खेलकुद
खुला टेबलटेनिस प्रतियोगितामा राजेन्द्र र आनन्द पहिलो
काठमाडौं, असोज ५ : गोड स्पिन क्लब पाटनका राजेन्द्र कपाली र ललितपुरका आनन्द धाक्वा केकेएम/एनआरटी खुला टेबलटेनिस प्रतियोगितामा पहिलो भएका छन् । पुरुष भेट्रान सिङ्गल्सको ५० वर्षमाथि राजेन्द्र र ६०…
मोरङमा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता
सुन्दरहरैँचा, असोज ५ : मोरङको सुन्दरहरैँचामा विराट खुला अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । विराट चेस क्लब सुन्दरहरैँचाको आयोजनामा मङ्गलबारदेखि उक्त प्रतियोगिता सुरू भएको हो । प्रतियोगितामा नेपालसहित भारत…
नेपालले साबा महिला बास्केटबल खेल्ने
काठमाडौं, असोज ४ : माल्दिभ्समा हुने महिला बास्केटबल च्याम्पियनसिपमा सहभागी हुने १३ खेलाडीसहित १५ सदस्यीय नेपाली टोलीलाई आज बिदाइ गरिएको छ । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का…
‘सी’ डिभिजन लिग छनोटमा ६० क्लब
काठमाडौं, असोज ४ : शहीद स्मारक ‘सी’ डिभिजन लिग छनोटमा ६० क्लबको सहभागिता रहने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले मङ्गलबार छनोट खेल तालिका सार्वजनिक गरेको छ ।…
एलेन र इभानालाई टेबलटेनिसमा स्वर्ण
काठमाडौं, असोज ४ : आदर्श विद्या मन्दिर (एभीएम) का एलेन महर्जन र इभाना थापाले केकेएम/एनआरटी खुला टेबलटेनिस प्रतियोगितामा मंगलबार स्वर्ण जित्नुभएको छ । क्याडेट सिंगल्सको ब्याइजमा एलेन र गर्ल्समा इभाना पहिलो…
साफ महिला च्याम्पियनशिप फुटबलको उपाधि बङ्गलादेशलाई
काठमाडौं, असाेज ३ : साफ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको उपाधि बङ्लादेशले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल भिडन्तमा बङ्लादेशले नेपाललाई ३–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो…
साफ महिला च्याम्पियनसिप फाइनल : नेपाल र बङ्गलादेश भिड्दै
काठमाडौं, असोज ३ : छैटौँ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज (सोमबार) साँझ नेपाल र बङ्गलादेशबिच प्रतिस्पर्धा हुँदैछ । दशरथ रङ्गशालामा साँझ ५:०० बजे सुरु हुने फाइनलमा दुवै टोलीले…
एसियन कप छनोट : नेपाल बङ्गलादेशसँग पराजित
काठमाडौँ, असोज ३ : बहराइनमा जारी एएफसी यू–२० एसियन कप छनोट खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । बहराइनको शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा गए राति सम्पन्न लिग…
एशियन कप छनोट फुटबलमा नेपाल र बङ्गलादेश भिड्दै
काठमाडौँ, असोज २ : बहराइनमा जारी एएफसी यू–२० एशियन कप फुटबल छनोट खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । बहराइनको शेख अलि बिन मोहमद अल खालिफा रङ्गशालामा नेपालले समूह चरणको चौथो…
सुदूरपश्चिम प्रदेश खेलकुद छनोट : बैतडी भलिबलको सेमिफाइनलमा
बैतडी, असोज २ : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिताको महिला भलिबलमा बैतडी सेमिफाइनलमा प्रवेश गरेको छ । महेन्द्रनगरस्थित कभर्डहलमा भएको खेलमा बैतडीले डडेल्धुरा र अछाम दुवैलाई ३–०…
लोकप्रिय
दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला
कार्तिक १०, २०८३
व्यावसायिक फूलखेतीप्रति किसानको आकर्षण बढ्दै
कार्तिक १०, २०८३
लुम्बिनी लाइन्सको शानदार सुरुवात, सुदूरपश्चिम सात विकेटले पराजित
कार्तिक १०, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना, छ जनाको मृत्यु र तीन घाइते
कार्तिक १०, २०८३
बङ्गालको खाडीको चक्रवातले बिहीबारदेखि शनिबारसम्म वर्षाको सम्भावना
कार्तिक १०, २०८३
निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन : सभामुख
कार्तिक १०, २०८३






