खेलकुद
जनकपुर बोल्ट्सको तेस्रो जित, पोखरा सात विकेटले पराजित
काठमाडौँ, २० मङ्सिर : नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले लगातार तेस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा पोखरा एभेन्जर्सलाई सात विकेटले पराजित गर्दै जनकपुरले तेस्रो…
एनपिएल : लुम्बिनीद्वारा विराटनगर सामु एक सय ९२ रनको लक्ष्य प्रस्तुत
काठमाडौँ, १९ मङ्सिर : नेपाल प्रिमियर लिग (एनपिएल)को सातौँ खेलमा लुम्बिनी लायन्सले विराटनगर किङ्ग्स सामु जितका लागि एक सय ९२ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा…
एनपिएल : काठमाडौँद्वारा कर्णाली तीन विकेटले पराजित
काठमाडौँ, १९ मङ्सिर : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौँ गुर्खाजले कर्णाली याक्सलाई पराजित गरेको छ । केहीबेर अघि सम्पन्न खेलमा काठमाडौँले कर्णालीलाई तीन विकेटले पराजित गरेको हो…
अफगानिस्तानले नेपाललाई दियो एक सय २४ रनको लक्ष्य
काठमाडौँ, १८ मङ्सिरः युएईमा जारी यु १९ एसिया कप क्रिकेट प्रतियोगितामा अफगानिस्तानले नेपाललाई एक सय २४ रनको लक्ष्य दिएको छ । दुबईको सारजाह क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा अफगानिस्तानले टस…
एनपिएल : सुदूरपश्चिम रोयल्स विजयी
काठमाडौँ, १८ मङ्सिर : नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ग्सलाई पराजित गर्दै सुखद् सुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा सुदूरपश्चिमले विराटनगरलाई…
एनपिएल : विराटनगरले टस जित्यो
काठमाडौँ, १८ मङ्सिर : राजधानीमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को खेलमा विराटनगर किङ्ग्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भर्खरै भएको टसमा विराटनगरका कप्तान…
अनिलको अर्द्धशतकीय पारीको मद्दतमा जनकपुर बोल्ट्स लगातार विजयी
काठमाडौँ, १७ मङ्सिर : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा कप्तान अनिलकुमार साहको अद्र्धशतकीय पारीको मद्दतमा जनकपुर वोल्ट्सले कर्णाली याक्सलाई आठ विकेटले पराजित गरेको छ । जनकपुर वोल्ट्स आफ्नो…
अन्तिम २ ओभरमा कर्णालीको आक्रामक ब्याटिङ, जनकपुरलाई दियो १४२ को लक्ष्य
काठमाडौँ, १७ मङ्सिर : नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत सोमबारको दोस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १४२ रनको वीजयी लक्ष्य दिएको छ। टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित…
जनकपुरविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्दै
काठमाडौं १७ मंसिर : काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो खेलमा कर्णाली याक्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । टीयू क्रिकेट ग्राउन्डमा जनकपुर बोल्टस्विरुद्ध कर्णाली…
चितवन राइनोजद्वारा काठमाडौँ गुर्खाज पराजित
काठमाडौँ, १७ मङ्सिर : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा चितवन राइनोजले काठमाडौँ गुर्खाजलाई पाँच विकेटले पराजित गरेको छ । काठमाडौँ गुर्खाजले जितका लागि प्रस्तुत गरेको एक…
लोकप्रिय
नेपालको डिजिटल स्वास्थ्य क्षेत्रमा लगानी गर्न आमन्त्रण
असार १३, २०८२
भिरबाट हाम फाल्दा श्रीमतीको मृत्यु, श्रीमान् घाइते
असार ११, २०८२
पर्यटन क्षेत्रमा लगानी बढ्यो, पर्यटक बढेननः सीइओ जोशी
असार ११, २०८२
भोजपुरका छ स्थानीय तह पूर्णखोप सुनिश्चित पालिका घोषणा
असार ११, २०८२
भक्तपुर अस्पतालमा आङ खसेका महिलाको निःशुल्क शल्यक्रिया
असार ११, २०८२