खेलकुद
टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई राष्ट्रपतिद्वारा बिदाइ
काठमाडौँ, असार ३१ : राष्ट्रपति विद्यादेवी भण्डारीले जापानको राजधानी टोकियोमा आयोजना हुने ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलमा सहभागिता जनाउने नेपाली टोलीलाई बिदाइ गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित…
एन्फाले रेफ्री निर्देशक माग्यो
काठमाडौं, साउन १ : अखिल नेपाल फुटबल संघ(एन्फा)ले रेफ्री निर्देशक पदका लागि विज्ञापन खुला गरेको छ । एन्फाले रेफ्रीलाई प्रशिक्षित गर्नुका साथै रेफ्रीसँग सम्बन्धित गतिबिधि सञ्चालन गर्न योग्य उम्मेदवारबाट आवदेन आव्हान…
सी डिभिजन छनौट प्रतियोगितामा दत्र्ता हुन एन्फाको आव्हान
काठमाडौं, असार ३१ : अखिल नेपाल फुटबल संघ(एन्फा)ले सी डिभिजन फुटबल लिगमा सहभागी हुने छनौट प्रतियोगितामा दत्र्ता हुन देशभरिका फुटबल क्लबलाई आव्हान गरेको छ । छनौट प्रतियोगिता भदौ १ गतेदेखि हुने…
थप एकमा सङ्क्रमणको पुष्टि, टोलिका चारजना आईसोलेशनमा बस्ने
काठमाडौं, असार ३१ : इंग्ल्याण्ड भ्रमणमा रहेको भारतीय क्रिकेट टोलिका थप चार जना दश दिने क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । ऋषभ पन्तपछि अर्को एक जना कर्मचारीमा सङ्क्रमणको पुष्टि भएको हो ।…
मुश्फीक्र रहिम ढाका फर्किदै
काठमाडौं, असार ३० : बङ्गलादेश क्रिकेट टोलिका ब्याट्सम्यान मुश्फीक्र रहिम जिम्बाबवे भ्रमण स्थगित गरेर घर फर्किन लाग्नुभएको छ । बङ्गलादेश क्रिकेट बोर्ड(बीसीबी)ले रहिम स्वदेश फर्किन लागेको पुष्टि गरेको छ । बङ्गलादेशले…
टी ट्वान्टी श्रृखंलाका लागि इंग्ल्याण्डका खेलाडी आईसोलेशनबाट फर्किए
काठमाडौं, असार ३० : पाकिस्तान बिरुद्धको एकदिबसीय श्रृखंलाबाट बाहिरिन पुगेका नौ जना खेलाडी इंग्ल्याण्ड क्रिकेट टोलिमा फित्र्ता भएका छन् । कोरोना सङ्क्रमितको सम्पर्कमा आएपछि आईसोलेशनमा बस्नुपरेका नौ जना प्राथमिक खेलाडी टोलिमा…
आयरल्याण्डले दक्षिण अफ्रिकालाई हरायो
काठमाडौं, असार ३० : आयरल्याण्डले दक्षिण अफ्रिकी क्रिकेट टोलिलाई हराएको छ । दोस्रो अन्तर्राष्ट्रिय एकदिबसीय खेलमा आयरल्याण्डले दक्षिण अफ्रिकामाथि ४३ रनको फराकिलो अन्तरको जित हात पारेको हो । जितसँगै आयरल्याण्डले तीन…
पाकिस्तानलाई हराउँदै इंग्ल्याण्डले एकदिबसीय श्रृखंला ‘क्लिन स्वीप’ ग-यो
काठमाडौं, असार ३० : इंग्ल्याण्डले पाकिस्तान बिरुद्धको एकदिबसीय श्रृखंला ‘क्लिन स्वीप’ गरेको छ । तेस्रो तथा अन्तिम एकदिबसीय खेलमा इंग्ल्याण्डले पाकिस्तानलाई तीन विकेटले हराएको छ । तेस्रो खेलमा जितसँगै इंग्ल्याण्डले तीन…
राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए १४ खेलाडी
काठमाडौँ, असार ३० : राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिनुभएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दोस्रो चरणको बन्द प्रशिक्षणका लागि ३६ खेलाडी छनोट…
टोकियो ओलम्पिकको उद्घाटनमा नेपालको झण्डा गौरीकाले बोक्ने
काठमाडौँ, असार २९ : जापानको राजधानी टोकियोमा आयोजना हुने ओलम्पिक खेलको उद्घाटन समारोहमा नेपालको झण्डा पौडी खेलाडी गौरीका सिंहले बोक्नु हुने भएको छ । नेपाल ओलम्पिक कमिटीले नेपाल यात्रा कार्यक्रममार्फत…
लोकप्रिय
विश्वकप लिग–२ शृङ्खला : नेपालले आज ओमानविरुद्ध खेल्दै
कार्तिक ०३, २०८३
बाढीपीडितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि
कार्तिक ०७, २०८३
सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान
कार्तिक ०३, २०८३
दरवाङमा सडक कालोपत्र
कार्तिक ०३, २०८३
‘राइनो दौड प्रतियोगिता यही कात्तिक १४ आयोजना हुँदै
कार्तिक ०३, २०८३






