खेलकुद
कोरोनाका कारण साफ च्याम्पियनसिप अर्को वर्ष हुने
काठमाडौँ, असार १६ : बङ्गलादेशमा हुने भनिएको १३औँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ च्याम्पियनसिप (साफ) प्रतियोगिता अर्को वर्ष हुने भएको छ । कोरोना भाइरसका कारण साफ च्याम्पियनसिप एक वर्ष सारिएको…
म्यान्चेष्टर सिटीका खेलाडीले लिभरपुललाई ‘गार्ड अफ अनर’ दिने
काठमाडौँ, असार १४ : म्यान्चेष्टर सिटीका खेलाडीहरूले प्रिमियर लिगका नयाँ च्याम्पियन लिभरपुललाई ‘गार्ड अफ अनर’ दिने भएका छन् । म्यान्चेष्टर सिटी चेल्सीबाट पराजित भएपछि ३० वर्षपछि पहिलो पटक लिभरपुल प्रिमियर लिगको…
पाकिस्तान क्रिकेट टोलीका दशमध्ये छ खेलाडी कोरोनामुक्त
काठमाडौं, असार १३ : पाकिस्तान क्रिकेट बोर्डले कोरोनाभाइरसबाट सङ्क्रमित दश खेलाडीमध्ये छ जना मुक्त भएको जनाएको छ । बोर्डका कार्यकारी प्रमुख वसिम खानले छ जना खेलाडी कोरोनामुक्त भएको बताउनुभएको छ ।…
इटाली सिरि एमा युभेन्टसको सहज जित
काठमाडौं, असार १३ : इटाली सिरी ए मा युभेन्टसले लेच्चेलाई पराजित गरेको छ । युभेन्टसको जितमा क्रिष्टियानो रोनाल्डोले जारी सिजनको आफ्नो २३ औं गोल पुरा गर्नुभयो । पहिलो हाफ गोलरहित बराबरीमा…
पाकिस्तानका कोरोनामुक्त खेलाडी मात्रै इंग्ल्याण्ड प्रस्थान गर्ने
काठमाडौं, असार १३ : पाकिस्तान क्रिकेट बोर्डले कोरोनाभाइरसबाट सङ्क्रमित दश खेलाडीलाई इंग्ल्याण्ड भ्रमण टोलीमा सहभागी नगर्ने भएको छ । पाकिस्तान क्रिकेट टोली इंग्ल्याण्ड विरुद्धको श्रृखंला खेल्न आइतबार म्यान्चेष्टरका लागि प्रस्थान…
अष्ट्रेलिया र न्युजिल्याण्डले सन् २०२३ को महिला विश्वकप फुटबलको आयोजना गर्ने
काठमाडौं, असार १२ : सन् २०२३ को महिला फुटबल विश्वकपको आयोजना न्युजिल्याण्ड र अष्ट्रेलियाले गर्ने भएको छ । फुटबलको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासंघ(फिफा)ले सन् २०२३ को महिला विश्व कपको आयोजना…
टेबल टेनिस मुख्य प्रशिक्षकमा ढुङ्गेल
काठमाडौँ, असार ७ : राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले टेबल टेनिसका प्रशिक्षक सञ्जिवकुमार ढुङ्गेललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ । निवर्तमान मुख्य प्रशिक्षक विनोद शाक्यले ५८ वर्ष उमेर हदका कारण अनिवार्य…
ब्राइटनबाट आर्सनल स्तब्ध
काठमाडौं, असार ७ : इंग्लिस प्रिमियर लिगमा ब्राइटन एण्ड होव अल्वियोनसँग आर्सनल पराजित भएको छ । अतिरिक्त समयमा ब्राइटनले गरेको गरेको गोलले आर्सनललाई स्तब्ध बनाएको हो । प्रिमियर लिगको पुनरागमनपछि…
चारपटकको ओलम्पिक स्वर्ण विजेता जनार्दी दुर्घटनापछि कोमामा पुगे
काठमाडौं, असार ७ : फरमूला वानका पूर्ब खेलाडी एवम् चार पटकका पारा ओलम्पिकका स्वर्ण पदक विजेता एलेक्स जनार्दीे टाउकोमा गम्भिर चोट लागेर कोमामा पुगेका छन् । २० वर्षअघि मोटर दौडको…
रियलका बेञ्जेमा चम्किँदा भ्यालेन्सिया पराजित
काठमाडौँ, असार ५ : रियल मड्रिडले भ्यालेन्सियालाई ३–० ले पराजित गरेको छ । स्पेनिस ला लिगाअन्तर्गत बिहीबार राति सम्पन्न खेलमा रियल मड्रिडले भ्यालेन्सियामाथि सहज जित हात पारेको हो । जितसँगै रियल…
लोकप्रिय
मनसुन पूर्ण रूपमा बाहिरियो : मौसम पूर्वानुमान महाशाखा
असोज २८, २०८३
पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
असोज २८, २०८३
दक्षिणी लेबनानमा इजरायली आक्रमण जारी
असोज २८, २०८३
ग्रिनल्यान्डमा तेल र खनिज अन्वेषणको तयारी
असोज २८, २०८३






