खेलकुद
पुबुदुको धोकापछि नयाँ प्रशिक्षक खोज्दै क्यान
काठमाडौं, साउन १९ : नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रदर्शन पछिल्लो समय खस्किएको अवस्था छ । यसअघि २०१४ मै टी–२० विश्वकप खेलिसकेको नेपालका लागि पछिल्लो समय विश्वकप मृग तृष्णा जस्तै बनेको छ…
श्रेष्ठ र तामाङलाई राखेपको बधाइ
काठमाडौं, साउन १९ : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि नवनियुक्त राजदूत दानबहादुर तामाङको सम्मानमा बिहीबार बधाइ कार्यक्रम आयोजना गर्दै…
क्रिकेटर पारससहित सात खेलाडीलाई ‘हाम्रो खेलकुद सर्वकालीन सम्मान’
काठमाडौं, साउन १९ : हाम्रो खेलकुद डट कमले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा आ आफ्नो समयमा महत्वपूर्ण योगदान गरेका सात खेलाडीलाई ‘हाम्रो खेलकुद सर्वकालीन सम्मान’ प्रदान गरेको छ । हाम्रो खेलकुदले…
नेपाल टी–२० लिग : भारतीय टिम मालिक खुशी
काठमाडौं, साउन १९ : नेपाली क्रिकेटसँग जोडिन पाएकोका भारतीय लगानी कर्ताहरुले खुशी ब्यक्त गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा असोज ८ देखि कात्तिक ५ गतेसम्म हुन लागेको नेपाल…
एशियन शारीरिक सुगठनमा पदक विजेता सम्मानित
काठमाडौं, साउन १९ : ५४औं एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनन्सिपमा ८० केजी तौल समूहको प्रतिस्पर्धामा रजत पदक विजेता नेपालका उमेश राई तथा फिटनेस फिजिक्सको प्रतिस्पर्धामा कांस्य पदक विजेता राजु…
राष्ट्रिय स्क्वाश प्रतियोगिता
काठमाडौँ, साउन १९ : चौथो धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वाश प्रतियोगिताअन्र्गत मास्टर खुलातर्फको विधामा दिलीप अधिकारी फाइनल पुग्नुभएको छ । दिलीप अधिकारीले कर्नेल इन्द्रबहादुर कार्कीलाई २–१ ले पछि पार्दै फाइनल पुग्नुभएको…
नवौँ राष्ट्रिय खेलकुदका लागि बैतडीमा खेलाडीको आवेदन खुल्ला
बैतडी, साउन १९ : आगामी असोजमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बैतडीबाट सहभागी हुने खेलाडीको आवेदन खुल्ला गरिएको छ । उक्त प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक महिला र पुरुष…
‘तेस्रो कौसी क्वीन–२०७९’ प्रतियोगिता हुँदै
काठमाडौँ, साउन १८ : फोहरमैला व्यवस्थापनमा अत्यावश्यक मानिएको कौसीखेती प्रवद्र्धनका लागि ‘तेस्रो कौसी क्वीन–२०७९’ प्रतियोगिता हुने भएको छ । प्रज्ञान क्रियसन प्रालिद्वारा सञ्चालित हलोखबर डटकमले आयोजना गर्दै आएको ‘कौसी क्वीन…
खेलको महत्वलाई दृष्टिगत गर्दै लोकतान्त्रिक खेलकुद सङ्घलाई भ्रातृ सङ्गठनको मान्यता
गण्डकी, साउन १८ : नेपाली कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले कांग्रेसले खेलकुदको महत्वलाई दृष्टिगत गर्दै लोकतान्त्रिक खेलकुद सङ्घलाई भ्रातृ सङ्गठनको मान्यता दिएको बताउनुभएको छ । लोकतान्त्रिक खेलकुद सङ्घ, गण्डकी…
नवौँ राष्ट्रिय खेलकुदका सबै खेल गण्डकीमै हुने
काठमाडौँ, साउन १८ : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सबै खेल गण्डकी प्रदेशमा नै गराउने तयारी भइरहेको बताउनुभएको छ । आगामी असोज २८…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






