खेलकुद
विश्वकप लिग–२ का लागि ‘कोर क्याम्प’
काठमाडौँ, ९ वैशाख : नेपाल क्रिकेट सङ्घ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसीसी क्रिकेट विश्वकप लिग–२ सिरिजको तयारीका लागि ‘कोर क्याम्प’ सञ्चालन गर्ने भएको छ । क्यानले पहिलो चरणमा…
ब्राजिलियन फुटबल खेलाडी कार्लोस नेपालमा
काठमाडौँ, ९ वैशाख : राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको खेल हेर्न ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी रोबर्टो कार्लोस आज नेपाल आइपुगेका छन् । एनएसएल आयोजकले रोबर्टो कार्लोसलाई त्रिभुवन…
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु
खजुरा (बाँके), ६ वैशाख : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले लुम्बिनी महिला फुटबल प्रतियोगिताले खेलाडीमा उत्साह थप्नुका साथै राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वास ब्यक्त गर्नुभएको छ । अन्तरराष्ट्रिय आमन्त्रण…
‘केपी ओली कप’ राष्ट्रिय क्रिकेटमा गण्डकी च्याम्पियन
कास्की, ५ वैशाख : पोखरामा सञ्चालन भएको दोस्रो संस्करणको ‘केपी ओली कप’ टी–२० राष्ट्रिय खुला पुरुष क्रिकेट प्रतियोगिताको उपाधि गण्डकी हिरोजले जितेको छ । पोखरा रङ्गशालाको क्रिकेट मैदानमा आज सम्पन्न…
‘सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’
काँक्रेविहार (सुर्खेत), ५ वैशाख : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीय सरकारकै कारण १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगन भएको बताउनुभएको छ । खेलकुद क्षेत्रसँग सम्बन्धित सङ्घ सँस्था र प्रशिक्षकहरूसँग आज…
विश्वकप एसिया छनोट : नेपालद्वारा हङ्कङ पराजित
काठमाडौँ, ३ वैशाख : आइसिसी यु–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटअन्तर्गत नेपालले तेस्रो जित निकालेको छ । आजको खेलमा नेपालले हङ्कङलाई नौ विकेटले हराउँदै जारी प्रतियोगितामा तेस्रो जित निकालेको हो…
चारदेशीय टी–२० आई शृङ्खलाको उपाधि कुवेतलाई
काठमाडौँ, ३१ चैत : हङकङमा सम्पन्न चारदेशीय टी–२० आई शृङ्खलाको उपाधि कुवेतले हात पारेको छ । आज भएको फाइनलमा नेपाललाई तीन रनले हराउँदै कुवेतले उपाधि हात पारेको हो । कुवेतले…
टी-२० आई शृङ्खलाः नेपालले पायो एक सय ७५ रनको लक्ष्य
काठमाडौँ, ३१ चैत : हङकङमा जारी चारदेशीय टी-२० आई शृङ्खलाअन्तर्गत फाइनल खेलमा कुवेतले नेपाल सामु जितका लागि एक सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको छ । हङकङको टिन क्वाङ रोड…
विश्वकप एसिया छनोट : नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदै
काठमाडौँ, ३१ चैत : काठमाडौंँमा आइसिसी यु–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट प्रतियोगिताका खेलहरू आजदेखि सुरु हँुदैछन् । घरेलु टोली नेपालले आज पहिलो खेलमा युएईसँग प्रतिस्पर्धा गर्ने छ । यो…
नेपाल चारदेशीय टी–२० आई सिरिजको फाइनलमा
काठमाडौँ, ३० चैत (रासस) : नेपाल हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजको फाइनलमा पुगेको छ । हङकङको टिन क्वाङ रोड रिक्रिएशन ग्राउण्डमा आज भएको घरेलु टोली हङकङसँगको खेल वर्षाले प्रभावित…






