खेलकुद

युभेन्टसलाई हराउँदै नपोली कोपा इटालियाको च्याम्पियन

 असार ०४, २०७७

काठमाडौं, असार ४ : युभेन्ट्सलाई हराउँदै नपोलीले कोपा इटालिया फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बुधबार राति सम्पन्न खेलमा नपोलीले युभेन्टसलाई पेनाल्टी शुटआउटमा ४–२ ले हराएको हो । निर्धारित ९०…

राज्यविरुद्ध अभियोग लागेका राष्ट्रिय फुटबल टोलीका पाँचै खेलाडी सफाइ पाए

 असार ०२, २०७७

काठमाडौं, असार २ : ‘म्याच फिक्सिङ’को आरोप लागेका राष्ट्रिय फुटबल टोलीका पूर्ब कप्तानसहित पाँच खेलाडीले सर्वोच्च अदालतबाट सफाइ पाएका छन् । राष्ट्रिय टोलीका पूर्ब कप्तान सागर थापासहित अञ्जन केसी, सन्दीप…

पुनरागमन खेलमा बार्सिलोनाको मर्लोकामाथि ४–० को सहज जित

 जेठ ३२, २०७७

काठमाडौं, जेठ ३२ : स्पेनिस ला लिगाको पुनगरामन खेलमा बार्सिलोनाले मर्लोकामाथि सहज जित हात पारेको छ । कोरोना महामारीको जोखिमका बीच करीब तीन महिनासम्म ठप्प भएको ला लिगाको पुनरागमनमा बार्सिलोनाले…

नपोली कोपा इटालियाको फाइनलमा

 जेठ ३२, २०७७

काठमाडौँ, जेठ ३२ : इन्टर मिलानलाई हराउँदै नपोली कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ । शनिबार राति सम्पन्न सेमीफाइनलको दोस्रो लिगमा इन्टर मिलानले नपोलीलाई १–१ को बराबरीमा रोकेपनि समग्रमा नपोलीले २–१…

कोरोनाको कारण भारतीय क्रिकेट टोलीको श्रीलङ्का र जिम्बाबवे भ्रमण रद्द

 जेठ ३१, २०७७

काठमाडौँ, जेठ ३० : भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले श्रीलङ्का र जिम्बाबवे भ्रमण रद्द गरेको छ । श्रीलङ्का भ्रमण निलम्बन गरेको बोर्डको शुक्रबार बसेको बैठकले जिम्बाबवे भ्रमण रद्द गर्ने निर्णय गरेको हो…

राष्ट्रिय गानको क्रममा खेलाडीले घुँडा टेक्दा कारबाही हुने कानून अमेरिकी फुटबलद्वारा खारेज

 जेठ ३०, २०७७

काठमाडौं, जेठ ३० : अमेरिकी फुटबलले राष्ट्रिय गानको क्रममा खेलाडीले घुँडा टेक्दा प्रतिबन्ध लगाउने ऐन खारेज गरेको छ । सन् २०१६ मा उक्त ऐन ल्याइएको थियो । एनएफएल खेलाडी कलिन…

नेपालले खेल्ने स्कटल्याण्ड ट्राइ सिरिज स्थगन

 जेठ ३०, २०७७

काठमाडौँ, जेठ ३० : आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आगामी जुलाइमा स्कटल्याण्डमा खेल्ने तय भएको ट्राइ सिरिज स्थगित भएको छ । किरोना भाइरसका कारण नेपाल, स्कटल्याण्ड र नामिबियासहितको नवौँ चरणको…

प्रिमियर लिग सुरु हुँदा खेल मैदानमा थुक्न र सिँगान झार्न मनाही

 जेठ ३०, २०७७

काठमाडौं, जेठ ३० : आगामी साता प्रिमियर लिगको बाँकी रहेको खेल सुरु हुँदैछ । प्रिमियर लिगले निर्देशिका परिमार्जन गरी खेल सुरु गर्न लागिएको जनाएको छ । कोरोना महामारीको जोखिमका बीच…

ला लिगको पुनरागमन, पहिलो खेलमा सेभिल्लाको रियल बेटिसमाथि जित

 जेठ ३०, २०७७

काठमाडौं, जेठ ३० : करीब तीन महिनाको अन्तरालपछि बिहिबार रातिबाट ला लिगाका खेल सुरु भएको छ । कोरोना महामारीले स्थगित हुन पुगेको ला लिगा सुरु भएपनि दर्शकको अनुपस्थितिमा नै सेभिल्ला…

ऐतिहासिक क्रिकेट खेल्न वेष्टइन्डिज टोली इंग्ल्याण्डमा

 जेठ २७, २०७७

काठमाडौं, जेठ २७ : वेष्टइन्डिज क्रिकेट टोली मंगलबार इंग्ल्याण्डको म्यान्चेष्टर पुगेको छ । गत् मार्च महिनामा लकडाउन सुरु भएपछि इंग्ल्याण्डको भूमीमा आइपुग्ने वेष्टइन्डिज पहिलो खेलकूद टोली हो । इंग्ल्याण्ड क्रिकेट…