३१ जेठ : एएफसी सत्र वर्षमुनि (यु–१७) एसियन कप फुटबल छनोट खेलमा नेपाल समूह एफमा परेको छ । एसियाली फुटबल महासङ्घ (एएफसी)ले आज सार्वजनिक गरेको ड्रमा नेपाल समूह एफमा…
यू-१५ विद्यालय खेलकुद प्रतियोगिताको उपाधि बागमती प्रदेशलाई
अन्नपूर्ण (कास्की), ३१ जेठ : पोखरा रङ्गशालामा भएको यू-१५ विद्यालय खेलकुद प्रतियोगिताको उपाधि बागमती प्रदेशले जितेको छ । राष्ट्रिय खेलकुद परिषद् र प्रदेश खेलकुद परिषद्, गण्डकीको संयुक्त आयोजनामा बुधबार र…
आइसिसी टि–२० विश्वकप : अष्ट्रेलिया सुपर आठमा प्रवेश
काठमाडौँ, ३० जेठ : अष्ट्रेलियाले नामिबियालाई हराउँदै आइसिसी टि–२० विश्वकप २०२४ को सुपर आठमा पुगेको छ । वेस्टइन्डिजको सरभिभियन रिचर्ड्स रङ्गशालामा भएको खेलमा अस्ट्रेलियाले नामिबियालाई नौ विकेटले पराजित गर्दै विश्वकपको…
विश्वकप क्रिकेट : वर्षाका कारण नेपाल र श्रीलङ्काबीचको खेल रद्द
काठमाडौँ, ३० जेठ : आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र श्रीलङ्काबीचको खेल वर्षाका कारण रद्द भएको छ । अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी मैदानमा आज बिहान सवा पाँच बजेदेखि सुरु…
फिफा विश्वकप : नेपाल र यमनबीचको खेल बराबरीमा टुङ्गियो
काठमाडौँ, ३० जेठ : फिफा विश्वकप २०२६ अन्तर्गत एसियाली छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपाल र यमनले समान गोल गरेका छन् । साउदी अरबको दमामस्थित प्रिन्स मोहमद बिन फहद मैदानमा…
वर्षा भएपछि नेपाल र श्रीलङ्काबीचको खेलमा टस हुन सकेन
काठमाडौँ, ३० जेठ : आइसीसी पुरुष टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र श्रीलङ्काबीचको खेलमा पानी परेपछि टसमा ढिलाइ भएको छ । अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रङ्गशालामा आज विहान हुने भनिएको…
यू–१९ सुदूरपश्चिम छनोट : कञ्चनपुरको लगातार दोस्रो जित
बैतडी, २९ जेठ : यू–१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनौटमा समूह ‘बी’ को चौथो खेलमा कञ्चनपुर विजयी भएको छ । कञ्चनपुरले लगातार दोस्रो जित दर्ता गर्ने क्रममा अछामलाई ९१…
नेपालले विश्वकपको दोस्रो खेल श्रीलङ्कासँग खेल्ने
काठमाडौँ, २९ जेठ : आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफनो दोस्रो खेलमा नेपालले भोलि टेस्ट मान्यता प्राप्त राष्ट्र श्रीलङ्कासँग खेल्दैछ । अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रङ्गशालामा…
फिफा विश्वकप २०२६ छनोट : आज नेपाल र यमन भिड्ने
काठमाडौँ, २९ जेठ : फिफा विश्वकप २०२६ छनोटअन्तर्गत दोस्रो चरणको अन्तिम खेलमा नेपालले आज यमनसँग प्रतिस्पर्धा गर्दैछ । साउदी अरेबियाको दमामको प्रिन्स मोहमद बिन अफद मैदानमा हुने उक्त खेल नेपाली…
लोकप्रिय
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
चैत २३, २०८२
प्रधानमन्त्री बालेन्द्रका साथ विदेशी कूटनीतिज्ञको भेटघाट
२३ घण्टा अगाडि






