खेलकुद
साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
काठमाडौँ, साउन ६ : भारतको भुवनेश्वरमा आयोजना हुने यु–२० पुरुष साफ च्याम्पियनसिपमा सहभागिता जनाउन जाने नेपाली फुटबल टोलीलाई आज बिदाइ गरिएको छ । यही साउन ९ देखि २० गतेसम्म आयोजना…
राष्ट्रिय कराते प्रतियोगिता भदौमा
काभ्रेपलाञ्चोक, साउन ५ : बनेपामा आउँदो भदौमा राष्ट्रिय खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिताको आयोजना हुने भएको छ । नेपाल केनसिनकान कराते सङ्घले आगामी भदौ ४ गते शनिबार उक्त प्रतियोगिताको आयोजना…
एजेण्डामा प्रवेश नगरी एन्फा बैठक स्थगित
काठमाडौँ, साउन ५ : अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को दोस्रो कार्यसमिति बैठक एजेन्डामा प्रवेश नगरी पुनःस्थगित भएको छ । एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र अरू पदाधिकारीबीच असहमति भएपछि बैठक…
सरकारले एशियाली खेलकुदको स्वर्ण विजेतालाई ३२ लाख ५० हजार प्रदान गर्ने
काठमाडौँ, साउन ४ : युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले चीनको हाङझाउमा आयोजना हुने १९औँ एशियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीलाई रु ३२ लाख ५० हजार प्रदान गर्ने बताउनुभएको छ…
राष्ट्रिय खेलकुदका लागि १२ विषयगत उपसमिति गठन
काठमाडौँ, साउन ४ : नवौँ राष्ट्रिय खेलकुदको कार्यकारी समितिको बैठकले विभिन्न १२ विषयगत उपसमिति गठन गर्ने निर्णय गरेको छ । कार्यकारी समितिका संयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव…
सेपाकताक्रो टोली थाइल्यान्ड जाँदै
काठमाडौं, साउन ४ : थाइल्यान्डको बैंककमा साउन ८ देखि १५ गतेसम्म आयोजना हुने ३५औं किङ्स कप विश्व सेपाकताक्रो च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउने भएको छ । १० खेलाडीसहित १७ सदस्यीय नेपाली टोलीलाई…
फुल कन्ट्याक्ट कराते भदौमा
काठमाडौं, साउन ४ : राष्ट्रिय खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता भदौ ४ गते बनेपामा हुने भएको छ । नेपाल केनशिनकान कराते संघको आयोजनामा हुन लागेको प्रतियोगितामा विभागीय टोली, विभिन्न कराते…
नेपालको प्रशिक्षक छाडेसँगै पुबुदु क्यानडाको प्रशिक्षक
काठमाडौं, साउन ४ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दसानायकले क्यानडाको प्रशिक्षकमा नियुक्त हुनुभएको छ । प्रशिक्षक पुबुदु दसानायकेले बुधबार मात्र पत्रकार सम्मेलन गर्दै नेपाली टोलीको प्रशिक्षक पद छाडेको…
राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक दासानायकेको राजीनामा
काठमाडौँ, असार ४ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिनुभएको छ । श्रीलङ्काली मुलका क्यानेडियन प्रशिक्षक दासानायकेले आफ्नो व्यक्तिगत समस्या देखाउँदै आज यहाँ आयोजित पत्रकार सम्मेलनमा…
स्वास्थ्यको लागि खेल महत्वपूर्ण : खेलकुदमन्त्री
काठमाडौँ, साउन ३ : युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले खेल जित्नको लागि मात्र नभई स्वास्थ्यको दृष्टिकोणले पनि उत्तिकै महत्वपूर्ण हुने बताउनुभएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) र अन्नपूर्ण…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






