खेलकुद

एन्फा महिला लिग : पुलिस क्लबद्वारा कोशी प्रदेश पराजित

 भदौ २६, २०८१

काठमाडौँ, २६ भदौ : एन्फा महिला लिगअन्तर्गत आज भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई पराजित गरेको छ । जितसँगै पुलिस क्लब लिगको शीर्ष स्थानमा उक्लिएको छ ।…

चीनका ४३ फुटबल खेलाडीलाई आजीवन प्रतिबन्ध

 भदौ २६, २०८१

काठमाडौँ ,२६ भदौ : चीनले खेल मिलोमतो गरेको आरोपमा ४३ फुटबल खेलाडीमाथि प्रतिबन्ध लगाएको छ । चिनियाँ फुटबल एसोसियंसाले दुई बर्षको छानबिनपछि ४३ फुटबल खेलाडी र पाँच क्लबका अधिकारीहरुलाई आजीवन…

क्यानडामा खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टिमको विदाई

 भदौ २५, २०८१

काठमाडौं,२५ भदौ : नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिजमा ओमान र क्यानडासँग त्रिकोणात्मक सिरिज खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरिएको छ। क्यानले मंगलबार…

चीनले आर्चरी, उसु र कुस्तीमा नेपाललाई सहयोग गर्ने

 भदौ २५, २०८१

काठमाडौँ, २५ भदौ : नेपालमा परम्परागत आर्चरी, उसु र कुस्ती खेलमा सहयोग गर्न चीनको युनानस्थित स्पोर्ट इन्स्टिच्युट अफ युनान विश्वविद्यालय, ट्रेडिसनल आर्चरी एशोसिएसन युनान र कुन्मिङ जेन्जी आर्चरी क्लबले प्रतिबद्धता…

खुला मिनीम्याराथन प्रतियोगितामा इटहरीका धनु मानन्धर प्रथम

 भदौ २४, २०८१

भैरहवा (रुपन्देही), २४ भदौः एक सय ११औँ बिपी जयन्तीको अवसरमा नेपाली कांग्रेस रुपन्देहीद्वारा आयोजित खुला सडक दौड प्रतियोगितामा इटहरीका धनु मानन्धरले प्रथम स्थान प्राप्त गर्नुभएको छ । पाँच किलोमिटरको सो…

रोनाल्डोको निर्णयक गोलमा पोर्चुगलको जित

 भदौ २४, २०८१

काठमाडौँ ,२४ भदौ : क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलमा पोर्चुगलले युइएफए नेसन्स लिगमा स्कटल्याण्डलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पोर्चुगलले स्कटल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो । १-०…

कोशी प्रदेशले कर्णालीलाई ४–० अन्तरले हरायो

 भदौ २३, २०८१

काठमाडौँ, २३ भदौः राजधानीमा जारी एन्फा महिला लिग फुटबल प्रतियोगितामा कोशी प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा कोशीले कर्णालीलाई ४–० गोलअन्तरले हराउँदै जित…

लामाचौर कप राष्ट्रिय भलिबलको उपाधि पुलिस क्लबलाई

 भदौ २२, २०८१

कास्की, २२ भदौः पोखरामा सम्पन्न लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ । लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माविको खेल मैदानमा आज सम्पन्न रोमाञ्चक फाइनल खेलमा…

रोड्रीगोको गोलमा ब्राजिल विजयी

 भदौ २२, २०८१

काठमाडौँ ,२२ भदौ : दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत ब्राजिलले इक्वेडरलाई पराजित गरेको छ । शनिबार बिहान सम्पन्न खेलमा ब्राजिलले इक्वेडरलाई १-० गोल अन्तरले पराजित गरेको हो । ब्राजिलको जितमा…

‘लामाचौर कप’ राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई

 भदौ २१, २०८१

कास्की, २१ भदौ : पोखरामा सम्पन्न लामाचौर कप खुला राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा महिलातर्फ विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लब च्याम्पियन बनेको छ । लामाचौरको इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालयको…