खेलकुद
आयरल्यान्डले नेपाललाई १६ रनले हरायो
काठमाडौँ, फागुन २ : ओमानमा जारी चारदेशीय टी–ट्वान्टी सिरिजअन्तर्गत अन्तिम खेलमा आयरल्यान्डले नेपाललाई १६ रनले पराजित गरेको छ । जितका लागि १२८ रन चाहिए पनि नेपालले निर्धारित २० ओभरमा नौ…
रुसी स्केटर भालिभालाई ओलम्पिक खेल्न अनुमति
बेइजिङ, फागुन २ : चर्चित रुसी किशोर फिगर स्केटिङ कमिला भलिभालाई सोमबार खेलकुदको मध्यस्थता अदालतले डोपिङ परीक्षणमा असफल भए पनि बेइजिङ ओलम्पिकमा प्रतिस्पर्धा गर्न अनुमति दिएको छ । सीएएसले अन्तर्राष्ट्रिय…
आयरल्यान्डद्वारा नेपालसामु जितका लागि १२८ रनको चुनौति
काठमाडौँ, फागुन २ : ओमानमा जारी चारदेशीय टी–ट्वान्टी सिरिजअन्तर्गत अन्तिम खेलमा आयरल्यान्डले नेपाललाई जितका लागि १२८ रनको लक्ष्य दिएको छ । ओमानको अल अमरेत क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ…
सन्दीप टी–२० मा ५० विकेट लिने पहिलो नेपाली
काठमाडौँ, फाल्गुन २ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने टी–२० क्रिकेटमा ५० विकेट लिने पहिलो नेपाली खेलाडी बन्नुभएको छ । ओमानमा जारी टी–२० सिरिज अन्तर्गत सोमबार आयरल्यान्डविरुद्ध विकेट लिएपनि…
टी–ट्वान्टी सिरिजअन्तर्गत अन्तिम खेलमा नेपाल र आयरल्यान्ड भिड्दै
काठमाडौं, २ : ओमानमा जारी चारदेशीय टी–ट्वान्टी सिरिजअन्तर्गत अन्तिम खेलमा नेपालले आज आयरल्यान्डको सामना गर्दैछ । नेपाल र टेस्ट राष्ट्र आयरल्यान्डबीचको खेल ओमनको अल अमरेत क्रिकेट मैदानमा नेपाली समयानुसार अपराह्न…
लामा टेन्डी स्मृति बास्केटबलको तयारी पूरा, पुरुषतर्फ १३ र महिलातर्फ पाँच टिम सहभागि हुने
काठमाडौँ, फागुन १ : नेपाल बास्केटबल सघंका अध्यक्ष स्वर्गीय लामा टेन्डी शेर्पाको सम्झनामा हुन लागेको लामा टेन्डी शेर्पा स्मृति खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ…
फुटबल : एपीएफ र सङ्कटाको खेल बराबरीमा सकियो
काठमाडौँ, फागुन १ : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा विभागीय टोली नेपाल एपीएफ फुटबल क्लब र सङ्कटा क्लबले बराबरी खेल्दै अङ्क बाँडेका छन् ।…
एनआरटी र हिमालयन शेर्पाको खेल बराबरी
काठमाडौँ, फागुन १ : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लबबीच खेल बराबरीमा टुङ्गिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा…
चारदेशीय टी–ट्वान्टी क्रिकेटमा नेपाल युएईसँग पराजित
काठमाडौँ, माघ २९ : चारदेशीय टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गतको दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट् (युएइ) सँग पराजित भएको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल युएईसँग…
थ्रीस्टार र मनाङले अंक बाँडे
काठमाडौं,माघ २९ : राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबार भएको खेलमा मनाङ मर्स्याङ्दी क्लब र थ्रीस्टार क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको…
लोकप्रिय
बाढीपीडितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि
कार्तिक ०७, २०८३
साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैन : मौसमविद्
कार्तिक ०६, २०८३
आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
कार्तिक ०६, २०८३
बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब सात करोड लाग्ने
कार्तिक ०८, २०८३
फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन गरिने
कार्तिक ०८, २०८३






