खेलकुद

एसिया छनोटका लागि २० खेलाडी बन्द प्रशिक्षणमा

 चैत २९, २०८१

काठमाडौँ, ३० चैत : नेपाल क्रिकेट सङ्घ (क्यान)ले आईसीसी महिला विश्वकप एसिया छनोटका लागि दोस्रो चरणको बन्द प्रशिक्षणका २० खेलाडीलाई बोलाएको छ । क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार आगामी मे…

नेपाल ६ विकेटले विजयी

 चैत २७, २०८१

काठमाडौँ, २८ चैत : हङकङमा जारी चार देशीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले कुबेतलाई छ विकेटले पराजित गरेको छ । कुबेतले दिएको १८६ रनको लक्ष्य नेपालले १८ दशमलव ५…

‘केपी ओली कप’ राष्ट्रिय क्रिकेट : गण्डकी र हिमालयनको लगातार दोस्रो जित

 चैत २६, २०८१

कास्की, २७ चैत : पोखरामा जारी दोस्रो संस्करणको ‘केपी ओली कप’ टी–२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को आजको खेलमा गण्डकी हिरोज र हिमालयन क्रिकेट एकेडेमी विजयी भएका छन्…

मुख्यमन्त्रीकप राष्ट्रिय भलिबल : गण्डकी र कोशी उपाधिका लागि भिड्ने

 चैत २६, २०८१

टक्सार (भोजपुर), २७ चैत : मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि गण्डकी र कोशी प्रदेशबीच भिडन्त हुने भएको छ । भोजपुर नगरपालिका–७, कोदार रङ्गशालामा जारी प्रतियोगिताको आज भएको सेमिफाइनल…

चारदेशीय टी–२० आई सिरिज : नेपालले कतारलाई आठ विकेटले हरायो

 चैत २६, २०८१

काठमाडौँ, २७ चैत : हङ्कङमा आजदेखि सुरु भएको चारदेशीय टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले कतारलाई आठ विकेटले पराजित गरेको छ । कतारले जितका लागि दिएको १५२ रनको लक्ष्य नेपालले…

सन् २०३६ ओलम्पिक आयोजना गर्ने दक्षिण कोरियाको ‘दृढ इच्छा’

 चैत २६, २०८१

सियोल, २७ चैत : दक्षिण कोरियाली अधिकारीहरूले यस हप्ता अन्तर्राष्ट्रिय ओलम्पिक समितिको मुख्यालयको भ्रमणका क्रममा सन् २०३६ को ग्रीष्मकालीन खेलहरू आयोजना गर्न देशको ‘दृढ इच्छाशक्ति’ व्यक्त गरेको खेलकुद प्रमुखहरूले बुधबार…

टी-२० आई सिरिज : नेपालको विजयी सुरुवात, कतार आठ विकेटले पराजित

 चैत २६, २०८१

काठमाडौँ, २७ चैत : हङ्कङमा आजदेखि सुरु भएको चारदेशीय टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले कतारलाई आठ विकेटले पराजित गरेको छ। कतारले जितका लागि दिएको १५२ रनको लक्ष्य नेपालले १७…

एनएसएल फुटबलः काठमाडौँ रेजर्सको पहिलो जित

 चैत २५, २०८१

काठमाडौँ, २६ चैत : अमाडोउ डिओपको निर्णायक गोलसँगै काठमाडौँ रेजर्सले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा काठमाडौँले बुटवल…

एकदिवसीय शृङ्खलामा नेपाल लगातार पराजित

 चैत २३, २०८१

काठमाडौँ, २४ चैत : अफगानिस्तान यु–१९ टोलीविरुद्धको एकदिवसीय शृङ्खलामा नेपाल लगातार पराजित भएको छ । आज भएको दोस्रो खेलमा नेपाली यु–१९ टोली अफगानिस्तानसँग एक रनले पराजित भएको हो । योसँगै…

‘दी त्रिशूली अल्ट्रा’मा नेपाल आर्मीको बर्चश्व

 चैत २३, २०८१

त्रिशूली (नुवाकोट), २४ चैत : नेपाल एड्भेन्चर रनिङ महासङ्घद्वारा यहाँ आयोजित ‘दी त्रिशूली अल्ट्रा–२०२५’ मा महिला र पुरुष दुवैतर्फको विधामा नेपाल आर्मीको बर्चश्व रहेको छ । आर्मी क्लबबाट सहभागी पुरुषतर्फ…