खेलकुद
नेपाल भारतसँग पराजित
काठमाडौँ, चैत ६ : साफ यू–१७ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपाल भारतसँग पराजित भएको छ । बङ्गलादेशको ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तफा कमल स्टेडियममा आज भएको खेलमा…
राष्ट्रिय क्रिकेट खेलाडी मल्ल सम्मानित
लुम्बिनी,चैत ६ : उपमहानगरपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी कुशल मल्ललाई सम्मान गरेको छ । बुटवल उपमहानगरपालिका–११ देवीनगरका स्थायी बासिन्दा मल्ललाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख…
मन्त्री थ्री नेशन कप फुटबल
काठमाडौँ,चैत ६ : अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा प्रधानमन्त्री थ्री नेशन कप फुटबल प्रतियोगिता यसै सातादेखि राजधानीमा हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा यही चैत ८ देखि…
बुटवल उपमहानगरद्वारा क्रिकेट खेलाडी मल्लको सम्मान
रुपन्देही, ६ चैत : बुटवल उपमहानगरपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी कुशल मल्ललाई नगदसहित आज सम्मान गरेको छ । बुटवल–११ देवीनगरका मल्ललाई उपमहानगर प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रा देवी अर्याल,…
क्रिकेटमा बढ्दो आकर्षण : छैन पूर्वाधार
दमौली, ६ चैत : पछिल्लो समय नेपालले क्रिकेट खेलमा उल्लेख्य प्रगति गरिरहेको छ । क्रिकेटमा खेलप्रेमीको कति समर्थन छ भन्ने कुरा लिग दुई अन्तर्गत कीर्तिपुरमा आयोजित नेपाल र युएइबीचको खेलमा…
नेपाल–भारत मैत्रीपूर्ण महिला क्रिकेटमा भारत विजयी
मोरङ, ५ चैत : विराटनगरमा जारी प्रथम रेडमन्ड नेपाल–भारत मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा भारतको अल इन्डिया वुमन टी–२० क्रिकेट एसोसिएसन छ विकेटले विजयी भएको छ ।…
क्रिकेटर शेख दाजुभाइलाई महानगरको भव्य स्वागत
वीरगञ्ज, ५ चैत : नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आरिफ शेख र आसिप शेखलाई आज गृहनगरमा वीरगञ्ज महानगरले भव्य स्वागत गरेको छ । हालै सम्पन्न आइसिसी विश्वकप लिग–२ मा नेपालका…
तिलोत्तमा गोल्डकप : हिमालयन शेर्पालाई हराउँदै थ्री स्टार सेमिफाइनलमा
लुम्बिनी, ५ चैत : बुटवलमा सञ्चालिन तिलोत्तमा गोल्डकपको २२औँ संस्करणअन्तर्गत आजको खेलमा थ्री स्टारले हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । थ्री स्टारको जितका…
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाइँदै
चितवन, ५ चैत : भरतपुर महानगरपालिका–१५ मा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाउन लागिएको छ । भरतपुर महानगरपालिकाले सङ्घीय सरकारसँग पहल गरेर तिर्नुपर्ने रकम मन्त्रिपरिषद्बाट निर्णय गरी…
तिलोत्तमा गोल्डकपः उद्घाटन खेलमा सुदूरपश्चिम विजयी
लुम्बिनी, चैत ४ : रुपन्देहीमा तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता–२०७९ आजदेखि सुरु भएको छ । प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले उद्घाटन गर्नुभयो । उद्घाटन खेलमा सुदूरपश्चिमले रुपन्देही–११ लाई ३–१ गोलअन्तरले…
लोकप्रिय
वैदिक कृषि पद्धति नेपालजस्ता देशका लागि सबैभन्दा उपयोगी विधि
२३ घण्टा अगाडि






