खेलकुद

विश्वपकप लिगः नेपाल र ओमान भिड्दै

 असोज ०२, २०८१

काठमाडौँ, २ असोजः आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । क्यानडाको किंग सिटी मैदानमा हुने उक्त खेल नेपाली समयानुसार आज…

अमेरिकामा इन्ट्रा कप भलिबल, रुकुम र बेलमण्ट विजयी

 असोज ०१, २०८१

न्युयोर्क, १ असोजः अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्ग सहरमा सम्पन्न इन्ट्रा कप भलिबल प्रतियोगितामा पुरुषतर्फ रुकुम टिम र महिलातर्फ बेलमण्ट टिम विजयी भएका छन् । गए राति सम्पन्न अत्यन्त प्रतिस्पर्धात्मक फाइनल…

‘बागमती प्रदेशलाई खेलकुदमैत्री प्रदेश बनाउन प्रतिबद्ध’

 असोज ०१, २०८१

बागमती, १ असोजः बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले बागमती प्रदेशलाई खेलकुदमैत्री बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा प्रदेशस्तरीय दिवस मूल समारोह…

आइसिसी विश्वकप लिग–२ स् नेपाल क्यानडासँग पराजित

 असोज ०१, २०८१

काठमाडौँ, १ असोजः नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा घरेलु टोली क्यानडासँग पराजित भएको छ । क्यानडाको किंग सिटीमा रहेको मप्ले लेआफ नर्थ वेस्ट क्रिकट ग्राउन्डमा गए राति सम्पन्न खेलमा…

४ लाख राशीको मातातीर्थ गोल्डकप असोज पहिलो सातादेखि

 भदौ ३१, २०८१

काठमाडौँ, ३१ भदौ: काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ मन्दिर परिसरमा तेस्रो मातातीर्थ गोल्डकप प्रतियोगिता हुने भएको छ । मातातीर्थ संरक्षण तथा विकास संस्थाको आयोजनामा आगामी असोज ७ गतेदेखि तेस्रो मातातीर्थ गोल्डकप…

रोहित र एरिका उत्कृष्ट खेलाडी : कुन-कुन खेलाडीले पाए पल्सर स्पोर्ट्स अवार्ड 

 भदौ २८, २०८१

काठमाडौँ, २८ भदौ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र करातेकी एरिका गुरुङ वर्षको उत्कृष्ट खेलाडी घोषित हुनुभएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले आज यहाँ आयोजना गरेको…

तीन दशकपछि कोशीस्तरीय ब्याडमिन्टर प्रतियोगिता सुरु

 भदौ २८, २०८१

बनियानी (झापा), २८ भदौ स् झापाको भद्रपुरस्थित मेची रङ्गशालाको कवर्ड हलमा आजदेखि कोशी प्रदेशस्तरीय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा सुरु भएको…

महिला फुटबलः आर्मीको जित

 भदौ २७, २०८१

काठमाडौँ, २७ भदौः विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले बागमती युवा क्लबलाई पराजित गर्दै महिला लिग फुटबल प्रतियोगितामा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको…

आहा ! रारा गोल्ड कप घाटामा

 भदौ २७, २०८१

गण्डकी, २७ भदौः सहारा क्लब पोखराले गत वर्ष माघमा आयोजना गरेको २३औँ संस्करणको आहा १ रारा गोल्ड कप फुटबल प्रतियोगिता घाटामा गएको छ । क्लबले आज पत्रकार सम्मेलनमार्फत प्रतियोगिता आयोजना…

खेल क्षेत्रको विकास गर्न पौवादुङमाद्वारा प्रशिक्षक नियुक्त

 भदौ २७, २०८१

भोजपुर, २७ भदौ :जिल्लाको पौवादुङमा गाउँपालिकाले खेल अभ्यास र विकासका लागि खेल प्रशिक्षक नियुक्त गरेको छ । समग्र खेल क्षेत्रको विकास गर्ने र खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले जिल्लामा पहिलो पटक…